Birendranagar Municipality

समाचार

काठमाडौंबाट दोलखा ३९ मजदुर बोकेर जाँदै गरेको बस दुर्घटना

काठमाडौंबाट दोलखा ३९ मजदुर बोकेर जाँदै गरेको बस दुर्घटना

१० वैशाख । काठमाडौंबाट दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना भएको छ । दुर्घटनामा झण्डै १ दर्जन घाइते भएका जनाइएको छ ।   मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे रामेछापको मन्थली नगरपालिका–६ मा दुर्घटना भएको हो ।…

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो

९ वैशाख । उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।   उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना…

आप्रवासीलाई अमेरिका प्रवेशमा अस्थायी प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

आप्रवासीलाई अमेरिका प्रवेशमा अस्थायी प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

९ बैशाख । राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीको अमेरिका प्रवेश अस्थायी रुपमा रोक्ने बताएका छन् ।   ट्रम्पले सोमबार ट्वीटमार्फत कोरोना भाइरसविरुद्धको अभियानका लागि आप्रवासीको प्रवेश अल्पकालका लागि रोक्ने तयारी गरेको जानकारी दिएका हुन् । यसबारे उनले सोमबारको ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको…

लकडाउनमा दुई दिन एनटीसीले नि:शुल्क सेवा दिने

लकडाउनमा दुई दिन एनटीसीले नि:शुल्क सेवा दिने

९ बैशाख । नेपाल टेलिकमले लकडाउनमा आफन्तसँग कुरा गर्न नपाएका झण्डै २ लाख ग्राहकलाई निशुल्क कल गर्ने सुविधा दिएको छ । सोमबार राति १२ बजेदेखि लागु भएकाे उक्त सेवा दुई दिनसम्म दिइने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।   के के छ्न् सुविधा ? जसको…

यस्तो छ राजनीतिक दलसम्बन्धी विवादित अध्यादेश

यस्तो छ राजनीतिक दलसम्बन्धी विवादित अध्यादेश

९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद्‌बाट राजनीतिक दल र संबैधानिक परिषदसम्बन्धी ऐन संशोधन गर्न २ अध्यादेश पारित गराए ।   दुबै अध्यादेश सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भई राजपत्रमा प्रकाशित भएका छन् ।   प्रधानमन्त्रीको यो कदमपछि सत्तारुढ दल नेकपा र…

१० नयाँ डीआईजीले पाए जिम्मेवारी, कर्णाली प्रहरी प्रमुखमा बसन्त पन्त

१० नयाँ डीआईजीले पाए जिम्मेवारी, कर्णाली प्रहरी प्रमुखमा बसन्त पन्त

९ बैशाख । सरकारले प्रहरी नायब महानिरिक्षक (डीआईजी)मा बढुवा भएका १० जनालाई जिम्मेवारी दिएको छ । प्रहरी महानिरिक्षक ठाकुरप्रसाद ज्ञवालीले सोमबार उनीहरुलाई दर्ज्यान्ही चिन्ह लगाएसंगै गृह मन्त्रालयले उनीहरुको पदस्थापन गरेको हो ।   यससंगै कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी वसन्त पन्तले पाएका छन् ।…

तपाई भोकभोकै हुनुहुन्छ ? वीरेन्द्रनगर नगरपालिकालाई १०१ मा फोन गर्नुहोस् !

तपाई भोकभोकै हुनुहुन्छ ? वीरेन्द्रनगर नगरपालिकालाई १०१ मा फोन गर्नुहोस् !

८ वैशाख । यदी तपाई बाटोमा भोकभोकै हुनुहुन्छ या गन्तव्यमा जाँदा अलपत्र पर्नुभएको छ ? यस्तो अवस्थामा हुनुहुन्छ भने वीरेन्द्रनगर नगरपालिकालाई १०१ मा सम्पर्क गर्नुहोस् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) का कारणले लकडाउनमा परेका अति विपन्न र मजदुरलाई राहत दिनका लागि टोल…

सुर्खेतको बबईबाट दैनिक सयौं नागरिकको उद्धार, गन्तब्यमा पुर्‍याइदै

सुर्खेतको बबईबाट दैनिक सयौं नागरिकको उद्धार, गन्तब्यमा पुर्‍याइदै

८ वैशाख । लकडाउनका कारण अलपत्र २९४ नागरिकलाई सम्वन्धीत पालिकामा पुर्‍याउने पहल भएको छ । भेरीगंगा नगरपालिकाको समन्वयमा आन्तरिक मामिला तथा कानुन मन्त्रलाय कर्णाली प्रदेशले सवैलाई गन्तव्यमा पुर्‍याउन पहल भएको भेरीगंगा नगरपालिकाको उप-प्रमुख रेणु आचार्यले जानकारी दिनुभयो । आईतवार मात्रै ६२ जनालाई सल्यान…

कोरोनाबाट अमेरिकामा मात्र ४० हजारको मृत्यु, विश्वभर १ लाख ६५ हजार

कोरोनाबाट अमेरिकामा मात्र ४० हजारको मृत्यु, विश्वभर १ लाख ६५ हजार

८ बैशाख । विश्वव्यापी महामारी कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ज्यान जानेको संख्या ४० हजार नाघेको छ ।   जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहिलेसम्म अमेरिकामा कम्तिमा ४० हजार ६६५ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या पनि सात लाख…

कर्णाली भित्रिएका नागरिकलाई घर फर्काउन पहल गर्दै भेरीगंगा नगरपालिका

कर्णाली भित्रिएका नागरिकलाई घर फर्काउन पहल गर्दै भेरीगंगा नगरपालिका

७ वैशाख । लकडाउनका कारण समस्यामा परेका नागरिकलाई आ आफ्नो जिल्ला फर्काउने कार्यमा भेरीगंगा नगरपालिकाले पहल गरेको छ । प्रदेश नं ५ र कर्णाली प्रदेशको नाका पर्ने बबईसम्म विभिन्न स्थानिय तहको सहयोगमा आईपुगेका नागरिकहरुको उद्धार संगै सम्वन्धीत जिल्ला र पालिकासम्म पुर्‍याउन नगरपालिकाले भुमीका निर्वाह…