Birendranagar Municipality

समाचार

देउवा मन्त्रीमण्डल दोस्रोपटक विस्तार

देउवा मन्त्रीमण्डल दोस्रोपटक विस्तार

सेरोफेरो११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार १९ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ ग्रहण गरेपछि मन्त्रिपरिषद २७ सदस्यीय भएको छ ।   मन्त्रीमण्डलमा नेपाली काँग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ र नेकपा संयुक्तबाट १ जना…

विवेकशील साझा पार्टी गठन

विवेकशील साझा पार्टी गठन

सेरोफेरो११ साउन । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर दुई पार्टीको एकता घोषणा गरिएको हो। एकीकृत दलको नाम विवेकशील साझा पार्टी रहेको छ । पार्टीको चुनाव चिन्ह तराजु रहनेछ ।   पार्टीको केन्द्रीय समितिमा रबिन्द्र…

साझा र विवेकशील पार्टी बिच एकता हुँदै

साझा र विवेकशील पार्टी बिच एकता हुँदै

सेरोफेरो१० साउन । साझा पार्टी र विवेकशील पार्टी बिच एकता हुने भएको छ । पुर्व पत्रकार रविन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टी र उज्वल थापा नेतृत्वको विवेकशील पार्टी बिच बुधवार एकता हुने जनाइएको छ ।   बीबीसी…

ट्राफिक प्रहरी महाशाखा प्रमुखमा एसएसपी खनाल

ट्राफिक प्रहरी महाशाखा प्रमुखमा एसएसपी खनाल

सेरोफेरो१० साउन । नेपाल प्रहरीका प्रबक्ता एसएसपी सर्वेन्द्र खनालले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्बेवारी पाएका छन् । ट्राफिक प्रहरीको गतिवीधी प्रभावकारी नभएको भन्दै प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) मिङमार लामालाई महाशाखाको जिम्वेवारीबाट हटाइएको छ । प्रहरी महानिरीक्षक…

बागलुङमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु

बागलुङमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु

सेरोफेरो९ साउन । बागलुङको बडिगाड गाउँपालिकामा सोमवार विहान पिकअप जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना गम्भिर घाइते भएका छन् ।   रणसिहंकिटेनीको घोरघोरेबाट जलजला हुँदै ग्वालीचौर तर्फ आउदै गरेको…

चिरञ्जीवीको फेसबुक लाइभ बजारमा

सेरोफेरो९ साउन । लोक गायक चिरञ्जीवी जि.सीको तीजको कोसेली फेसबुक लाइभ बजारमा आएको छ । नेपाली महिलाहरुको महान चार्ड तीजको अवसर पारी सौगात म्युजिक प्रा.लिले बजारमा ल्यायको गितमा श्री कृष्ण बम मल्लको लय र शब्द तथा चिरञ्जीवी जि.सी र लक्ष्मी…

एमयूद्वारा शाहीलाई निष्काशन गर्ने निर्णय फिर्ता

एमयूद्वारा शाहीलाई निष्काशन गर्ने निर्णय फिर्ता

सेरोफेरो९ साउन । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले विद्यार्थी नेता अनिलबहादुर शाहीलाई निष्काशन गर्ने निर्णय फिर्ता लिएको छ । विश्वविद्यालयले नियम विपरित नीजि क्याम्पसलाइ सम्वन्धन दिन लागेको भन्दै संयुक्त विद्यार्थीहरुले गरेको आन्दोलनका क्रममा रजिष्ट्रारको गाडी तोडफोडको आरोपमा विश्वविद्यालयले शाहीलाई निष्काशन गरेको थियो ।

डा. गोविन्द केसी पुन अनसनमा

डा. गोविन्द केसी पुन अनसनमा

फाइल तस्विर सेरोफेरो९ साउन । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसि ११ औँ पटक अनसन बस्दै छन् । उनी संग भएका विगतका सम्झौताहरु कार्यान्वयन नभएको भन्दै आज दिउसो देखि अनसन बन्न लागेको जनाइएको छ ।…

भरतपुर १९ प्रकरणमा के गर्ला सर्वोच्चले ?

भरतपुर १९ प्रकरणमा के गर्ला सर्वोच्चले ?

सेरोफेरो८ साउन । चितवनको भरतपुर महानगरपालिकाको निर्वाचनमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ आज पनि सर्वोच्च अदालतले फैसला गर्न सकेन् । पटक पटक सर्दै आएको मुद्दामा साउन २ गते न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलास चल्दै गर्दा रोकिएको थियो ।   रिटमा सुनुवाई…

माओवादीको 'जम्बो' केन्द्रीय समिति झर्ने भो दुई अङ्कमा

माओवादीको 'जम्बो' केन्द्रीय समिति झर्ने भो दुई अङ्कमा

तस्बिर : सेतोपाटी ८ साउन । माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘जम्बो’ केन्द्रीय समिति कामकाजी नभएको तथा प्रभावकारी हुन नसकेको भन्दै समितिको आकार घटाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार सम्पन्न बैठकमा उनले उक्त कुराको जानकारी दिएका हुन् ।   बैठकमा…