Birendranagar Municipality

फोटो कथा

सुर्खेतमा बन्ने भो ‘कोल्ड स्टोर’

सुर्खेतमा बन्ने भो ‘कोल्ड स्टोर’

सेरोफेरो१२ असार, सुर्खेत । सुर्खेतमा पहिलो पटक कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण हुन लागेको छ । वीरेन्द्रनगर १२ स्थित औधोगिक क्षेत्रमा एक बर्षभित्र उक्त कोल्ड स्टोर निर्माण हुने भएको छ ।    उच्च मूल्य कृषि वस्तु विकास आयोजना र कर्णाली कोल्ड चैन लजिष्टिक…

आहा सिमकोट ! (फोटो कथा)

आहा सिमकोट ! (फोटो कथा)

११ असार, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा यतिबेला गहुँ पाक्दै छ । तराईका जिल्लामा गर्मी बढ्दै जाने यो समयमा यहाँ आउने पर्यटकको पनि कमी छैन ।   डाँडाको टुप्पामा रहेको बजार, बजारको छेवैमा रहेको विमानस्थल र वरपर देखिने हरियालीले सिमकोटको सुन्दरता थपेको छ ।…

अख्तियारका पूर्व कर्मचारी खरेल घुस लिंदै गर्दा पक्राउ

अख्तियारका पूर्व कर्मचारी खरेल घुस लिंदै गर्दा पक्राउ

सेरोफेरो १० असार सुर्खेत । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इन्जिनियर दुर्गादत्त खरेल घुस लिंदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतको टोलीले उनलाई भेरीगंगा नगरपालिका वडा नं १२ छिन्चु स्थित स्टार होटलबाट पक्राउ…

सकियो शिक्षक आन्दोलन

सकियो शिक्षक आन्दोलन

सेरोफेरो९ असार, काठमाडौं । विभिन्न माग राखी विगत आठ दिनदेखि जारी अस्थायी शिक्षकको आन्दोलन चार बुँदे सहमतिपछि सकिएको छ । शुक्रबार उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा सम्पन्न वार्ता सफल भएपछि आमरण अनसनसहित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको हो । आफ्ना…

निर्वाचनको मुखैमा आयोगका सचिवको सरुवा

निर्वाचनको मुखैमा आयोगका सचिवको सरुवा

सेरोफेरो८ असार, काठमाडौं । सरकारले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन आउन पाँच दिनमात्र बाँकी हुँदा सरकारले उनको सरुवा गरेको हो । सचिव मैनालीकै कारण आयोगका काम कारवाहीमा अवरोध सिर्जना…

फेरिंदै बुलबुलेको रुप, आकर्षक फूलबारी, ‘चिल्ड्रेन पार्क’ संगै व्यवस्थित ‘पिकनिक’ स्थल

फेरिंदै बुलबुलेको रुप, आकर्षक फूलबारी, ‘चिल्ड्रेन पार्क’ संगै व्यवस्थित ‘पिकनिक’ स्थल

७ असार, सुर्खेत । सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइराला सोमबार साँझ बुलबुले उद्यानमा त्यहाँ कार्यरत कर्मचारीलाई निर्देशन दिइरहेका भेटिए । उनीसंगै थिए पूर्व सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानी, नेपाली कांग्रेस सुर्खेत जिल्ला कार्यसमितिका सभापति कमलराज रेग्मी र विकास समितिका अन्य सदस्यहरु…

नयाँ मर्यादाक्रम जारी

नयाँ मर्यादाक्रम जारी

सेरोफेरो७ असार, काठमाडौं । नेपाल सरकारले नयाँ मर्यादाक्रम जारी गरेको छ । हालै निर्वाचित स्थानीय तहका पदाधिकारीहरुलाई समेत समेटी सरकारले उक्त मर्यादाक्रम जारी गरेको हो ।   स्थानीय तहका पदाधिकारीहरु निर्वाचित भई आएपश्चात् उनीहरुको मर्यादाक्रमसम्बन्धि आवश्यक व्यवस्था गर्न मन्त्रालयले नयाँ मर्यादाक्रम जारी गरेको हो…

सुर्खेतकी ‘झापुली’लाई ओखलढुङ्गाबाट ‘चाउरी’को चिठी

सेरोफेरो५ असार, सुर्खेत । पोकली गाविसमा सुर्खेतबाट ‘मिस’ आएको थाहा पाउनासाथ चाउरीको मनमा छुट्टै खुशी छायो । ‘माइती गाउँको कुकुर पनि प्यारो’ भन्छन् । माइती गाउँको मान्छे भनेपछि मन हुरुक्क नहुने कुरै भएन । कतिबेला भेटौं–भटौं भयो । घरको काम मिलाएर चाउरी सुर्खेतकी…

समाचार लेखेकै कारण पक्राउ गरिएका दुई पत्रकार अझै थुनामा, आज नछोडे भोली देखी देशव्यापी आन्दोलन गर्छौं :  महासंघ

समाचार लेखेकै कारण पक्राउ गरिएका दुई पत्रकार अझै थुनामा, आज नछोडे भोली देखी देशव्यापी आन्दोलन गर्छौं : महासंघ

सेरोफेरो४ असार, महेन्द्रनगर । समाचार लेखेकै कारण पक्राउ गरिएका पत्रकार खेम भण्डारी र गणेश भट्टलाई प्रहरीले अझै रिहा गरेको छैन । महेन्द्रनगरबाट प्रकाशित मानसखण्ड दैनिकका प्रकाशक तथा सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्टलाई प्रहरीले सार्वजनिक अपराध गरेको आरोपमा अनुसन्धानका लागि भन्दै शनिबार कार्यालयबाटै…

विश्वविद्यालयको गाडी तोडफोड :  आन्दोलनका अगुवा शाही विश्वविद्यालयबाट निष्काशित

विश्वविद्यालयको गाडी तोडफोड : आन्दोलनका अगुवा शाही विश्वविद्यालयबाट निष्काशित

सेरोफेरो२ असार, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विस्तारित कार्यालयको कम्पाउण्डभित्र पार्किङ गरि राखेको गाडीमाथि तोडफोड गरिएको छ । आन्दोलनकारीको सानो समूहले शुक्रबार दिउँसो १ः३० बजे बा १७ च ४२५५ नम्बरको महिन्द्रा स्कारपियो जिपमाथि ढुङ्गा प्रहार गरेका थिए । तोडफोडबाट उक्त गाडीको अगाडिको शिशा फुटेको…