Birendranagar Municipality

फोटो कथा

गोरखापत्र कोहलपुरबाट प्रकाशन हुने

गोरखापत्र कोहलपुरबाट प्रकाशन हुने

सेरोफेरो४ साउन, सुर्खेत । मुलुककै जेठो पत्रिका गोरखापत्र दैनिक अब कोहलपुरबाट समेत प्रकाशित हुने भएको छ । प्रदेश नं. ५, ६ र ७ लाई लक्षित गरी बाँकेको कोहलपुरबाट प्रकाशनको तयारी गरिएको हो । छापाखाना स्थापना गर्न कोहलपुर वडा नं. १ स्थित मैटहवामा…

बर्षायाम (फोटो फिचर)

बर्षायाम (फोटो फिचर)

सेरोफेरो २ साउन, सुर्खेत । बर्षायाम मुठी छरेर मानो उब्जाउने समय हो । यस अर्थमा यो आशाको याम हो । प्रमुख बालीहरु धान,…

लम्बियो भरतपुर प्रकरण

लम्बियो भरतपुर प्रकरण

सेराफेरो२ साउन, काठमाडौं । बहुप्रतिक्षित ‘भरतपुर प्रकरण’ को सुनुवाई पुनः एक साता पछि धकेलिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारी उपचारका लागि बिदेश जानुपर्ने भएकाले सुनुवाई सरेको हो । पटक पटक पेशी तोकिएर पनि स्थगित हुँदै आएको उक्त मुद्दामाथि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र…

प्रधानन्यायाधीश पराजुलीद्वारा पदभार ग्रहण

प्रधानन्यायाधीश पराजुलीद्वारा पदभार ग्रहण

सेरोफेरो २ साउन, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानन्यायाधीशमा पराजुलीको नाम संसदीय सुनुवाइ विशेष समितिले आइतबार सर्वसम्मत अनुमोदन गरेको थियो ।   शपथ लगतै…

सामाजिक सुरक्षा भत्ता : बैंकमा कि आँगनमै ?

सामाजिक सुरक्षा भत्ता : बैंकमा कि आँगनमै ?

सीता वली/सेरोफेरो१ साउन, सुर्खेत । सामाजिक सुरक्षा भत्ता लिन जाँदा पाउने रकम भन्दा दोब्बर खर्च भएको जेष्ठ नागरिकहरुले बताएका छन् । भत्ताकै लागि धेरै दिन धाउनुपर्दा खर्च बढेको उनीहरुको गुनासो छ । घर आँगनमै पाउनुपर्ने भत्ता सदरमुकामस्थित बैंकबाट दिने भएपछि उनीहरु समस्यामा परेका हुन्…

चुडामणि शर्मा विरुद्ध विशेष अदालतमा मुद्दा दायर

चुडामणि शर्मा विरुद्ध विशेष अदालतमा मुद्दा दायर

सेरोफेरो १ साउन, काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले शर्मा सहित कर  फर्छ्यौट आयोगका अध्यक्ष लुम्मध्वज महत र सदस्य उमेश ढकालविरुद्ध आइतबार मुद्दा दर्ता…

पराजुली बने प्रधानन्यायाधीश

पराजुली बने प्रधानन्यायाधीश

सेरोफेरो १ साउन, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीको नाम प्रधानन्यायाधीशको लागि अनुमोदन गरिएको छ । अाइतबार संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मत अनुमोदन गरेको हाे ।    गत असार १५ गते बसेको संवैधानिक…

'साथ तपाईंको नेतृत्व हाम्रो, हामी बनाउँछौं वीरेन्द्रनगरलाई राम्रो'

'साथ तपाईंको नेतृत्व हाम्रो, हामी बनाउँछौं वीरेन्द्रनगरलाई राम्रो'

सेरोफेरो ३१ असार, सुर्खेत । 'साथ तपाईंको नेतृत्व हाम्रो, हामी बनाउँछौं वीरेन्द्रनगरलाई राम्रो' भन्ने नाराका साथ सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रथम नगर सभा शनिबार सम्पन्न भएको छ । वीरेन्द्रनगरका १६ वटै वडाबाट पारित भएर आएका विभिन्न योजना तथा कार्यक्रमलाई कार्यपालिकामा छलफल गरी पारित भएका कार्यक्रमलाई नगर…

११ डिआइजी र १५ एसएसपीको बढुवा सिफारिस

११ डिआइजी र १५ एसएसपीको बढुवा सिफारिस

सेरोफेरो३१ असार, काठमाडौं । गृह मन्त्रालयले ११ प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई एआइजीमा तथा १५ बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई डिआइजीमा बढुवा सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकको निर्णय अनुसार उनीहरुलाई बढुवाको सिफारिस गरिएको हो । डिआइजी नवराज…

थापाले गरेको केन्द्रीय सदस्य मनोनयनमा राणाको आपत्ति

थापाले गरेको केन्द्रीय सदस्य मनोनयनमा राणाको आपत्ति

सेरोफेरो३० असार, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले पार्टिका शिर्ष नेताहरुलाइ जानकारी नदिई ४२ जना मनोनित केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा दर्ता गरेका छन् । पशुपतिसमशेर राणा पक्षले असहमति जनाउँदै निर्णय फिर्ता लिन आग्रह गरिरहेका बेला अध्यक्ष थापाले…