Birendranagar Municipality

समाचार

शिक्षाविद् अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन

शिक्षाविद् अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन

७ असार । नेपालको शिक्षाक्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याउनुहुने समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा काठमाडौमा निधन भएको छ । काठमाडौँस्थित महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा उहाँको शनिबार निधन भएको हो ।   काठमाडौँस्थित पद्मकन्या क्याम्पस स्थापनामा उहाँको महत्वपुर्ण योगदान छ । …

शनिबार ३३१ मा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ८६०५ पुग्यो

शनिबार ३३१ मा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ८६०५ पुग्यो

६ असार । शनिबार मात्र ३३१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या आठ हजार ६ सय ५ पुगेको हो। ७४ जिल्लाका संक्रमितमध्ये ७५६ महिला र सात हजार आठ ४९ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।…

असार ७ गते अद्भूत सुर्यग्रहण : कोरोनाको लागि कस्तो असर?

असार ७ गते अद्भूत सुर्यग्रहण : कोरोनाको लागि कस्तो असर?

फाइल तस्बिर ६ असार । असार ७ गते आइतबार खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषीहरुले बताएका छन् । यो ग्रहण खण्डग्रास भएपनि खग्रास ग्रहण जस्तै लामो हुने बताइएको छ । बिहान १०ः५० देखि दिउसो १४ः२३ बजेसम्म लाग्ने यो ग्रहणको अवधि ३ घण्टा ३३…

‘विदेशी बुहारी’लाई सात वर्षपछि मात्रै नागरिकता दिने पक्षमा नेकपा

‘विदेशी बुहारी’लाई सात वर्षपछि मात्रै नागरिकता दिने पक्षमा नेकपा

६ असार । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले सात वर्ष पछि मात्र वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्थाको पक्षमा सत्तारुढ नेकपा उभिएको छ । नागरिकता विधेयकमाथि छलफल गर्न शनिबार बिहान बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।…

एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै

एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै

६ असार । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान…

वैदेशिक रोजगारी खुला गर्ने सरकारको निर्णय 

वैदेशिक रोजगारी खुला गर्ने सरकारको निर्णय 

५ असार । वैदेशिक रोजगारी खुला गर्ने सरकारले निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जाने दिने निर्णय गरेको हो ।   श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । विद्यार्थीहरुको हकमा…

कोरोना अपडेटः संक्रमित ८२७४, मृत्यु २२, संक्रमणमुक्त १४०२

कोरोना अपडेटः संक्रमित ८२७४, मृत्यु २२, संक्रमणमुक्त १४०२

५ असार । नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार हालसम्म कोरोनाको संक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय २६ जना कोरोना संक्रमित…

काँग्रेसद्वारा कर्णाली प्रदेश सभाको वैठक अवरुद्ध

काँग्रेसद्वारा कर्णाली प्रदेश सभाको वैठक अवरुद्ध

५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमा छलफल अघि नबढाइएको भन्दै कांग्रेसले शुक्रबार बैठक अवरुद्ध गरेको हो । कांग्रेसले बिहीबार सभामा छलफलका लागि १७ बुँदे सार्वजनिक…

कोरोना अपडेटः निधन २२, संक्रमित ७८४८, संक्रमणमुक्त ११८६

कोरोना अपडेटः निधन २२, संक्रमित ७८४८, संक्रमणमुक्त ११८६

४ असार । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ४ का ४६ वर्षीय पुरुष र लम्किचुहा नगरपालिका २ की ४३ वर्षीया महिला छन्…

संविधान संशोधन राष्ट्रिय सभाबाट पनि पारित

संविधान संशोधन राष्ट्रिय सभाबाट पनि पारित

फाइल तस्बिर ४ असार । नेपालको संविधानको अनुसूची ३ संशोधन गर्ने विधेयक राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको छ ।    सभामा उपस्थित सबैले संशोधन विधेयकको पक्षमा मतदान गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा ५७ जना सांसद…