देशको परिस्थिति, जनताको मनस्थिति र पार्टीहरूको स्थिति बुझ्न ‘ढिलाइ गर्ने’हरूको दृष्टिमा नेकपा एमालेले स्थानीय निर्वाचनमा प्राप्त गरेको सफलता ‘आश्चर्यजनक’ भए पनि विभिन्न ६ कारणले एमालेको विजय सुनिश्चित भएको पाइएको छ । स्थानीय निर्वाचनमा काङ्गे्रस–माओवादी गठबन्धन नभई सबै दलबीच स्वतन्त्र प्रतिस्पर्धा भएको भए…
तस्बिर : बसन्त बिवस आचार्य सेरोफेरो२२ असार, सुर्खेत । दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका घनश्याम पाण्डे निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार नौ सय ५४ मतले हराई विजयी भएका हुन् । पाण्डेले २२ हजार आठ…
सेरोफेरो २२ असार, भैरहवा । सिद्धार्थनगर नगरपालिकाको मेयर पदमा एमालेका हरीप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले ६ हजार ७ सय पाँच मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मातृका यादवले ५ हजार २ सय ५० मत प्राप्त गरेका छन्…
सेरोफेरो२१ असार, सुर्खेत । बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका शिवराज सुवेदी निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेस र माओवादी केन्द्रका साझा उमेदवार खेलराज पाण्डेलाई दुई हजार तीन सय ९८ मतले पराजित गरी मेयर पदमा विजयी भएका हुन् । सुवेदीले २३ हजार…
मदन खड्का२१ असार, रोल्पा । विप्लव नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको बन्दको कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । मतपेटिकामा एसिड हालेको आरोपमा आफ्ना कार्यकर्तालाई प्रहरीले हिरासतमा राखेको भन्दै नेकपाले मंगलबार र बुधबार रोल्पा जिल्ला बन्दको आव्हान गरेको थियो । स्थानीय तहको दोस्रो…
सेरोफेरो२१ असार, सुर्खेत । बुटवल उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका शिवराज सुवेदीको जीत सुनिश्चित भएको छ । बुटवलका १९ वडामध्ये १८ वडाको मतगणनामा सुवेदीले २२ हजार चार सय ८४ मत प्राप्त गरेका छन् । उनी काँग्रेस र माओवादी केन्द्रका साझा उमेदवार खेलराज…
सेरोफेरो २० असार, सुर्खेत । रेड पाण्डा र चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीले मंगलबार उनीहरुलाई वीरेन्द्रनगर ३ तातापानीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा दैलेखको महावु गाउँपालिका ३ का ३८ बर्षीय दीपक सिंह, नारायण…
सेरोफेरो२० असार, सुर्खेत । मत बराबर भएपछि गोलाप्रथाबाट नेकपा एमालेकी मेनका काफ्ले झापाको कमल गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी छन् । एमालेकी काफ्ले र नेपाली काँग्रेसका हुकुमसिंह राईको मत बराबर भइपछि गोलाप्रथा गरिएको थियो । दुबै उमेदवारले आठ हजार दुई सय ७५ मत…
बिख्यात फुटबलर लियोनल मेसीले अन्तत बिवाह गरेका छन्, बाल्यकालकी साथी एन्तोनेला रोकुजोसँग । ३० वर्षीय अर्जेन्टिनी फुटबलर मेसीले आफुभन्दा एक बर्ष कान्छी एन्तोनेलालाई दुलही बनाएको डेली मेलको अनलाइन संस्करणमा उल्लेख छ । लामो समय एकसाथ बस्दै आएका उनीहरुको दुई छोरा छन् ।…
२० असार, धनगढी । ७ नम्बर प्रदेशको सम्भावित राजधानी र एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनामा सबैको चासो छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिष्ठा समेत गाँसिएकाले यो उपमहानगर चासोको केन्द्रमा रहेको हो । विवादका कारण पटकपटक स्थगित हुँदै…