सेरोफेरो १ साउन, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीको नाम प्रधानन्यायाधीशको लागि अनुमोदन गरिएको छ । अाइतबार संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मत अनुमोदन गरेको हाे । गत असार १५ गते बसेको संवैधानिक…
सेरोफेरो१ साउन, सुर्खेत । संस्कृतिको प्रवद्र्धन र कलाक्षेत्रको विकासको लागि सुर्खेतमा विद्यालय स्तरिय तिज नृत्य प्रतियोगिता गरिने भएको छ । स्थानीय संस्कृति झल्कने खालको प्रस्तुतिलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । यहि साउन २८ गते सो…
सेरोफेरो ३१ असार, सुर्खेत । 'साथ तपाईंको नेतृत्व हाम्रो, हामी बनाउँछौं वीरेन्द्रनगरलाई राम्रो' भन्ने नाराका साथ सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रथम नगर सभा शनिबार सम्पन्न भएको छ । वीरेन्द्रनगरका १६ वटै वडाबाट पारित भएर आएका विभिन्न योजना तथा कार्यक्रमलाई कार्यपालिकामा छलफल गरी पारित भएका कार्यक्रमलाई नगर…
सेरोफेरो३१ असार, काठमाडौं । गृह मन्त्रालयले ११ प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई एआइजीमा तथा १५ बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई डिआइजीमा बढुवा सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकको निर्णय अनुसार उनीहरुलाई बढुवाको सिफारिस गरिएको हो । डिआइजी नवराज…
सेरोफेरो३० असार, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले पार्टिका शिर्ष नेताहरुलाइ जानकारी नदिई ४२ जना मनोनित केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा दर्ता गरेका छन् । पशुपतिसमशेर राणा पक्षले असहमति जनाउँदै निर्णय फिर्ता लिन आग्रह गरिरहेका बेला अध्यक्ष थापाले…
सेरोफेरो३० असार, सुर्खेत । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. ५ मा कार्यरत वडा सचिव हरिलाल कठायतको रहस्यमय मृत्यु भएको छ । सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको अवस्थामा बुधबार बिहान करीब साढे आठ बजे उनको मृत्यु भएको हो ।…
सेरोफेरो ३० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामहरि जोशीको बिहीबार साँझ निधन भएको छ । जोशीको उपचारको क्रममा ग्राण्डी इन्टरनेशनल अस्पतालमा निधन भएको हो । विसं १९८३ मा सर्लाहीमा जन्मिएका नेता जोशी नेपाली राजनीतिमा…
सेरोफेरो२९ असार, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका सांसद जुठबहादुर खड्गी (जेबी टुहुरे) निर्वाचित भएका छन् । समितिको बिहिबार बसेको बैठकले खड्गीलाई सर्वसम्मत् सभापति चयन गरेको हो । माओवादी केन्द्रकै सांसद प्रभु साह यसअघि समितिको सभापति…
सेरोफेरो२९ असार, काठमाडौं । नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदी 'बिस्तारवाद र साम्राज्यवादको दलाल' भएको सांसदहरुले आरोप लगाएका छन् । बिहिबार संसदमा बोल्दै सांसदहरुले सुवेदीलाई यस्तो आरोप लगाएका हुन् । मुख्य सचिव पदमा बहाल छँदै काजमा अन्यत्र जागिर खान जानु मुलुकको हित…
सेरोफेरो२९ असार, सुर्खेत । विभिन्न कारणले अभिभावक गुमाएका बालबालिकाका अभिभावक मोहनदास गुरुङ सम्मानित भएका छन् । बिहिबार आयोजित साझा बिसौनी दैनिकको सातौं बार्षिकोत्सवको अवसरमा नवजीवन बाल संरक्षण केन्द्र सुर्खेतका सञ्चालक गुरुङलाई साझा वर्ष व्यक्तिको रुपमा सम्मानित गरिएको हो । गुरुङले २०५४ सालदेखि…