१८ पुस । मुलुकी फौजदारी र मुलुकी देवानी संहिता २०७४ कार्यान्वयनमा आय यता ५८ जना पुरुष सम्बन्ध विच्छेदका लागी अदालतको ढोकामा पुगेको जिल्ला अदालत सुर्खेतले जानकारी दिएको छ । गत भदौ देखी हालसम्मको पाँच महिनाको अवधिमा पुरुषलाई वेवास्ता गरेको, सम्पत्ति हिनामिना गरेको, पर पुरुषसंग…
१८ पुस । स्थानियलाई परेको समस्यालाई मध्यनजर गर्दै पातारासी गाउँपालिकामा रहेका विभिन्न बाटोमा बरफ जमेपछि जनप्रतिनिधि र कर्मचारी नै पुगेर बाटो खनेका छन् । गाउँपालिकामा स्थानियले बाटो अवरुद्ध हँुदा समस्या भएको गुनासो गरेपछि उपाध्यक्ष पुन्नकली महतारा र प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढाथापाले जमेको…
१७ पुस । के युवा, के केटाकेटी साना देखि ठुला सवैको विदाको सदुपयोग गर्ने स्थान बनेको छ काठमाडौं फन पार्क । उपत्यकाको विच भागमा अवस्थीत काठमाडौं फन पार्क भृकुटीमण्डपमा अवस्थीत छ । यस पार्कमा हरेक विदालाई सदुपयोग गर्न सवै उमेर समुहका मानिसहरुले आउने…
१७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको मुहारमा खुशी देख्दा आफू पनि खुशी बताएका छन् । नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा ओलीले उक्त कुरा बताएका हुन् । बालबालिकाले सोधेको प्रश्नको उत्तर दिंदै ओलीले भने, 'नयाँ पुस्ताको चेहेरामा मुस्कान हुनुपर्दछ, मानिसहरु…
१७, पुस । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालीका ११ झुप्राखोलामा १ सय १६ घर रहेको बादी बस्ती छ । शहरी कोलाहल भन्दा केहि एकान्त झुप्रा खोलाको तिरमा रहेको उक्त बस्तीमा स्थानिय सरकारको कुनै आभाष छैन । छ त केवल खोलाको बालुवा र…
१७ पुस । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०१९ शुरु भएको छ । इसाइ धर्मका प्रवर्त्तक जिजस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । नयाँ बर्षको अवसरमा नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गरेका छन् । विश्वभरका…
१६ पुस । संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले दुई वटा एयरबसको वाइडबडी विमान खरिद गर्दा झण्डै ४ अर्ब भ्रष्ट्राचार भएको निष्कर्ष निकालेको छ। उपसमिति समितिले तयार पारेको ३३ पृष्ठको प्रतिवेदनले ३ अर्ब ८८ करोड भ्रष्ट्राचार औँल्याएको हो। उपसमितिले विमान खरिद गर्दा सार्वजनिक खरिद…
१६ पुस । इन्द्र सरोवर नेपालको सवैभन्दा ठुलो मानव निर्मित जलाशय हो । कुलेखानी जलविद्युत आयोजनाको मुख्य स्रोतको रुपमा रहेको इन्द्रसरोवरको लम्वाई करिव ८ किलोमिटर छ । धेरै आन्तरीक तथा बाह्य पर्यटकहरुको घुइचो लाग्ने यो जलाशय मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा अवस्थित छ । सुख्खा…
१५ पुस । कर्णाली प्रदेश सरकारले श्रमदिनको अवसरमा सदरमुकाम सरसफाई गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला सहित जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुले आइतबार कालिकोटको मान्ममा सरसफाई गरेका थिए । यस्तै श्रम दिनमा राजनधानी वीरेन्द्रनगरस्थित…
१५ पुस । हुम्लाको सदरमुकाम सिमकोटसंग जोडिएको खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुमा पहिलो पटक मोटर पुगेको छ । कर्णाली करिडोर अन्तर्गत खार्पु सुनाखाडा खण्डमा पर्ने गाउँपालिका केन्द्र याङ्चुमा बगरसम्म सडक निर्माण कार्य पूरा भएपछि गाडी गुड्न थालेका छन् । गाउँमै गाडी पुगेपछि स्थानीय हर्षित…