Birendranagar Municipality

समाचार

हिल्सा सिमकोट  हुँदै सुर्खेत जमुनाह प्रधानमन्त्री द्रुत मार्गको सम्भाव्यता अध्ययन शुरु

हिल्सा सिमकोट हुँदै सुर्खेत जमुनाह प्रधानमन्त्री द्रुत मार्गको सम्भाव्यता अध्ययन शुरु

२७ कात्तिक । रारा क्याबिनेटबाट पारित हिल्सा सिमकोट सुर्खेत जमुनाह प्रधानमन्त्री द्रुत लोकमार्गको सम्भाव्यता अध्ययन शुरु भएको छ । नेपाल सरकारको सहमतिमा कर्णाली प्रदेश सरकार र चिनियाँ सरकारी कम्पनी China Railway Eryuan Engineering Company का बीच MOU भएको थियो । आज सुर्खेत हिल्सा हवाई…

हावापानी कार्यालय कोहलपुरमा सार्ने निर्णयले नेपालको पहिलो मौसमी राडर जडानको काम प्रभावित

हावापानी कार्यालय कोहलपुरमा सार्ने निर्णयले नेपालको पहिलो मौसमी राडर जडानको काम प्रभावित

२७ कात्तिक । हावापानी कार्यालय सुर्खेतबाट कोहलपुरमा सार्ने सरकारको निर्णय संगै नेपालको पहिलो मौसमको पुर्व सुचना दिने राडर जडानको काम प्रभावित भएको छ । सुर्खेतको रातानाङ्लामा निर्माणधिन मौसमी राडरको करिव ९० प्रतिशत काम भएतापनि कार्यालय कोहलपुरमा सार्ने निर्णयपश्चात विभागले समेत यो कामलाई खासै चासो…

छठ पर्वलाई सवै नेपालीले आत्मसाथ गरेका छन् : प्रधानमन्त्री ओली

छठ पर्वलाई सवै नेपालीले आत्मसाथ गरेका छन् : प्रधानमन्त्री ओली

२७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । ‘छठ पर्व’को अवसरमा शुभकामना सन्देश जारी…

प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा राजन भट्टराई नियुक्त

प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा राजन भट्टराई नियुक्त

२६ कात्तिक । सरकारले प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजन भट्टराईलाई नियुक्त गरेको छ । आइतबार राती बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नियुक्ति गरेको हो ।   भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए । पूर्व सांसद समेत…

डा. शाक्यद्वारा अक्षय कोषकालागि सहयोग रकम प्रदान

२४ कार्तिक। नेपालका वरिष्ठ छाला तथा यौन रोग विषेशज्ञ डा. जी राज शाक्यले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतलाई अक्षय कोष स्थापना सहयोगार्थ रु १ लाख ५ हजार ५ सय ७७ रुपैया सहयोग गरेका छन् ।   डा. शाक्य नेपालमा काशी हिन्दु विश्वविद्यालय…

सुदूरपश्चिम प्रदेशका मन्त्रीको गाडी दुर्घटना, तीन घाईते

२४ कात्तिक । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीको जीप कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।   बा२झ ३१२५ नं को स्कारपियो जिप र से३प २४२० नं को मोटरसाइकल पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालीको बडैपुर सडक खण्डमा आपसमा ठोक्किएका हुन् ।   जीपमा…

सत्तापक्ष र प्रतिपक्षलाई समान महत्व दिएर अघि बढेका छौं-सभामुख शाही (भिडियो)

सत्तापक्ष र प्रतिपक्षलाई समान महत्व दिएर अघि बढेका छौं-सभामुख शाही (भिडियो)

२२ कात्तिक । कर्णाली प्रदेश सभाले सत्तापक्ष र प्रतिपक्षलाई समान महत्व दिएर अघि बढेको र आगामी दिनमा बढ्ने सभामुख राजबहादुर शाहीले बताएका छन् । प्रतिपक्ष आकारमा जुन भएपनि सुनेर जानुपर्ने र जिम्वेवारी दिएर जानुपर्ने संसदीय मान्यता अनुसार अघि बढेर समृद्ध प्रदेश निर्माण गर्ने सभामुख शाहीले…

पटाका पट्काउनेलाई तीन वर्ष जेल र ३० हजार जरिवाना

पटाका पट्काउनेलाई तीन वर्ष जेल र ३० हजार जरिवाना

२२ कात्तिक । ‘तिहार आफु पनि मानौं र अरुलाई पनि मान्न दिऔं ।’ यो अपिल सुर्खेत प्रहरीको हो । नेपालमा खासगरी हिन्दुहरुले दशै पछिको दोस्रो ठूलो चाडपर्वको रुपमा तिहारलाई मनाउने चलन छ । दशंै र तिहार मनाउनको लागी रोजगारीको शिलशिलामा स्वदेश तथा…

आज तिहारको तेस्रो दिन, लक्ष्मी पुजा

आज तिहारको तेस्रो दिन, लक्ष्मी पुजा

२१ कात्तिक । आज यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी हिन्दुहरुले श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।   सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यता छ । हरेक घरहरुमा आज बिहानै घर सफासुग्घर र…

सिम्ता गाउँपालिकामा विपन्नता स्तरीकरण

सिम्ता गाउँपालिकामा विपन्नता स्तरीकरण

२० कात्तिक । सुर्खेतको सिम्ता गाउँपालिकामा विपन्नता स्तरीकरण गरिएको छ । नेपालमा पहिलो पटक गाउँपालिकाले विपन्नता स्तरीकरण गरेको हो । सवै वडाका जनताको घरदैलोमा पुगी संकलन गरेको विन्नता स्तरीकरणको नतिजा अनुसार गाउँपालिकाले प्रमाणपत्र बाँडिएको छ ।   कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश…