१२ असार । नेपालमा एकैदिन ५९३ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा १०७ जना महिला…
प्रतिकात्मक तस्बिर गुगलबाट ११ असार । दैलेखमा आत्महत्या गरेका एक युवकमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। भारतबाट १ महिनाअघि आएका दुल्लु नगरपालिका १० का २१ वर्षीय युवकले मंगलबार आत्महत्या गरेको…
११ असार । सुर्खेतको गुर्भाकोट नगरपालिकाको आर्थिक वर्ष २०७७ ७८ का लागि ६३ करोड २ लाख १७ रुपैयाको बजेट सार्वजनिक गरेको छ । जसमा चालु तर्फ रु ८ करोड ७९ लाख ८५ हजार र पूँजीगततर्फ २२ करोड ८० लाख ३२ हजार रुपैया रहेको छ…
११ असार । चौकुने गाउँपालिका सुर्खेतको आठौं सभा शुरु भएको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ को लागी ४३ करोड ८० लाख २६ हजार ४ सय ८० बराबरको बजेट प्रस्तुत गरिएको छ । गाउँपालिका उपाध्यक्ष निर्मला रानाले उक्त बजेट तथा नीति कार्यक्रम पेश गर्नुभएको…
११ असार । भेरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम नगर सभाबाट पारित भएको छ । नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सातौं नगरसभामा उप प्रमुख रेणु आचार्यले ६२ करोड ८८…
१० असार । सिम्ता गाउँपालिकाको गाउँ सभा शुरु भएको छ । गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले आ.व २०७७/७८ को लागी ४५ करोड ६० लाख ६४ हजार ६ सय ४० बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । गाउँसभामा कारोना रोगको संक्रमण रोकथाम, सामाजिक विकास, आर्थिक विकास…
१० असार । गुराँस गाउँपालिका दैलेखको छैठौं गाउँ सभा रानीमत्तामा शुरु भएको छ । सभामा गाउँपालिका उपाध्यक्ष दिपा वि.सीले कुल ४६ करोड १० लाख २५ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । गाउँसभामा सडक, खानेपानी तथा सिँचाई कार्यदल गठन गरी १५५ जनालाई प्रत्यक्ष रोजगारी…
तस्बिर गुगलबाट १० असार । रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको घटनामा संलग्न २७ प्रतिवादीमध्ये वडाध्यक्षसहित २३ जनालाई अदालतले थुनामा पठाएको छ । रुकुम पश्चिम जिल्ला अदालतले बुधबार चौरजहारी नगरपालिका वडा नं ८ का अध्यक्ष डम्मरबहादुर मल्ल र केटीका बाबुसहित २३ जनालाई पूर्पक्षका…
१० असार । वीरेन्द्रनगर नगरपालिका, सुर्खेतको सातौ सभा शुरु भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिका कार्यबाहक नगर प्रमुख मोहनमाया ढकालले कूल बजेट १ अर्व ४२ करोड ९९ लाख ९१ हजार ८२३ रुपैयाँ बराबरको बजेट…
१० असार । नेपाली कांग्रेसका सांसद गगन थापाले अंगिकृत नागरिकतामा महिला र पुरूषबीच हुने विभेदकारी व्यवस्था हटाउनुपर्ने बताएका छन् । बुधबार नागरिकताबारे आफ्नो धारणा सार्वजनिक गर्दै सांसद थापाले समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउन आग्रह गरेका छन् । थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,…