Birendranagar Municipality

समाचार

खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण

खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण

१६ जेठ । पहिलो पटक खुलेको खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ ।   नयाँ विषय र घरमा बसी पढ्न सकिने विश्वविद्यालयमा आकर्षण बढेको विश्वविद्यालका उपकुलति प्रा.डा. लेखनाथ शर्माले जानकारी दिए । ‘पैसा र समय भएर पनि नियमित रूपमा कलेज वा…

सुर्खेतवाट कर्णाली प्रदेशका दुर्गम जिल्लामा सीता एयरले सेवा शुरु गर्दै

सुर्खेतवाट कर्णाली प्रदेशका दुर्गम जिल्लामा सीता एयरले सेवा शुरु गर्दै

१५ जेठ । कर्णाली प्रदेशका विकट जिल्लाहरु जुम्ला, हुम्ला, मुगु र डोल्पामा सीता एअरले प्रदेश राजधानी सुर्खेतवाट हवाई सेवा शुरु गर्ने प्रतिवद्धता गरेको छ । सीता एयरले असार १५ देखि प्रदेश राजधानी सुर्खेतवाट हवाई सेवा शुरु गर्ने प्रतिवद्धता गरेको हो । कर्णाली प्रदेश…

अपांगता भएका व्यक्तिको सेवामा सरकारले जोड दिनुपर्छ : अध्यक्ष तिमिल्सिना

अपांगता भएका व्यक्तिको सेवामा सरकारले जोड दिनुपर्छ : अध्यक्ष तिमिल्सिना

१४ जेठ । राष्ट्रिसभाका अध्यक्ष गणेश तिमिल्सिनाले शारिरिक रुपले अपांग समुदायको वृद्धि विकासमा सरकारले विशेष प्रथामिकता दिनुपर्ने बताएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपालले प्रकाशन गरेको नेपालमा पहिलोपटक बहिरा व्यक्तिहरुका लागि सांकेतिक भाषाको बृहत् शब्दकोष विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले अभिभावकले मात्र…

कर्णाली प्रदेशको गरिबी हटाउन बजेट केन्द्रित हुनुपर्ने सांसदहरुको जोड

कर्णाली प्रदेशको गरिबी हटाउन बजेट केन्द्रित हुनुपर्ने सांसदहरुको जोड

१४ जेठ । कर्णाली प्रदेश सरकारको पूर्वबजेट छलफल आजदेखि सुरु भएको छ । सोमबार बसेको प्रदेश सभाको दोस्रो अधिवेशनको तेस्रो बैठकमा पुर्वबजेटको छलफलमा बोल्दै सांसदहरुले कर्णालीको गरिबी हटाउने दिशा तर्फ बजेट लक्षित हुनुपर्ने धारणा राखेका छन् ।  बैठकमा बोल्दै सांसद हिमबहादुर शाहीले प्रदेशको गरिबी…

नेकपा र फोरम बीच दुई बुंदे सहमति, फोरम सरकारमा सहभागी हुने

नेकपा र फोरम बीच दुई बुंदे सहमति, फोरम सरकारमा सहभागी हुने

१४ जेठ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपाल बीच दुई बुंदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब बीच करिब दुई…

गाउँमा कहिले पुग्ला सदरमुकाम केन्द्रित दिवसको सन्देश?

गाउँमा कहिले पुग्ला सदरमुकाम केन्द्रित दिवसको सन्देश?

१४ जेठ ।  पहिले मात्र हैन अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरु सबै सदरमुकाम केन्द्रित हुने गरेका छन् । यस्ता दिवसलाई कसरी सार्थक बनाउने भन्ने विषयमा धेरैको चासो गएको देखिन्न ।   सोमबार बिहानै जिल्ला समन्वय समितिको कार्यालयमा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुका विशिष्ट ब्यक्तिहरुको…

दिनेश अधिकारी प्लेयर अफ द म्याच

दिनेश अधिकारी प्लेयर अफ द म्याच

९ जेठ । सुर्खेतमा जारि रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत सातौँ दिनको खेलहरुमा एबिसी क्रिकेट क्लब, रुपन्देही ११ र धनगढी क्रिकेट एकेडेमीले जित हात पारेका छन्।   आज सम्पन्न खेलहरु पछि समुह 'बि' बाट ४ खेलमा ४ वटै जितको साथ धनगढी क्रिकेट एकेडेमीले तथा ४…

सरकारको मुख्य सुरक्षा चुनौती धार्मिक अतिवादी र विप्लप समृह : गृह मन्त्री बादल

सरकारको मुख्य सुरक्षा चुनौती धार्मिक अतिवादी र विप्लप समृह : गृह मन्त्री बादल

८ जेठ । गृहमन्त्री रामबहादुर थापाले सरकारको मुख्य सुरक्षा चुनौतीमा राजनितीक अतिवादी, विप्लव समुह, सिके रावत (फ्रि मधेस) र धार्मिक अतिवादीहरु रहेको बताएका छन् । कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा उद्घाटन गर्न सुर्खेत आइपुगेका गृहमन्त्री थापाले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै यस्तो कुरा बताएका हुन् ।…

कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठी शुरु : गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रदेश नम्वर ६ उल्लेख

कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठी शुरु : गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रदेश नम्वर ६ उल्लेख

८ जेठ । कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुरु भएको छ । गृह मन्त्रालयको आयोजना रहेको एक दिने गोष्ठीलाई संघिय सरकारका गृह मन्त्री राम बहादुर थापा 'बादल'ले उद्घाटन गरेका हुन् ।   उक्त गोष्ठीमा कर्णाली प्रदेशका आन्तरीक मामीला तथा कानुन…

वामदेव गौतमलाई महत्वपूर्ण सरकारी जिम्मेवारी दिने तयारी

वामदेव गौतमलाई महत्वपूर्ण सरकारी जिम्मेवारी दिने तयारी

७ जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई सरकारले महत्वपूर्ण जिम्मेवारी दिने भएको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्ष नेता गौतमलाई विकास निर्माण प्राधिकरणको जिम्मा दिन लागेका हुन् । सरकारले निकट भविष्यमै शक्तिशाली विकास निर्माण प्राधिकरण गठन गर्दैछ ।  …