१६ असार । मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा कोरोना संक्रमतिको संख्या १३ हजार ५ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १ हजार ६ सय ५७ महिला र ११ हजार…
१६ असार । कर्णाली प्रदेशमा सलह भित्रिएको छ । लेकबेशी नगरपालिका ३ सुर्खेतमा रहेको कृषि अनुसन्धान केन्द्र (नार्क)को मकैबारीमा मंगलबार सलह देखिएको नार्कका प्रमुख, बरिष्ठ वैज्ञानिक बन्दुराज बरालले जानकारी दिए । बरालका अनुसार सलह ठूलो संख्यामा छैन । कतैबाट छुट्टएिर आएको हुनसक्ने उनको…
१५ असार । अविरल वर्षातको कारण गएको पहिरोका कारण अवरुद्ध सुर्खेत उपत्यका खानेपानी आयोजनाबाट वितरण गरिने खानेपानी सेवा बुधबारबाट मात्र संचालन हुने भएको छ । झुप्रा खोला मुहानको ३०० मिमि डायमिटरको मुख्य प्रसारणमा लाईनमा पहिरोले क्षती पुर्याएको ईन्जिनियर बालाराम तिवारीले जानकारी दिनुभयो ।…
१५ असार । सोमबार मात्र नेपालमा कोरोना संक्रमितको संख्या ४७६ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्त डाक्टर जागेश्वर गौतमका अनुसार ११२ जना महिला र ३६४ गरी ४७६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या १३…
१५ असार । आज असार १५ देशभर रोपाई गरेर अनी दही चिउरा खाएर मनाईयो । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर मनाईयो । कोरोना कहरका कारण सरकारी तवरबाट विगत वर्ष…
१४ असार । मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मदन भण्डारी स्पोट्स एकेडेमी सुर्खेतले वीरेन्द्रनगरस्थित अम्बिकादेवी सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका करिव दुई सय विरुवा वृक्षारोपण गरेको छ । मदन भण्डारी फाउण्डेशन कर्णाली प्रदेश सचिव…
१४ असार । नेपालमा आइतबार मात्र कोरोना भाइरसका ४ सय ६३ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ४ सय ६३ जनामा सङ्क्रमण देखिएको हो । आज थपिएकासँगै…
१४ असार । नेपालमा सहल किरा भित्रिय संगै किसानहरु त्रासमा छन् । लामो समय भारतमा रहेको सलह किरा शनिवार मात्र नेपाल भित्रिएको हो । शनिबार तराईका बारा, पर्सा, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा देखिएको सलह आज काठमाण्डौ उपत्यकाको ललितपुरसहित अरु जिल्लामा पनि देखिएको हो । …
१४ असार । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीका जग्गाहरु संरक्षण गर्नका निम्ती सरकार लागिरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति पशुपति क्षेत्र विकास कोष अध्ययन अनुगमन समितिले तयार गरेको मस्यौदा अध्ययन प्रतिवेदनमाथी आज आइतबार समितिले…
१३ असार । अहिलेसम्म संक्रमण नभेटिएको रसुवा जिल्लामा समेत संक्रमण भेटिएको छ । यो संगै नेपालका ७७ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार रसुवाका नौ जनासहित पाँच सय ५४ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १२…