२१ वैशाख । सरकारले संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। बर्खे अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछ । उक्त नीति तथा…
२१ वैशाख । आज मे ३ (वैशाख २१) २७ औं विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर मनाईदैछ । सो अवसरमा नेपाल पत्रकार महासंघले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्देछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा हरेक वर्ष मे ३ का दिन…
१९ बैशाख । नेपालमा थप २ जनामा कोरोना भाइरस पुष्टि भएसँगै संक्रमितको संख्या ५९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बिहिबार बाँके र रुपन्देहीमा एक एक जनामा कोरोना संक्रमित पुष्टि भएकाे हाे । बाँकेकाे नेपालगञ्जमा ६० वर्षीय पुरुष…
वैशाख १८, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम तथा बजेटमा मन्त्रालयका तर्फवाट प्रस्तुत गर्ने योजना तथा कार्यक्रमका सम्बन्धमा विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरुसँग सुझाव लिनु…
१८ वैशाख । रोल्पामा बम विस्फोटमा परेर चार बालबालिकाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका,७ गैरीगाउँका चार बालबालिकाको बिहीबार साँझ मृत्यु भएको हो मृत्यु हुने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्री छन्।…
१६ वैशाख । मंगलबार रौतहटका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएसँगै संक्रमितको संख्या ५४ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा रौतहटका दुई पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिनुभएको छ । मन्त्रालयका…
१४ वैशाख । नेपाल तरुण दल सुर्खेत द्वारा मजदुर तथा विपन्न परिवारका लागी खाद्यन्न सहयोग गरेको छ । लकडाउनका कारण साँझ विहानको छाक टार्न कठिन परिवारका लागी खाद्यन्न सहयोग गरीएको तरुण दल सुर्खेतका अध्यक्ष हरि बिष्टले जानकारी दिनुभयो । तरूणदल सुर्खेतले तर्फबाट वीरेन्द्र…
१४ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । सरकारले परिक्षणलाई तिव्र बनाए संगै संक्रमितको संख्या बढिरहेको छ । आईतवार पुन झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण…
१४ वैशाख । सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सरकारले थप १० दिन लकडाउन थपेको हो। देशभार…
१४ वैशाख । वीरगंजमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको पुष्टि भएको छ । वीरगंज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५० वर्षीया दुई जना पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका…