२२ चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २२ अप्रिलकै दिन पार्टी एकता गर्ने सझदारी भएको बताएका छन् । प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताको दिन नेपालबाट…
२२ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छ वर्ष यतादेखि विशिष्ट श्रेणीको जीवननिर्वाह भत्ता लिँदै आएको खुलेको छ । सशस्त्र द्वन्द्वमा सख्त घाइते भएका व्यक्तिलाई सरकारले जीवननिर्वाह भत्ता दिँदै आएको छ । सरकारले सशस्त्र द्वन्द्वका बेला घाइते भएका कर्णालीवासीका लागि विशिष्ट र प्रथम…
तस्बिर: गुगल । २२, चैत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बिहिबारदेखि महिला मञ्च सुरु हुदैछ । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको मुल आधार महिलाको आफ्नो शरिर, श्रम र पहिचानमा आफ्नो अधिकार भन्ने मुल नाराका साथ महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालको आयोजनामा…
२१ चैत्र । रारा कर्णाली पर्यटन बर्ष २०७५ को पुर्व तयारीका लागि मुगु पुगेका मन्त्रीहरुले रारासंग कर्णाली प्रदेशको समृद्धि जोडिएको बताएका छन् । प्रदेश राजधानी सुर्खेतबाट कालिकोट, जुम्ला हुदै मुगु पुगेका उनीहरुले प्राकृतिको अनुपम उपहार रारा संग आर्थिक, पयटकिय समृद्धि जोडिएको बताएका हुन् ।…
२१ चैत्र । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा संचालन भएको आन्दोलनले उग्र रुप लिएको छ । बुधवार विहान केन्द्रीय क्याम्पस अगाडि सडकमा आन्दोलनरत विद्यार्थीले कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीको गाडी तोडफोड गरेका थिए । तोडफोडबाट बा २ झ…
२१ चैत्र । नेपालको ठुलो विमान सेवा प्रदायक कम्पनी बुद्ध एयरले काठमाडौ देखि सुर्खेतसम्म परिक्षण उडान गरेको छ । बुधवार विहान करिव ९ः४० बजे बुद्ध एयरको 9N-AIN ४७ सिट क्षमताको विमान काठमाडौ वाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परिक्षण उडान गरेको छ । क्याप्टेन रञ्जनकुमार…
२१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण सद्भावना भ्रमण भएको बताएका छन् । बुधवार विहान बालुवटारमा पूर्व प्रधानमन्त्रीहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण देशको हितका लागि हुने समेत स्पष्ट पारे । “यसपालीको भ्रमणमा कुनै सन्धि समझौता हुदैनन् ।…
२१ चैत्र । बुद्ध एयरले काठमाडौ देखि सुर्खेतसम्म परिक्षण उडान गरेको छ । बुधवार विहान करिव ९ः४० बजे बुद्ध एयरको 9N-AIN ४७ सिट क्षमताको विमान काठमाडौ वाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परिक्षण उडान गरेको छ । क्याप्टेन रञ्जनकुमार शर्मा र एजि शेर्पाले जहाजको परिक्षण…
२१ चैत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीले आन्दोलन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति आदित्यविक्रम शाहलाई प्रहरीले पक्राउ गरेका विरोधमा आन्दोलन उग्र बनेको हो । आन्दोलनका क्रममा बुधबार विद्यार्थीले कर्णाली प्रदेशका भौतिक पूर्वाधार निर्माण मन्त्री चढ्ने गाढी तोडफोड गरेका छन् । इन्जिनियरिङ संकायमा देखिएको विद्यार्थी र…
२० चैत्र । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाइ पत्नी शोक परेको छ । उनकी धर्मपत्नी यसोदा श्रेष्ठको ६७ बर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट ग्रसित मदन पत्ती यशोधाको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको हो। उनको गए राति पौने ११ बजे उपचारको क्रममा…