१२ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालको इतिहांसमा रोजगारलाई कहिल्यै प्राथमिकता नदिइएको बताएका छन् । बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा श्रमसम्बन्धि नीतिगत र कानुनी व्यवस्था विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने ‘हामी…
११ मंसिर २०७५ । प्रधानमन्त्री केपीशर्मा ओलीले राज्य सबै नागरिकको अभिभावक भएको बताएका छन् । सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहको आज प्रज्ञा भवन कमलादीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । “राज्य नियन्त्रणकारी संस्थामात्रै हैन, नागरिकको अभिभावक पनि हो” प्रधानमन्त्री ओलीको…
१० मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास कार्य ‘डोनर’ले नभई जनताले गर्ने वताएका छन् । जिल्ला समन्वय समिति कालीकोटद्वारा आयोजित दोश्रो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विकास र समृद्धिको अभियानमा जनतालाई गोलवन्द गर्नुपर्ने बताए । स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्वोधन गर्दै मुख्यमन्त्री…
१० मंसीर । प्रधानमन्त्री केपीशर्मा ओलीले विकासको गतिलाई तिव्र रुपमा बढाइने बताएका छन् । सरकारले गठन गरेको मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । “विकासलाई द्रुतगतिमा कसरी बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ”…
९ मंसिर । महिला हिंसा बिरुद्धको १६ दिने विश्वव्यापी अभियान आइतबारबाट शुरु भएको छ । ‘मेरो पनि सुन, रंगाउँ विश्व सुन्तला रंगले भन्दै विश्वभरी र ‘लैङ्गिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराको साथ नेपालका सबै जिल्लामा विभिन्न गतिविधि गरेर अभियान शूरु…
९ मंसिर । कर्णाली प्रदेश योजना आयोगको पहिलो बैठकले चालु आर्थिक बर्षभित्रै प्रदेश विकासको मार्गदर्शनको लागि पञ्चबर्षीय योजना निर्माण गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा आयोगका अध्यक्ष महेन्द्रवहादुर शाहीको अध्यक्षतामा आइतवार सम्पन्न बैठकले कर्णाली प्रदेशको दीर्घकालीन विकास मार्गदर्शनको रुपमा प्रथम पञ्चवर्षीय योजनाको…
९ मंसीर । युनिभर्सल पिस फेडेरेशन (युपिएफ)ले मंसिर १४ देखि १७ गतेसम्म गर्ने एसिया प्यासिफिक समिट २०१८ को सहआयोजकबाट नेपाल सरकारलाई हटाएको छ। चौतर्फी विरोध भएपछि आयोजकले यस्तो कदम चालेको हो । युपिएफको वेबसाइटमा राखिएको सूचना बमोजिम नेपाल सरकारलाई सहआयोजकबाट हटाएर सहयोगीको रूपमा…
६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुक एक कदम अघि बढ्नु पर्ने बताएका छन् । आर्थिक वर्ष २०७५-०७६ को स्वीकृत कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धि प्रथम चौमासिक समिक्षा बैठकको दोस्रो दिन आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्…
६ मंसिर । नाम्खा गाउँपालिका लिमीको हल्जीमा अध्ययनरत नर्बेजियन नागरिकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । बिहिबार सिम्रीक एयरको हेलिकोप्टरले ४४ वर्षिया एसटी होबिडेनलाई उद्धार गरिएको बिमानस्थल सुरक्षा पोष्टका प्रहरी नायव निरीक्षक कर्ण बहादुर चन्दले जानकारी दिए । लिमीको साँस्कृतिको अध्ययनका लागि डेढ…
५ मंसिर । दशैं तिहारको उपलक्ष्यमा मुख्यमन्त्री कार्यालयद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमबाट फर्कने क्रममा संसद भवन बाहिर मोटरसाइकल पल्टिँदा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका एक उपप्राध्यापकको खुट्टामा चोट लाग्यो । कर्णाली संसद भवन परिसरमा आयोजित उक्त कार्यक्रमका सहभागीलाई सवारी साधन पार्किङ गर्न र निकाल्न हम्मे…