४ मंसिर । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोग गठन गरेको छ । मंगलवार विहान सम्पन्न मन्त्रीपरिषद वैठकले मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा ६ सदस्यीय योजना आयोग गठन गर्ने निर्णय गरेको हो । वैठकले योजना आयोगको उपाध्यक्षमा दैलेखका डा.पुण्य रेग्मी, सदस्यहरुमा हुम्लाका डा.दिपेन्द्र रोकाया…
४ मंसिर । जिल्ला कारागार सल्यानका कैदी बन्दीले कारगार भित्रै स्वास्थ्य सेवा पाउन थालेका छन् । कारागार भित्रै स्वास्थ्य सेवाको पहुँच भएपछि कैदी बन्दीहरु खुशी भएका छन् । विगत तिन महिना अघि कारागारमा स्वास्थ्यकर्मी डम्बर विष्टको नियुक्ती भएसंगै कारागार भित्रै कैदीले सहजै स्वास्थ्य सेवा…
२ मंसिर । कर्णाली प्रदेशमा सफ्टवयरमा मात्र काम गर्ने एनजिओको काम नभएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताएका छन् । कर्णालीको विकासको नाममा तारे होटल र शहर केन्द्रित कार्यक्रमले कर्णालीका जनताको जिवनस्तरमा केहि परिवर्तन नहुने मुख्यमन्त्रीको भनाई छ । 'हामीलाई हाम्रो आवश्यकता…
३० कात्तिक । नेपाल शिक्षक महासंघले शिक्षा क्षेत्रका लागी कुल बजेटको २० प्रतिशत बजेट बिनियोजन गर्न माग गरेको छ । गुणस्तरीय शिक्षाका लागी बिश्व शैक्षिक मञ्च र दलहरुका घोषणा पत्रमा प्रकट भएका प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रका लागी कूल बजेटको २० प्रतिशत र कूल ग्राहस्थ…
३० कात्तिक । तिहारमा देउसी भैलो खेलेको करीब ४२ हजार बराबरको रकमले ज्येष्ठ नागरिकलाई लठ्ठी वितरण गरिएको छ । ठेहे गाउँका युवाले मिलेर एक कार्यक्रम आयोजना गरी शुक्रबार ४० जना ज्येष्ठ नागरिकलाई सहाराको लागि लठ्ठी वितरण गरेको हो । असक्त, अपाङ्गता भएका…
२९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघ (यूएन) का उपमहासचिब अमिना जे.मोहम्मद –ब्mष्लब व्। ःयजबmmभम बीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको छ । भेटमा प्रधानमन्त्री ओलीले यूएनको शान्ती अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको…
२९ कात्तिक । कर्णालीमा स्वास्थ्य सम्बन्धि निती बलियो बनाउन कर्णाली प्रदेशका युवा नेताहरुले सरकारलाई आव्हान गरेका छन् । बिहिबार कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस– पार्क) मुगुले कर्णाली प्रदेशका १० जिल्लाका विद्यार्थी नेताहरुको भेला गरी सुरक्षित गर्भपतनका मुल्य र मान्यता विषयमा अन्र्तक्रिया…
२९ कात्तिक । मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपाल सुर्खेतको नवौं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा चालु आ.व २०७४।०७५ को रु १२८९००। को आय व्याय प्रस्तुत गरिएको थियो । साथै आगामी आ.व २०७५।०७६ को लागी रु १६०००००। सोह्र लाख बरावरको…
२८ कात्तिक । कार्णाली प्रदेश प्राप्तीका लागी सहिद बनेका याम बहादुर बिसीको ३१ औं जन्मदिनमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । सहिद याम बिसी स्मृति प्रतिष्ठानले सुर्खेतमा रहेको आइएनएफ अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरेको हो । बिरामीहरुलाई फलफूल वितरण गर्दै याम बिसी…
२८ काक्तिक । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले दण्डहिनता अन्त्य गर्न प्रदेश सरकार तयार रहने प्रतिवद्धता जनाएका छन् । ‘पत्रकार विरुद्ध हुने अपराधको दण्डहिनता सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा फ्रिडम फोरमले बुधबार सुर्खेतमा आयोजना गरेको सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य…