१३ वैशाख । अनेरास्ववियूले शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई भेटी ध्यानाक्रर्षण गरेको छ । लकडाउनका कारणले अस्तब्यस्त अवस्थामा रहेको शिक्षा क्षेत्रका सम्वन्धमा अनेरास्ववियूले विभिन्न माग राख्दै ध्यानाकर्षण गरेको हो । संक्रमणको फैलावटलाई मध्यनजर गरेर रेड जोन, एलो जोन र ग्रीन जोन तोकेर लकडाउन खुकुलो बनाउने तर…
१३ वैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरकार्यपालिकाले बन्दाबन्दी (लकडाउन) भन्दा अगाडी शुरुवात गरेका योजना अगाडी बढाउने निर्णय गरेको छ । शनिवार नगरपालिकाका कार्यवहाक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले बन्दाबन्दी सुरु हुनुपूर्व संचालनको क्रममा रहेका विभिन्न पूर्वाधार निर्माण…
१२ वैशाख । भेरीगंगा नगरपालिका सुर्खेतले तयार गरेको क्वारेन्टाईनमा १२६ जना बसेका छन् । क्वारेन्टाईनमा बस्नु पर्ने १४ दिन पुरा गरी ४२ जना घर फिर्ता भएका छन् । कोरोना भाईरसको संक्रमण फैलिन नदिन नगरपालिकाले तयार गरेको क्वारेन्टाईनमा शुक्रबार सम्म १११ पुरुष र १५…
१२ वैशाख । सहकर्मी समाज सुर्खेतले कर्णाली प्रदेश, प्रदेश नम्वर ५ र सुदुरपश्चिम प्रदेशमा सहयोग प्रदान गरेको छ । कोरोनाको संक्रमण फैलिन नदिन र यसको रोकथाम र व्यवस्थापनको लागी विभिन्न प्रदेश सरकारले स्थापना गरेको कोषमा संस्थाले राहत स्वरुप सहयोग प्रदान गरेको हो । …
१२ वैशाख । कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा शुक्रवार दश लाख एक हजार सहयोग प्रदान गरिएको छ । एभरेष्ट वैंकद्वारा छ लाख, कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) द्वारा तीन लाख र सहकर्मी समाजद्वारा एक लाख एक हजार गरि जम्मा दशलाख…
१२ बैशाख । सरकारले बैशाख ८ गते सोमबार जारी गरेका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । चौतर्फी दबाबपछि शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेको हो । कोरोना महामारीका बेला सरकारले बेमौसमी…
१२ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाभूकम्पमा जस्तै कोरोना भाइरस विरुद्धको लडाईमा समेत सवै नागरिकलाई उएतावद्ध भएर सामाना गर्न आग्रह गर्नुभएको छ । हजारौंको ज्यान लिने गरी र ठुलो भौतिक क्षती हुनेगरी आजकै दिन अर्थात २०७२ वैशाख १२ गते नेपालमा महाभुकम्प गएको…
बैशाख १२ । कर्णाली प्रदेश सरकारले बन्दाबन्दीका कारण अलपत्र परेका प्रदेशका नागरिकलाई गन्तव्य पुग्न दिने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबारको प्रदेश सङ्कट व्यवस्थापन केन्द्र बैठकले सो निर्णय गरेको हो । प्रदेश बाहिरबाट सवारी साधनको व्यवस्था गरी समूहमा…
१० वैशाख । नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप तीन जनामा कोरोना पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण भएको जानकारी दिनुभयो ।
१० वैशाख । नेकपा वीरेन्द्रनगर ११ सुर्खेतकाका नेता तथा कार्यकर्ताले वीरेन्द्रनगर नगरपालिकाले स्थापना गरेको कोरोना रोगको सहयोग, उद्धार तथा व्यवस्थापन कोषमा सहयोग प्रदान गरको छन् । नेकपाका नेता तथा कार्यकर्ता द्वारा संकलित रकम सहयोग गरिएको हो । नेकपा वडा कमिटी अध्यक्ष कृष्ण प्रसाद…