Birendranagar Municipality

समाचार

सुर्खेतमा आत्महत्या गरेकी युवतीमा कोरोना पोजेटिभ

सुर्खेतमा आत्महत्या गरेकी युवतीमा कोरोना पोजेटिभ

३ असार । सुर्खेतमा आत्महत्या गरेकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्ता गाउँपालिका ८ की २५ वर्षीय उनले असार १ गते घर नजिकै झुण्डिएर आत्महत्या गरेकी थिइन् ।   उनको शव पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो । पोष्टमार्टम गर्नुअघि कोरोना…

आईओएमको डिनमा डा. दिब्या सिंह शाह नियुक्त

आईओएमको डिनमा डा. दिब्या सिंह शाह नियुक्त

३ असार । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् । त्रिवि कार्यकारी परिषद्ले उनलाई बुधबार डीनमा नियुक्त गरेको रजिष्ट्रार पेशल दाहालले जानकारी दिएका छन् ।   मिर्गौला रोग विशेषज्ञ डा. सिंह त्रिवि शिक्षण अस्पतालको नेफ्रोलोजी…

चीनसंग सीमा विवाद बढेपछि मोदीले बोलाए सर्वदलीय बैठक

चीनसंग सीमा विवाद बढेपछि मोदीले बोलाए सर्वदलीय बैठक

३ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन सीमामा तनाव बढेपछि सर्वदलीय बैठक बोलाएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार बैठक जुन १९ तारिख बेलुका पाँच बजे बस्नेछ ।   सोमबार राति लद्दाखको पूर्वी क्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी) को गलवान उपत्यकाको सीमा क्षेत्रमा…

आइओएमको डिनमा ३ जनाको नाम सिफारिस

आइओएमको डिनमा ३ जनाको नाम सिफारिस

३ असार । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीन पदका लागि ३ जनाको नाम सिफारिस गरिएको छ ।   प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित समितिले मंगलबार त्रिवि कार्यकारी परिषद समक्ष उक्त नाम सिफारिस गरेको हो ।   सिफारिस हुनेमा प्रा. डा.…

सरिता गिरीको घरमा नाराबाजी गर्नेलाई रिहा गर्ने विषयमा न्यायाधीशबीच राय बाझियो

सरिता गिरीको घरमा नाराबाजी गर्नेलाई रिहा गर्ने विषयमा न्यायाधीशबीच राय बाझियो

३ असार । प्रतिनिधिसभाबाट भर्खरै पारित संविधान संशोधनको विरोध गर्ने सांसद सरिता गिरीको घरमा नाराबाजी गर्ने हेमराज थापालाई छाड्न परेको बन्दीप्रत्यक्षीकरणको रिटमा आदेश जारी गर्ने विषयमा सर्वोच्च अदालतका न्यायाधीशहरुबीच राय बाझिएको छ ।   समाजवादी पार्टीकी सांसद गिरीको घरमा जेठ २८ गते बेलुका सोही…

आयोगका पदाधिकारीलाई निश्चिन्त भएर काम गर्न मन्त्री अर्यालको निर्देशन

आयोगका पदाधिकारीलाई निश्चिन्त भएर काम गर्न मन्त्री अर्यालको निर्देशन

२ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका पदाधिकारीसँग मंगलबार छलफल गर्नुभएको छ ।   त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले आयोगलाई निश्चिन्त भएर काम गर्न निर्देशन दिनुभयो । प्रत्येक समयको महत्व…

भारत र चीनबीच सीमा क्षेत्रमा भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

भारत र चीनबीच सीमा क्षेत्रमा भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

एलएसीमा भारतीय र चिनियाँ सैनिक  २ असार । भारत र चीनका सेनाबीच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा ३ जना भारतीय सैनिकको मृत्यु भएको छ । गलवान उपत्यकामा सोमबार राती भएको झडपमा एक उच्च सैन्य अधिकारी र दूई जवानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले…

कर्णालीमा मात्रै एक हजार बढी कोरोना संक्रमित

कर्णालीमा मात्रै एक हजार बढी कोरोना संक्रमित

१ असार । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ ।   सोमबार १ सय १० जना नयाँ सङ्क्रमित थपिएसंगै कुल सङ्क्रमितको सख्या १ हजार ७७ पुगेको छ । सामाजिक विकास मन्त्रालयले सोमबार जारी गरेको बिज्ञप्ती अनुसार नयाँ संक्रमित हुनेमा दैलेखका ९१…

कर्णाली सरकारको बजेट ३३ अर्ब ७४ करोड, प्राथमिकतामा स्वास्थ्य र रोजगारी

कर्णाली सरकारको बजेट ३३ अर्ब ७४ करोड, प्राथमिकतामा स्वास्थ्य र रोजगारी

१ असार । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७ ०७८ का लागि ३३ अर्ब ७४ करोड रुपैयाको बजेट सार्वजनिक गरेको छ ।   आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सभा समक्ष सोमबार प्रस्तुत गरेको बजेटमा स्वास्थ्य र रोजगारी प्राथमिकतामा छन्। गत…

संविधान संशोधन संसदबाट सर्वसम्मत पारित

संविधान संशोधन संसदबाट सर्वसम्मत पारित

३१ जेठ । भारतको अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूभाग निशान छापमा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव सर्वसम्मतले पारित भएको छ।   कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाम्फेले विधेयकमा दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। अतिक्रमित…