Birendranagar Municipality

समाचार

महिलाको नेतृत्वमा नमुना गाँउ घोषणा

महिलाको नेतृत्वमा नमुना गाँउ घोषणा

२ पुस । महिलाको नेतृत्वमा बराहताल ८ सुर्खेत बेलचौर खुशियाली नमुना गांउ घोषणा भएको छ । सोमबार बेलचौर आमा समुह बराहताल ८ को पांचौ वार्षीक उत्सबको अवसर पारेर आयोजना गरिएको कार्यक्रम बराहताल गांउपालीका र किर्डाक संस्थाको समन्वयमा सम्पन्न भएको हो । बिसवटा सुचकहरु पार…

 सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा धनबहादुर रावत विजयी

सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा धनबहादुर रावत विजयी

२ पुस । सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा धनबहादुर रावत विजयी भएका छन् । संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलका रावतले ८१० मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी संयुक्त उद्योगी व्यवसायी प्यानलनका प्रकाश उप्रेतीले ७९३ मत ल्याएर पराजित भए…

विहेभोज खाएर सुतेका तीनजनाको मृत्यु

२ पुस । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१२ मा बिहे भोज खान गएका तीन जनाको मृत्यु भएको छ । आइतबार विहेभोज खाएर सोही घरमा सुतेका तीन जना सोमबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।   मृत्यु हुनेहरुमा मुसिकोट नगरपालिका–११ का ४८ वर्षीय कमानसिंह सार्की,…

निर्वाचन बदर गर्न माग

निर्वाचन बदर गर्न माग

१ पुस । मतपेटिकामा फर्जी मत पाइएको भन्दै सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन बदर गर्न माग गरिएको छ ।   मतगणनाका बेला ६ वटा फर्जी मत पाइएपछि संयुक्त प्यानलका सबै उमेदवारहरुले हस्ताक्षर गरी निर्वाचन धाँधली भएको भन्दै बदर गर्न प्रमुख निर्वाचन अधिकृतलाई निवेदन दिएका…

कर्णाली प्रदेश राजपत्र प्रकाशन गरिने

कर्णाली प्रदेश राजपत्र प्रकाशन गरिने

१ पुस । कर्णाली प्रदेश सरकारले प्रदेश राजपत्र प्रकाशन गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले राजपत्र प्रकाशन लगायत विभिन्न निर्णय लिएको प्रवक्त विमला केसीले जानकारी दिएकी छन् ।   यस्ता छन् निर्णयहरु । १ मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयद्धारा पेश गरिएको कर्णाली…

पुस १ दिवस २: कालो दिवस र झण्डा दिवस

पुस १ दिवस २: कालो दिवस र झण्डा दिवस

१ पुस । पुस १ गते २ ओटा महत्वपूर्ण दिवस परेका छन् । आजको दिन देशभर विभिन्न कार्यक्रमको आयोजना गरी कालो दिवस र झण्डा दिवस मनाइएको छ ।   प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो…

प्रगतिशील सोनालाल विजयी

प्रगतिशील सोनालाल विजयी

२९ मंसिर । इञ्जिनियर्स एशोसियसन नेपाल कर्णाली प्रदेश कार्यकारिणी समितिको सभापतिमा प्रगतिशील सङ्गठनका सोनालाल यादव विजयी भएका छन् ।   कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार सम्पन्न निर्वाचनबाट यादव नेतृत्वको सिङ्गो प्यानल विजयी भएको प्रमुख निर्वाचन अधिकृत जगदीश लामिछानेले जानकारी दिए ।   सभापति…

नेपाली काँग्रेस महासमिति बैठक शुरु

नेपाली काँग्रेस महासमिति बैठक शुरु

२९ मंसिर । नेपाली काँग्रेसको महासमिति बैठक शुरु भएको छ। शनिबारदेखि काठमाडौंमा सुरू भएको महासमिति बैठकलाई सभापति शेर बहादुर देउवाले उद्घाटन गरेका हुन्।   शेर बहादुर देउवा सभापतिमा निर्वाचित भएपछि पहिलोपटक महासमिति बैठक भएको हो । उद्घाटन सत्रपछि सुरू हुने महासमिति बैठकमा आर्थिक, सांगठनिक र…

यस्ता छन् सरकारका नयाँ निर्णय

यस्ता छन् सरकारका नयाँ निर्णय

२७ मंसिर । सरकारले गत मंसिर २४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहिबार सार्वजनिक गरेको छ।   सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बैठकका निर्णयहरूबारे जानकारी दिएका हुन्।   निर्णयहरू : १. नेपाल कपडा उद्योग संघले उठाएका मागबारे रायसुझाव…

नेकपा अध्यक्ष प्रचण्डको ६४ औं जन्मदिन आज

नेकपा अध्यक्ष प्रचण्डको ६४ औं जन्मदिन आज

२६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को आज ६४ औं जन्मदिन परेको छ । प्रचण्डलाई सामाजिक सञ्जालमा युद्धकालीन सहकर्मीहरु, परिवारजन, आफन्तजन, पार्टी एकीकरण भएपछि पार्टीका नेताहरुले शुभकामना दिएका छन् । वि.सं २०११ मंसिर २६ गते कास्कीको ढिकुरपोखरी गाविस…