Birendranagar Municipality

समाचार

मानवअधिकार दिवशको अवसरमा मुलुकी संहिता सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न

मानवअधिकार दिवशको अवसरमा मुलुकी संहिता सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न

२४ मंसिर । ७० औं अन्तराष्टिय मानवअधिकार दिवशको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मुलुकी देवानी र फौजदारी संहिता सम्वन्धी सचेतना कार्यक्रम गरिएको छ ।   आयोन नेपाल, सुन्दर नेपाल, हुरेक नेपाल, स्याक, आवाज संस्था, इन्सेक, एकल महिला संजालको आयोजना र गैसस महासंघ, कृडार्क,…

मप विश्वविद्यालयमा फेरी आन्दोलन, को हो पर्दा पछाडीको खेलाडी ?

मप विश्वविद्यालयमा फेरी आन्दोलन, को हो पर्दा पछाडीको खेलाडी ?

फाइल तस्बिर २३ मंसिर । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा फेरी आन्दोलन शुरु भएको छ । नेपाल विद्यार्थी संघ निकटका केहि विद्यार्थीले रजिष्ट्रार महेन्द्र मल्ललाई निलम्बित गरी छानविन समिती गठन गरेको विरोध गर्दै विश्वविद्यालय केन्द्रिय क्याम्पसमा आइतबार ताला लगाएका छन् । नेविसंघका केहि विद्यार्थीले प्रशासन…

'राज्य आफै सवैभन्दा ठुलो अपराधी हो' : सर्वोच्चका पूर्व रजिष्ट्रार तिमिल्सेना

'राज्य आफै सवैभन्दा ठुलो अपराधी हो' : सर्वोच्चका पूर्व रजिष्ट्रार तिमिल्सेना

२० मंसिर । संसार भर राज्य आफैले अपराध गर्ने संविधान विद तथा सर्वोच्चका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमिल्सेनाले बताएका छन् । निर्मला हत्याकाण्डले यो कुरालाई समेत पुष्टि गरेको उनले बताए ।   सेरोफेरो सम्वादसंग कुरा गर्दे पूर्व रजिष्ट्रार तिमिल्सेनाले न्यायक्षेत्रलाई राजनितीले हस्तक्षेप गरेकोले न्याय र लोकतन्त्र…

युवासंग यौन तथा प्रजनन् स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

युवासंग यौन तथा प्रजनन् स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

२० मंसिर । बिहिबार कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस) पार्कको आयोजना तथा आयोन नेपाल,हुरेक नेपालको समन्वयमा युवासंग यौन परामर्श कार्यक्रम सम्पन्न गरिएको छ । आरएच आरएनको सहयोगमा भएको कार्यक्रम वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरिएको थियो ।   उक्त कार्यक्रममा ३० भन्दा बढि…

निर्मलाको न्यायको लागी विद्यार्थी सडकमा

निर्मलाको न्यायको लागी विद्यार्थी सडकमा

२० मंसिर । करिब चारमहिना अघि बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालीका निर्मला पन्तको न्यायका लागी सुर्खेतमा पनि बृहत दवाब र्‍याली निकालीएको छ । जस्टिस फर निर्मला भन्ने मुल नाराका साथ निकालिएको बृहत दबाब र्‍यालीमा सरकार भेटियो न्याय भेटिएन, बलात्कार सबैभन्दा…

उद्यमशिलता बाट समाज सेवा गर्ने युवाहरुको प्रतिवद्धता

उद्यमशिलता बाट समाज सेवा गर्ने युवाहरुको प्रतिवद्धता

१९ मंसिर । उद्यमशिलताबाटै समाजको सेवा गर्ने युवाहरुले बताएका छन् । बुधबार संयुक्त राष्ट्संघ युएनडिपीको सहयोग आयोन नेपालको आयोजना तथा भिएसओ नेपाल, हुरेक नेपाल र विभिन्न संघसंस्थाहरुको समन्वयमा वीरेन्द्रनगर सुर्खेतमा सामुदायिक सबलीकरणमा स्वयम्सेबक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।    अन्र्तराष्ट्रिय स्वयम्सेवक दिवसको अवसर…

संघ र प्रदेशको द्वन्द्व समन्वय परिषदले हल गर्छ : परराष्ट्र मन्त्री ज्ञवाली

संघ र प्रदेशको द्वन्द्व समन्वय परिषदले हल गर्छ : परराष्ट्र मन्त्री ज्ञवाली

१९ मंसिर । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले संघीय सरकार र प्रदेश सरकार बीच देखिएका असमझदारी अन्तरप्रदेश समन्वय परिषदको वैठकले हल गर्ने वताएका छन् ।   कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विषयगत मन्त्री र सचिवहरुसंग वुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटघाटमा ज्ञवालीले नेपालको संघीय…

कर्णालीमा खाद्य असुरक्षा हटाउन  एकिकृत सूचना प्रणाली आवश्यक

कर्णालीमा खाद्य असुरक्षा हटाउन  एकिकृत सूचना प्रणाली आवश्यक

१८ मंसिर ।ग्रामीण क्षेत्रसम्म खाद्य सुरक्षा प्रत्याभूतिका लागि एकिकृत सूचना प्रणालीमा जोड दिइने भएको छ । ३५ प्रतिशत जनसंख्या खाद्य असुरक्षामा रहेको कर्णाली प्रदेशमा खाद्य सुरक्षा अनुगमन प्रणालीलाई व्यवस्थित बनाइनुपर्ने सरोकारवालाले बताएका छन् ।    मंगलबार वीरेन्द्रनगरमा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी…

बालबालिकाका लागी कर्णालीमा कस्तो नीति बन्दैछ ?

बालबालिकाका लागी कर्णालीमा कस्तो नीति बन्दैछ ?

१८, मंसिर । बालबालिकाका लागी कर्णाली प्रदेशमा उत्कृष्ट नीति बनाइने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताएका छन् । मंगलबार वीरेन्द्रनगर सुर्खेतमा नेपाल बाल मजदुर सरोकार केन्द्र (सिविन)ले आयोजना गरेको प्रादेशिक तहमा बालसंरक्षण प्रणाली कार्यशाला गोष्ठिमा बोल्दै उनले यस्तो बताएका हुन् ।

निर्मला पन्तको घटनामा प्रहरीको गम्भिर कमजोरी : मन्त्री ज्ञवाली

निर्मला पन्तको घटनामा प्रहरीको गम्भिर कमजोरी : मन्त्री ज्ञवाली

१८ मंसिर । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्मला पन्तको घटनामा प्रहरीको गम्भिर कमजोरी गरेको बताएका छन् ।    महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलबार सुर्खेत आएका मन्त्री ज्ञवालीले सुर्खेत विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरीको गम्भिर कमजोरीको कारण अनुसन्धान गलत दिशामा…