Birendranagar Municipality

फोटो कथा

राप्रपाका धवल बने नेपालगञ्ज उपमहानगरका मेयर

राप्रपाका धवल बने नेपालगञ्ज उपमहानगरका मेयर

सेरोफेरो२० असार, सुर्खेत । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाका उमेदवार डा. धवलसमशेर राणा निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका उमेदवार डा. सुरेशकुमार कनौडियालाई तीन हजार सात सय ८५ मतले पछि पारी विजयी भएका हुन् । राणाले १२ हजार पाँच सय १५ मत पाएका…

घोराही उपमहानगरमा एमालेका नरुलाल बने मेयर

घोराही उपमहानगरमा एमालेका नरुलाल बने मेयर

सेरोफेरो१९ असार, सुर्खेत । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका नरुलाल चौधरी मेयर पदमा बिजयी भएका छन् । देशकै ठुलो उपमहानगर घोराहीमा चौधरीले २२ हजार ३० मतका साथ बिजयी भएका हुन् ।   उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका…

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह सम्पन्न

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह सम्पन्न

सेरोफेरो१९ असार, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह आज सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको उपस्थितिमा सोमबार उक्त समारोह सुर्खेतमा सम्पन्न भएको हो । विश्वविद्यालयको केन्द्रीय कार्यालय कुइनेपानी परिसरमा आयोजित उक्त समारोहमा स्नातक तथा स्नातकोत्तर तह…

धान दिवसमा हिले दौड (फोटो फिचर)

धान दिवसमा हिले दौड (फोटो फिचर)

सेरोफेरो१५ असार, सुर्खेत । १४ औं धान दिवस नेपाल भर मनाइएको छ । दुई बाली धानको बिस्तार, आर्थिक समृद्धिको आधार भन्ने मुल नाराका साथ विहीबार यो दिवस मनाइएको हो ।   सुर्खेतमा पनि धान दिवसको अवसरमा रोपाईं…

आज राष्ट्रिय धान दिवस, मुठी रोपेर मुरी उब्जाउने दिन

आज राष्ट्रिय धान दिवस, मुठी रोपेर मुरी उब्जाउने दिन

फाईल तस्विर सेरोफेरो१५ असार, सुर्खेत । मुठी रोपेर मुरी उब्जाउने आजको दिन अर्थात असार १५ गतेका दिन देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । आजको दिनलाइ रोपाइ जात्रा, दहीच्युरा खाने र हिलो खेल्ने दिनका रुपमा लिइन्छ ।…

दोस्रो चरणको निर्वाचनमा ७०.५ प्रतिशत मत खस्यो

दोस्रो चरणको निर्वाचनमा ७०.५ प्रतिशत मत खस्यो

सेरोफेरो१४ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचनमा ३५ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार ७०.५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।    बुधवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रदेश नम्वर १, ५ र ७ का…

दोस्रो चरणको निर्वाचनमा उत्साह पुर्वक मतदान गरिदै (फोटो फिचर)

दोस्रो चरणको निर्वाचनमा उत्साह पुर्वक मतदान गरिदै (फोटो फिचर)

सेरोफेरो १४ असार, बाँके । दोस्रो चरणको स्थानिय तहको चुनावमा बुधबार बिहान ७ बजेदेखि मतदान प्रकृया शुरु भइरहेको छ । केहि जिल्लाहरुमा बर्षाका कारण कठिनाइ भएतापनि नागरिकहरुको उत्साह भने घटेको छैन ।   कति युवाहरुले पहिलो…

साझा यातायातमा बृद्ध र अपाङ्गलाई निशुल्क सेवा

साझा यातायातमा बृद्ध र अपाङ्गलाई निशुल्क सेवा

सेरोफेरो १३ असार, काठमाडौं । साझा यातायातले ज्येष्ठ नागरिक र अपाङ्गलाई लाई निःशुल्क यात्रा गराउने घोषणा गरेको छ । ७० वर्ष पुगेका ज्येष्ठ नागरिकका साथै, क र ख बर्गका अपाङ्ले पनि काठमाडौं उपत्यका भित्र साझा यातायातका बस चढ्दा भाडा तिर्नु नपर्ने…

‘७७ वर्ष पुगें, तन्नेरी नै छु जस्तो लाग्छ ’

‘७७ वर्ष पुगें, तन्नेरी नै छु जस्तो लाग्छ ’

मेरो जन्म १९९७ साल माघ १० गते रावतकोट ६ दैलेखमा भएको हो । आमा मातादेवी थापा र बुवा मनविर थापाको म कान्छो छोरा । मैले बुवाको माया कस्तो हुन्छ महशुस गर्न पाइन । सात वर्षको हुँदा बुवाको मृत्यु भएको हो ।

'शान' देखाउँदा हुन्छ दुर्व्यसनी

'शान' देखाउँदा हुन्छ दुर्व्यसनी

सेरोफेरो १२ असार, सुर्खेत । म्याङ्लुङ बजारको बीचमै पर्छ श्री सिंहबाहिनी मावि । कक्षा ८, ९ र १० मा पढ्ने केटालाई कसले के भन्ने ? मास्टर पनि डराउनुपर्ने । एउटा घण्टी पढेपछि विद्यार्थीलाई पिशाब लागेजस्तो हुन्थ्यो । तीन चार जना उरन्ठेउला केटाको ग्याङ थियो…