Birendranagar Municipality

समाचार

एसइइको नतिजा प्रकाशन कार्यविधि जारी

एसइइको नतिजा प्रकाशन कार्यविधि जारी

१० असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ। कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई ततिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि…

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ४ जनामा कोरोना संक्रमण, आकस्मिक बाहेकका सबै सेवा बन्द

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ४ जनामा कोरोना संक्रमण, आकस्मिक बाहेकका सबै सेवा बन्द

१० असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको आइसोलेसन र क्वारेन्टिनमा रहेका व्यक्तिको रेखदेख तथा उपचारमा खटिएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका अस्पतला निर्देशक डा. मंगल रावलले जानकारी दिए । उनका अनुसार…

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

९ असार । मंगलबार ५ सय ३८ जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ भने मृत्यु हुनेको संख्या २४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ संक्रमित हुनेमा ४ सय ४८ जना पुरुष र…

पिसिआर परीक्षण नगरी डिस्चार्ज नगर्नु : सर्वोच्च

पिसिआर परीक्षण नगरी डिस्चार्ज नगर्नु : सर्वोच्च

९ असार । लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितलाई पिसिआर परीक्षण नगरी घर नपठाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । अदालतले मंगलबार अन्तरिम आदेश जारी गर्दै लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितलाई पीसीआर परीक्षण नगरी घर पठाउने सरकारी निर्देशिका कार्यान्वयन नगर्न भनेको छ । अधिवक्ता…

एकैदिन ५३५ मा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ९५६१ पुग्यो

एकैदिन ५३५ मा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ९५६१ पुग्यो

८ असार । नेपालमा एकैदिन ५३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल संक्रमितको संख्या ९५६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।   मन्त्रालयका अनुसार पाल्पाका ९० जना,…

पर्यटनमन्त्री भट्टराई बोल्दा बोल्दै जुम मिटिङमा 'पोर्न प्ले'

पर्यटनमन्त्री भट्टराई बोल्दा बोल्दै जुम मिटिङमा 'पोर्न प्ले'

८ असार । नेपाल पर्यटन बोर्डले आयोजना गरेको बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै एक्कासी पोर्न भिडियो प्ले भएपछि हंगामा भएको छ ।  बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न सोमबार जुम एपबाट उक्त बैठकको आयोजना गरेको थियो । मन्त्री भट्टराई बोल्दै गर्दा पोर्न…

कोरोना परीक्षणमा काठमाडौं अघिअघि कर्णाली पछिपछि

कोरोना परीक्षणमा काठमाडौं अघिअघि कर्णाली पछिपछि

८ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले काठमाडौंपछि सबैभन्दा धेरै कोरोना परीक्षण गरेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौंपछि कोरोनाको नमूना परीक्षण गर्ने दोस्रो स्थानमा जुम्ला रहेको छ । प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाले डेढ महिनामा १३ हजार १ सय ५४ बढी…

वैवाहिक अङ्गीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव बहुमतले पारित, कांग्रेसको फरक मत

वैवाहिक अङ्गीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव बहुमतले पारित, कांग्रेसको फरक मत

७ असार । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले सात वर्षपछि मात्रै अङ्गीकृत नागरिकता पाउने प्रस्ताव प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ । तर यसमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले फरक मत दर्ता गराएका छन् । सात…

रुकुम पश्चिममा पहिलो कोरोना संक्रमित पुष्टि, कर्णालीमा संक्रमितको संख्या १२५६ पुग्यो

रुकुम पश्चिममा पहिलो कोरोना संक्रमित पुष्टि, कर्णालीमा संक्रमितको संख्या १२५६ पुग्यो

७ असार । रुकुम पश्चिममा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कर्णालीका दशवटा जिल्लामा कोरोना संक्रमण संक्रमण फैलिएको छ । कर्णालीमा संक्रमितको संख्या एक हजार २ सय ५६ पुगेको छ ।   सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य…

आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन प्रधानमन्त्रीको आग्रह

आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन प्रधानमन्त्रीको आग्रह

७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले सोमबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथीजस्ता मसला औषधिमय भएको…