Birendranagar Municipality

समाचार

राष्ट्रपतिद्वारा संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्ण पाठ)

राष्ट्रपतिद्वारा संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्ण पाठ)

७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभारप्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत गर्दै सम्बोधन गरेकी छन् ।   राष्ट्रपति भण्डारीले वर्तमान सरकारको पहिलो नीति तथा कार्यक्रम सदनमा आज अपराह्न प्रस्तुत गरेकी हुन् । नेकपाका अध्यक्ष…

सल्यानमा बस दुर्घटना ४३ घाइते, मुख्यमन्त्री द्वारा दुख व्यक्त 

सल्यानमा बस दुर्घटना ४३ घाइते, मुख्यमन्त्री द्वारा दुख व्यक्त 

६ जेठ । सल्यानको सल्लीबजारको आम्रा नजिकै यात्रुबहाक बस दिउँसो १ बजे तिर दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ७८७२ नम्बरको बागेश्वरी यातायातको बस दुर्घटना हुँदा सडकबाट करिब सय मिटर तल खसेको ईलाका प्रहरी…

योजना तथा बजेट तर्जुमा तालिम सम्पन्न

योजना तथा बजेट तर्जुमा तालिम सम्पन्न

६ जेठ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोग जिल्ला समन्वय समिति सुर्खेतको आयोजना तथा लेकवेशी नगरपालिकाको संयोजनमा २ दिने योजना तथा बजेट तर्जुमा तालिम आज लेकवेशी नगरपालिकामा सम्पन्न भएको छ । नेपालको संविधानमा र स्थानीय सरकार संचालन ऐन २०७४, बमोजिम योजना…

कर्णाली प्रदेश सरकारले कानुन निर्माणलाई तिव्रता दियो,  प्रादेशिक कानुन आयोग गठन गर्ने

कर्णाली प्रदेश सरकारले कानुन निर्माणलाई तिव्रता दियो, प्रादेशिक कानुन आयोग गठन गर्ने

६ जेठ । कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले कानुन निर्माणलाइ तिव्रता दिने निर्णय गरेको छ । आइतवार बसेको बैठकले विभिन्न ६ वटा निर्णयहरु गरेको छ । बैठकले हुम्ला जिल्लाको खार्पुनाथ गाँउपालिकाको वामनखर्कमा मिति २०७५ जेष्ठ २ गते मकालु एअरको जहाज दुर्घटनामा निधन भएका चालक…

अकोराब कर्णालीको पहिलो साधारण सभा सम्पन्न : ९ बुदे घोषणा पत्र जारी

अकोराब कर्णालीको पहिलो साधारण सभा सम्पन्न : ९ बुदे घोषणा पत्र जारी

५ जेठ । सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशको पहिलो साधारण सभा वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कर्णाली प्रदेशमा रहेका ४० वटा रेडियोको सम्मेलन समेत गरिएको छ ।   कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीको संचार माध्ययमले स्वतन्त्र रुपमा काम…

रुपन्देही ११, धनगढी क्रिकेट एकेडेमी र टिकापुर क्रिकेट क्लब विजयी

रुपन्देही ११, धनगढी क्रिकेट एकेडेमी र टिकापुर क्रिकेट क्लब विजयी

४ जेठ । रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत शुक्रबार सम्पन्न ३ वटा खेलहरुमा रुपन्देही ११, धनगढी क्रिकेट एकेडेमी र टिकापुर क्रिकेट क्लबले जित हात पारेका छन् ।   पहिलो खेल रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा रुपन्देही ११ ले भेरीगङ्गा…

अनुसन्धानले ज्ञानको खोजी गर्छ : कोईराला

अनुसन्धानले ज्ञानको खोजी गर्छ : कोईराला

४ जेठ । अनुसन्धानले ज्ञानको खोजी गर्ने मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले बताएका छन् ।   अनुसन्धान पद्धतिसम्बन्धी तीनदिने तालिमको उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् । उनले भने ‘अनुसन्धान ज्ञानको खोजी गर्ने माध्याम हो । गुणस्तरीय शिक्षाका लागि अनुसन्धान महत्वपूर्ण छ…

कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन जेठ ११ देखि

कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन जेठ ११ देखि

४ जेठ । कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन जेठ ११ गतेदेखि शुरु हुनेछ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको दोस्रो अधिवेशन बोलाउन प्रदेश प्रमुखको कार्यालयमा सिफारिस पठाउने निर्णय गरेको छ । बैठकले कर्णाली प्रदेश मुख्यमन्त्री राहत सहायता कोष निर्देशिका आवश्यक परिमार्जन गरी पारित…

गणतन्त्र दिवस नयाँ ढंगले मनाउनुपर्छ : प्रम ओली

गणतन्त्र दिवस नयाँ ढंगले मनाउनुपर्छ : प्रम ओली

४ जेठ । जेठ १५ गते मनाइने गणतन्त्र दिवसको शैली परिमार्जन गर्न प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका छन् । टुंडिखेलमा मात्र मनाइने गणतन्त्र समारोहलाई जनस्तरसम्म पुर्‍याउनु पर्ने उनले बताएका छन् । गणतन्त्र दिवस मुल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले शुक्रबार गृह मन्त्रालयमा आयोजित बैठकलाई…

दुई ठूला बाम एक ठाम, 'नेपाल कम्युनिष्ट पार्टी' नयाँ नाम

दुई ठूला बाम एक ठाम, 'नेपाल कम्युनिष्ट पार्टी' नयाँ नाम

३ जेठ । मुलुकको शासन सत्ता सम्हालेका दुई ठूला वाम दल नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र आजैदेखि एक भएका छन् । तत्कालीन नेकपा एमालेका महासचिव एवं जनताको बहुदलीय जनवादका प्रतिपादक मदन भण्डारीको स्मृति दिवसको अवसर पारी एकता घोषणा गरिएको हो ।…