१३ पौष । साविकको पिलाडीलाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । गुराँस गाउँपालिका वडा नम्वर ६ कर्णाली प्रदेशको पहिलो बालमैत्री वडाको रुपमा बिहिवार घोषणा भएको हो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य धर्मराज रेग्मीले यस वडामा बालबालीकाहरुको आधारभुत अधिकारको ग्यारेन्टी भएको बताएका छन्…
१२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको धरहरामा इतिहास झल्किने र आधुनिकता टल्किने बताएका छन् । ‘देशमै विकासको नयाँ लहर अगाडि बढेको छ। त्यसको एक हिस्सा धरहरा पनि हो। हरेक कुराको आधुनिकीकरण जो चलेको छ। त्यसको यो एक अंग हो, धरहरा,’ बिहिबार…
११ पुस । आजभोली हरेक क्षेत्रमा आरक्षणको व्यवस्था छ । पछाडी परेको वर्ग, जाती, लिङ्ग, भूगोल र फरक क्षमता भएकाहरुलाई सरकारी तथा गैरसरकारी निकायमा विशेष सुविधा एवं अवसर दिने राज्यको नीति छ । तर कर्णाली प्रदेशको राजधानी सुर्खेतको सिद्धबहिरा बालविद्यालय भने सरकारको उपेक्षामा परेको…
१० पुस । वीेरेन्द्रनगर ४ भैरवस्थानकी ५२ वर्षीय सरीता भुषालको जीवन एकहिसावले कष्टकर थियो । खुट्टामा समस्या भएको कारण उनी सजिलोसंग उठ्न र बस्न पनि सक्तिनथिन् । कसैले उनलाई योग गर्न सल्लाह थियो । पाँच महिनादेखी जीवन विज्ञान योगमा जान थालिन् । यो…
८ पुस । एक साता भन्दा बढी समयसम्म चलेको नेपाली कांग्रेसको महासमिति बैठकले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई लम्पसारवादको संज्ञा दिएको छ । कांग्रेसको निष्कर्ष छ- राष्ट्रियताको नारालाई चरम दुरुपयोग गर्दै निर्वाचित भएको ओली सरकार अहिले लम्पसारवादमा परिणत भएको छ ।…
७ पुस । संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोग (पिबिसी)को सङ्गठन कमिटीको सदस्यमा नेपाल निर्वाचित भएको छ । महासभा समूह अन्तर्गत दुई वर्षका लागि एशिया–प्रशान्त क्षेत्रका देशबाट नेपाल सर्वसम्मत रुपमा शनिबार निर्वाचित भएको हो । नेपालसँगै इजिप्ट, ग्वाटेमाला, केन्या, मेक्सिको पनि कमिटी सदस्यमा चयन भएका…
६ पुस । कञ्चनपुरका गायक रवि ओडले 'नेपाल आइडल-२' अवार्ड जितेका छन् । उनले उपाधिसंगै २२ लाख रुपैया नगद, होण्डा डब्लुआरबी कार र ओप्पो एफ ९ मोवाइल प्राप्त गरेका छन् । पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसको खेल मैदानमा शुक्रबार आयोजित कार्यक्रमबाट उक्त उपाधी घोषणा गरिएको हो ।…
६ पौष । कर्णाली प्रदेशमा रहेका सहकारीहरुलाई उत्पादन र रोजगारी संग जोड्न आवश्यक रहेको कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला के.सीले बताएकी छन् । सेरोफेरो संवाद संग कुरा गर्दे मन्त्री केसीले कर्णाली प्रदेशको राजधानी सुर्खेत र अन्य जिल्लामा धेरै सहकारीहरुले…
५ पुस । नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ। २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियो। तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ। आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ…
३ पुस । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिलेको छ । सहमतिअनुसार अब कांग्रेस ९ जना पदाधिकारी हुनेछन्, उनीहरु मध्ये कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वाचित हुनेछन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष उपसभापति, महामन्त्री र सहमहामन्त्री २-२…