२२ चैत्र । नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार सुदुरपश्चिममा तीन जना नयाँ कोरोना संक्रमित भेटिएको जानकारी दिएको छ । आफ्नो आधिकारीक फेसबुक मार्फत तीन जना कोरोना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये…
२१ चैत्र । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै मात्र स्थापना गरिएको कोभिड १९ परीक्षण ल्याबबाट एक जनामा कोरोना पोजेटिभ भएको कुरा सत्य नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ । आज गरिएको परिक्षणमा भारतबाट आएका व्यक्तिमा कोरोना भेटिएको…
२१ चैत्र । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै मात्र स्थापना गरिएको कोभिड १९ परीक्षण ल्याबबाट भारतबाट आएका ती व्यक्तिमा कोरोना पुष्टि भएको हो। उनको पुनस्परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भएको जनाईएको छ । तर नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा…
२१ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न भन्दै कालिकोटमा झोलुङ्गे पुलबाट आवतजावत बन्द गरिएको छ । खाँडाचक्र नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिकालाई जोड्ने रेगिलमा रहेको झोलुङ्गे पुलमा अवरोध खडा गरिएको हो । खाँडाचक्र ११ ले एक सूचना टाँसी चैत १८ देखि पूल…
२१ चैत्र । कोरोना भाईरस (कोभिड-१९) को संक्रमण नियन्त्रण र प्रदेशबासीको सहयोगको लागी कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा बिहिवार सम्म १० करोड, ५३ लाख, ५२ हजार एक सय एकाउन्न रुपैया संकलन भएको छ । प्रदेश सरकारले रु १० करोड उक्त कोषमा…
चैत्र २० । वीरेन्द्रनगर नगरपालिका द्वारा विपन्न तथा अति गरिब नागरिकहरुलाई बिहिवार देखि राहत वितरण गरेको छ । दैनिक ज्यालामजदुरी गरी जिवनयापन गर्ने नागरिक लाई नगरपालिकाले राहत वितरण गरेको हो । वीरेन्द्रनगर वडा नं ५ श्रीनगरबाट राहत वितरण कार्यको शुरुवात गरिएको कार्यबाहाक प्रमुख…
चैत्र २० । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक विहिवार कोरोना नमुना परिक्षण गरिएको छ । लिईएका नमुना मध्ये चार वटा नमुना परिक्षण गरिएको र सबै नेगेटिभ रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रिता भण्डारीले जानकारी दिनुभयो । जसमा ३ वटा भारतबाट आएका…
२० चैत्र । कृषि विकास बैंक लि.कर्णाली प्रदेश कार्यालय सुर्खेतले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषलाई आर्थिक सहयोग प्रदान गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगि बैँकका प्रदेश निर्देशक माधव रिजालले आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी लाई रू.५ लाख को चेक…
२० चैत्र । नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको र उक्त व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…
२० चैत्र । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आज देखि कोरोना परिक्षण हुने भएको छ । कोरोना परिक्षण गर्ने मेसिन र प्रयोगशाला विज्ञ सुर्खेत आए संगै कोरोना परिक्षण हुने कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो । 'Throat Swap' नमुना संकलन…