Birendranagar Municipality

समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

सेरोफेरो४ साउन, सुर्खेत । मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुको धमनीमा समस्या देखिएकाले उनलाई बुधबार नर्भिक अस्पतालमा भर्ना गरिएको हो । (तस्बिर ः गुगल)

गोरखापत्र कोहलपुरबाट प्रकाशन हुने

गोरखापत्र कोहलपुरबाट प्रकाशन हुने

सेरोफेरो४ साउन, सुर्खेत । मुलुककै जेठो पत्रिका गोरखापत्र दैनिक अब कोहलपुरबाट समेत प्रकाशित हुने भएको छ । प्रदेश नं. ५, ६ र ७ लाई लक्षित गरी बाँकेको कोहलपुरबाट प्रकाशनको तयारी गरिएको हो । छापाखाना स्थापना गर्न कोहलपुर वडा नं. १ स्थित मैटहवामा…

९४ इन्स्पेक्टरको बढुवा सिफारिस

सेरोफेरो३ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९४ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकले उक्त बढुवा सिफारिस गरेको हो । हेर्नुहोस् सूची :  

बर्षायाम (फोटो फिचर)

बर्षायाम (फोटो फिचर)

सेरोफेरो २ साउन, सुर्खेत । बर्षायाम मुठी छरेर मानो उब्जाउने समय हो । यस अर्थमा यो आशाको याम हो । प्रमुख बालीहरु धान,…

पानीमा डुवेर दुई बालकको मृत्यु

सेरोफेरो२ साउन, प्यूठान । माण्डवी गाउँपालिका वडा नं. ५ का दुई बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ । घरको नजिकै खेल्ने क्रममा पनाराम थापाका छोरा चार वर्षीय प्रशान्त थापा र हुकम बहादुर थापाको ५ वर्षीय छोरी पवित्रा थापाको मृत्यु भएको हो ।

पूर्व लडाकुका सन्तानलाइ आर्थिक सहयोग

पूर्व लडाकुका सन्तानलाइ आर्थिक सहयोग

सेरोफेरो २ साउन, सुर्खेत । पूर्व लडाकुका दुई छोराहरुलाई सोमबार शैक्षिक सहयोग प्रदान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको समन्वयमा जिल्ला बालकल्याण समिति सुर्खेतले उक्त सहयोग प्रदान गरेको हो । गुर्भाकोट नगरपालिका…

लम्बियो भरतपुर प्रकरण

लम्बियो भरतपुर प्रकरण

सेराफेरो२ साउन, काठमाडौं । बहुप्रतिक्षित ‘भरतपुर प्रकरण’ को सुनुवाई पुनः एक साता पछि धकेलिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारी उपचारका लागि बिदेश जानुपर्ने भएकाले सुनुवाई सरेको हो । पटक पटक पेशी तोकिएर पनि स्थगित हुँदै आएको उक्त मुद्दामाथि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र…

प्रधानन्यायाधीश पराजुलीद्वारा पदभार ग्रहण

प्रधानन्यायाधीश पराजुलीद्वारा पदभार ग्रहण

सेरोफेरो २ साउन, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानन्यायाधीशमा पराजुलीको नाम संसदीय सुनुवाइ विशेष समितिले आइतबार सर्वसम्मत अनुमोदन गरेको थियो ।   शपथ लगतै…

सामाजिक सुरक्षा भत्ता : बैंकमा कि आँगनमै ?

सामाजिक सुरक्षा भत्ता : बैंकमा कि आँगनमै ?

सीता वली/सेरोफेरो१ साउन, सुर्खेत । सामाजिक सुरक्षा भत्ता लिन जाँदा पाउने रकम भन्दा दोब्बर खर्च भएको जेष्ठ नागरिकहरुले बताएका छन् । भत्ताकै लागि धेरै दिन धाउनुपर्दा खर्च बढेको उनीहरुको गुनासो छ । घर आँगनमै पाउनुपर्ने भत्ता सदरमुकामस्थित बैंकबाट दिने भएपछि उनीहरु समस्यामा परेका हुन्…

चुडामणि शर्मा विरुद्ध विशेष अदालतमा मुद्दा दायर

चुडामणि शर्मा विरुद्ध विशेष अदालतमा मुद्दा दायर

सेरोफेरो १ साउन, काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले शर्मा सहित कर  फर्छ्यौट आयोगका अध्यक्ष लुम्मध्वज महत र सदस्य उमेश ढकालविरुद्ध आइतबार मुद्दा दर्ता…