Birendranagar Municipality

समाचार

एमाले माओवादी एकता बैषाख ९ गते हुने

एमाले माओवादी एकता बैषाख ९ गते हुने

२० चैत्र । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आगामी वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने समझदारी गरेको छ । अन्तरिम विधान र सांगठनिक संरचनाबारे सुुझाव दिन गठित छुट्टाछुट्टै कार्यदलले मंगलबार पार्टी एकता संयोजन समितिमा प्रतिवेदन बुझाउँदै अप्रिल २२ तारेख अर्थात वैशाख…

अन्तरक्रिया सम्पन्न

२० चैत्र । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार तथा भर्ना विषयक अन्तरक्रिया कार्यक्रम मंगलबार ९ नं वडा कार्यालय वीरेन्द्रनगर सुर्खेतले सम्पन्न गरेको छ । कार्यक्रममा शिव मावि लाटीकोइली का विव्यसका अध्यक्ष डम्मरविक्रम जिसीले सामुदायिक विद्यालयहरुको स्तर उन्नतीकालागि सबैले आ आफ्नो जिम्मेवारीलाई इमान्दारीता पूर्वक निर्वाह…

देउतीबज्यै मन्दिर सुधारका लागी महायज्ञ संचालन हुने

देउतीबज्यै मन्दिर सुधारका लागी महायज्ञ संचालन हुने

१९ चैत्र । सुर्खेतमा रहेको चर्चित धार्मीक स्थल गंगामाला देउतीबज्यै मन्दिरको सुधारका लागी महायज्ञ संचालन गरिने भएको छ । २०७५ साल बैशाखको ७ गतेबाट शुरुहुने महायज्ञ ९ दिनसम्म चल्ने देउतीबज्यै विराट धनधान्य महायज्ञ २०७५ का संयोजक मुकुन्दश्याम गिरीले बताएका छन् ।   उनले भने…

'पुन निर्माणको काम धिमा गतिमा भयो' प्रधानमन्त्री ओली

'पुन निर्माणको काम धिमा गतिमा भयो' प्रधानमन्त्री ओली

१८ चैत । पुन निर्माणको काम धिमा गतिमा भएकोमा प्रधानमन्त्रीले असन्तुष्टी व्यक्त गरेका छन् ।“निर्माणको काम धिमा गतिमा भयो” प्रधानमन्त्री ओलीले भने “यसलाई गति दिनुपर्छ ।” कतिपय पिडितले मापदण्ड नपुर्‍याइ घर निर्माण गरेको भनेर सरकारले दिने अनुदान रोक्नु जायज नभएको प्रधानमन्त्री ओलीको भनाइ छ…

सल्यानमा पहिलो पटक आर्थिक गणना हुँदै

१८ चैत्र । सल्यानमा आगामी बैशाख १ गते देखी आर्थिक गणना गरिने भएको छ । जिल्लाको समग्र आर्थिक क्रियाकलापहरुको स्थिति पत्ता लगाउन आर्थिक गणना गरिने भएको हो । आर्थिक गणनाको लागी जिल्लाको सदरमुकाम खलंगामा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरेर काम गर्न शुरु गरिएको…

'कर्णालीमा लगानीको सुरक्षा र नाफाको ग्यारेण्टी सरकारले दिन्छ’ : मुख्यमन्त्री शाही

'कर्णालीमा लगानीको सुरक्षा र नाफाको ग्यारेण्टी सरकारले दिन्छ’ : मुख्यमन्त्री शाही

१८ चैत्र ।कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले लगानीकर्तालाई निश्चित अवधि सम्म कर नलगाउने बताएका छन् । लगानीकर्ताको लगानी नउठ्ने बेलासम्म कर नलगाउने गरी प्रदेश सरकारले नीति बनाउने उनको भनाइ छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाले आज सुर्खेतको वीरेन्द्रनगरमा गरेको कर्णाली प्रदेशको समृद्धिका लागि…

सुर्खेतमा फोर्स र ट्याक्टर दुर्घटना : एघार घाइते

सुर्खेतमा फोर्स र ट्याक्टर दुर्घटना : एघार घाइते

१८ चैत्र । वीरेन्द्रनगरमा फोर्स र ट्याक्टर एक आपसमा ठोकिदा एघार जना घाइते भएका छन् । आइतवार विहान करिव ८ः२५ मा एयरपोर्ट तिनकुने चोक नजिक दुर्घटना भएको हो ।   सुर्खेत बसपार्कबाट नेपालगंज तर्फ जाँदै गरेको देउती समितिको बा ५ ख २८२७ नम्वरको फोर्स…

कांग्रेस केन्द्रीय समितिको जारी बैठक अनिश्चितकालसम्म स्थगित

कांग्रेस केन्द्रीय समितिको जारी बैठक अनिश्चितकालसम्म स्थगित

१८ चैत । नेता खुमबहादुर खड्काको निधनको शोकमा कांग्रेसको जारी केन्द्रीय समितिको बैठक स्थगित गरिने भएको छ । चैत ९ देखि जारी बैठकमा निर्वाचन समीक्षा लगायत पार्टी निर्माणका विषयमा छलफल भएको थियो । समीक्षा बैठकमा हालसम्म ४३ जना केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् ।…

'नजिकबाट हेर्दा पनि दाग नदेखियोस'

'नजिकबाट हेर्दा पनि दाग नदेखियोस'

१७ चैत । प्रधानमन्त्री केपी ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचारबाट टाढै रहन निर्देशन दिएका छन् ।   भ्रष्टाचार, कुशासन जस्ता कुराबाट अलग रहेर काम गर्न आग्रह गर्दै उनले भने, 'तपाईंहरुलाई टाढाबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दा पनि दाग नदेखियोस ।' गाउँपालिका राष्ट्रिय महासंघ नेपालको…

प्रदेश सभाको गणपुरक संख्या ५० प्रतिशत

प्रदेश सभाको गणपुरक संख्या ५० प्रतिशत

१७ चैत । कर्णाली प्रदेशको प्रदेशसभामा ५० प्रतिशत सांसदको उपस्थिति भए मात्र बैठक बस्ने भएको छ । शुक्रबार पारित प्रदेश नियमावली अनुरुप बैठक बस्न ५० प्रतिशत सांसदको अनिवार्य उपस्थिति आवश्यक पर्छ ।   मस्यौदा समितिका संयोजक सीता नेपालीका अनुसार सांसद संख्या थोरै भएकोले ५०…