सेरोफेरो२९ असार, सुर्खेत । विभिन्न कारणले अभिभावक गुमाएका बालबालिकाका अभिभावक मोहनदास गुरुङ सम्मानित भएका छन् । बिहिबार आयोजित साझा बिसौनी दैनिकको सातौं बार्षिकोत्सवको अवसरमा नवजीवन बाल संरक्षण केन्द्र सुर्खेतका सञ्चालक गुरुङलाई साझा वर्ष व्यक्तिको रुपमा सम्मानित गरिएको हो । गुरुङले २०५४ सालदेखि…
सेरोफेरो२९ असार, काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । क्षेत्री यसअघि सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव थिए । मुख्य सचिव डा. सोमलाल सुवेदी एशियाली…
सेरोफेरो २७ असार, काठमाडौं । शिर्ष तीन दलका नेताहरुको बैठक बालुवाटारमा जारी छ । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन प्रमुख तीन दलबिच छलफल भइरहेको जनाइएको छ । सत्तारूढ नेपाली कांग्रेस र नेकपा…
सेरोफेरो२६ असार, काठमाडौं । चोरी भयो वा घरमा डाँका पस्यो भने अब नआत्तिनुस् । तपाईंको सेवामा तत्काल प्रहरी आइपुग्छ । जसका लागि तपाईंले १११२ मा डायल गर्नुपर्छ । यस नम्वरमा फोन गर्दा पैसा लाग्दैन । गृहप्रशासनसंग सम्बन्धित नागरिकका हरेक समस्याको सुनुवाई गर्न…
सेरोफेरो २५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । आइतवार सार्वजनिक मौद्रिक नीतिमा मुद्रास्फीर्तिलाई ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य राष्ट्र…
सेरोफेरो२५ असार, सुर्खेत । स्थानीय तहको दोस्रो चरणमा निर्वाचन भएको एकमात्र महानगर विराटनगरको मेयर पदमा नेपाली काँग्रेसका भीम पराजुली विजयी भएका छन् । पराजुलीले नेकपा एमालेका उमेदवार विनोद ढकाललाई पाँच हजार छ सय ८२ मतअन्तरले हराई मेयर निर्वाचित भएका हुन् । उनले…
सेरोफेरो२४ असार, सुर्खेत । प्रदेश नं. ७ को एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा नेपाली काँग्रेसका नृप वड विजयी भएका छन् । उनले १४ हजार तीन सय २४ मत प्राप्त गरी विजयी भएका हुन् । वडका निकटतम प्रतिष्पर्धी स्वतन्त्र उमेदवार गोपाल हमालले ११ हजार…
सेरोफेरो२३ असार, सुर्खेत । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । सरकारले प्रदेश नं. २ का आठ जिल्लामा असोज २ गते चुनाव गर्ने निर्णय गरेको छ । प्रदेश नं. १, ३, ४, ५, ६ र ७ का ६७…
सेरोफेरो२३ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचन आयोगमा दल दर्ताको अावेदन दिएको छ । राजपाका शीर्ष नेताले शुक्रवार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा उक्त अावेदन दिएका हुन् । आयोगमा दल दर्ताको सम्पूर्ण जिम्मा अध्यक्षमण्डलका महन्थ ठाकुरलाई दिइएको छ । मधेशवादी ६…
सेरोफेरो२३ असार, सुर्खेत । सुनसरीको इटहरी उपमहानगरपालिकामा नेकपा एमालेका उमेदवार द्वारिकलाल चौधरी निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका उमेदवार रोहित प्रसाईलाई दुई हजार चार सय २७ मतले पछि पारी निर्वाचित भएका हुन् । चौधरीले २२ हजार चार सय १२ मत पाएका थिए ।…