३ जेठ । कर्णाली प्रिमिएर लिग (केपीएल) आजबाट वीरेन्द्रनगरमा शुरु भएको छ । जेठ १२ सम्म चल्ने उक्त प्रदेशस्तरीय क्रिकेट लिगको उद्घाटन कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले गरेका छन् । खेलको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख दुर्गाकेशर खनालले खेल आधुनिक जनजीवनको प्रतिक भएको…
३ जेठ । नेकपा एमाले र माओवादी केन्द्रबीच बिहिबार पार्टी एकता घोषणा हुँदैछ । दुई अध्यक्ष, ४४१ सदस्यीय केन्द्रीय समिति र ४३ सदस्यीय स्थायी समिति रहने पक्का भएको छ । नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहनेछ भने चुनाव चिन्ह सूर्य हुनेछ…
३ जेठ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि ३ बजे राष्ट्रिय सभागृहमा आउन सुभचिन्तकहरुलाइ निम्तो दिएका छन् । चुनाव लगतै पार्टी एकता गर्ने गरी चुनावमा होमीएका दुइ ठुला पार्टी एमाले र माओवादी केन्द्रले लामो समयसम्म गृहकार्य गरेपश्चात आज एकता…
२ जेठ । हुम्लामा जहाज दुर्घटना हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान सुर्खेत विमानस्थलबाट करिब ६ बजे सिमकोटको लागि उडेको मकालु एयरको कार्गो जहाज हुम्लाको खर्पुनाथ गाउँपालिका नजिकै दुर्घटना ग्रस्त अवस्थामा भेटिएको थियो । मृत्यु हुनेमा पाईलट…
३० वैशाख । नेपाल प्रहरीका करीब तीन सय प्रहरी हबल्दार असईमा बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फका २९८ जनालाई (सहायक निरीक्षक) असईमा बढुवा गर्न सिफारिस गरेको हो । शनिबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको प्रहरी…
बैशाख २९ । काँक्रेविहार जंगलमा भेटिएको मृतकको सनाखत भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १० नयाँगाउँ स्थित काँक्रेविहार जंगलमा मृत महिला भगवतीमाइ गाउँपालिका वडा नम्वर ५ दैलेख की धर्मशिला जैसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । मृतकको लाश मध्यपश्चिमाञ्चल…
बैशाख २९ । सुर्खेतको काँक्रेविहार जंगलमा एक महिलाको वेवारिसे लाश फेला परेको छ । वीरेन्द्रनगर १० स्थित नयाँ गाउँ नजिकै जंगलमा उक्त शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार मृतकको नाम ठेगाना खुल्न सकेको छैन । स्थानीयले…
२९ बैशाख । नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको दर्शन गरेका छन् । शनिबार बिहान उनी नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ मन्दिर गएका थिए । मन्दिरमा मोदीले विशेष पूजाआजा गरी करीब १ घण्टा समय विताएका थिए…
२८ बैशाख । जिल्ला प्रहरी कार्यालय हुम्लाले लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिमकोट गाउँपालिका वडा नं. ७ डाँडाफयाका राप्रपा नेता दोर्जी भन्ने हर्कबहादुर शाही रहेका छन् । शाहीले चरेस अर्थात् अत्तर भनिने लागू औषध विक्री गर्दा गर्दै…
२८ बैशाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं ओेर्लेका छन् । जनकपुरबाट काठमाडौं आएका मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका थिए । उनी शुक्रबार बिहान भारतको पटनाबाट जनकपुर आएका थिए । त्यहाँ उनले जानकी मन्दिरमा…