Birendranagar Municipality

फोटो कथा

कहालि लाग्दा द्वन्द्वकालका यौनजन्य पीडा (घटना अध्ययन)

कहालि लाग्दा द्वन्द्वकालका यौनजन्य पीडा (घटना अध्ययन)

तस्विर : गुगल २ असार, सुर्खेत । द्वन्द्वको समयमा द्वन्द्वरत पक्षबाट भएका यौनजन्य हिंसामा परेका महिलाहरुका पीडाको अनुमान गर्न नसकिने खालका छन् । द्वन्द्वको समयमा यौन जन्य हिंसामा परेका महिला अछाममा मात्रै ५० भन्दा बढी छन् भनिन्छ । तर यस…

आस्थाको एउटा केन्द्र : स्वर्गद्वारी

आस्थाको एउटा केन्द्र : स्वर्गद्वारी

१ असार । प्राकृतिक सौन्दर्यता र आध्यात्मिक दृष्टिकोणले नेपाल पर्यटनको केन्द्र हो । पर्यटनको ठुलो सम्भावना बोकेको एउटा क्षेत्र हो स्वर्गद्वारी । प्यूठान जिल्लाको छुट्टै पहिचान बोकेको हिन्दुहरुको पवित्र स्थान मानिने स्वर्गद्वारी महाप्रभुको आश्रमको रुपमा पनि चर्चित छ । माडि नदिको तिरैतिर हुदै…

ढुक्क हुनुहोस् निर्वाचन असार १४ मै हुन्छ : यादव

ढुक्क हुनुहोस् निर्वाचन असार १४ मै हुन्छ : यादव

सेरोफेरो३१ जेठ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन कुनै पनि हालतमा नसर्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा यादवले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएकोले चुनाव हुने वा नहुनेमा कुनै शंका नगर्न आग्रह…

सल्टियो कामु प्रधानन्यायाधीशको उमेर बिबाद

सल्टियो कामु प्रधानन्यायाधीशको उमेर बिबाद

सेरोफेरो ३० जेठ, काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर बिबाद सल्टाएको छ । मंगलबार बसेको परिषदको बैठकले उनको शैक्षिक प्रमाण पत्रका आधारमा २०१० बैशाख १६ गतेलाई जन्म मिति सदर गरेको छ ।  …

भेरी कर्णालीमा र्‍याप्टिङ (फोटो फिचर)

भेरी कर्णालीमा र्‍याप्टिङ (फोटो फिचर)

सेरोफेरो ३० जेठ, सुर्खेत । प्रदेश नम्बर ६ मा रहेको भेरी र कर्णाली नदी र्‍याप्टिङको अर्को गन्तब्य बनेको छ । सुर्खेतस्थित भेरी नदीमा मेहलकुना देखि भेरीपुल, भेरीपुल देखि रानीघाट र रानीघाट देखि पाग्मा गरी तीन देखि चार घण्टाको दुरीमा तिनवटा रुट रहेका छन् ।…

राष्ट्रपति भण्डारी स्वीटजरल्याण्ड प्रस्थान

राष्ट्रपति भण्डारी स्वीटजरल्याण्ड प्रस्थान

तस्बिर : थाहा खबर सेरोफेरो ३० जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी स्वीटजरल्याण्डको जेनेभा भ्रमणमा गएकी छन् । मंगलबार अपरान्ह ५ बजे उपपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगर लगायतले राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका छन् ।

जनमाविको अभियान ‘सुन्दर अक्षर, उत्तम विद्यार्थी’

जनमाविको अभियान ‘सुन्दर अक्षर, उत्तम विद्यार्थी’

सेरोफेरो३० जेठ, सुर्खेत । सुर्खेतको जन माध्यामिक विद्यालयले विद्यार्थीका अक्षर सुधार्न अभियान सञ्चालन गरेको छ । राम्रो पढ्ने, बुझ्ने तथा लेख्ने विद्यार्थी भएपनि अक्षर राम्रो भएन भने समग्र सिकाइ प्रभावकारी नहुने भन्दै विद्यालयले सोमबार देखि ‘सुन्दर अक्षर, उत्तम विद्यार्थी’ अभियान सञ्चालन गरेको हो…

एमालेले टुंग्यायो ५ नम्बर प्रदेशका उम्मेदवार (सुचीसहित)

एमालेले टुंग्यायो ५ नम्बर प्रदेशका उम्मेदवार (सुचीसहित)

सेरोफेरो२९ जेठ, काठमाडौं । नेकपा एमालेले प्रदेश नम्बर पाँचका १२ वटा जिल्लाका नगर प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी टुंग्याएको छ । एमाले प्रचारविभाग प्रमुख योगेश भट्टराईका अनुसार प्रदेश नम्बर ५ मा रहेको बुटवल उप–महानगरपालिकामा शिव सुवेदी मेयर र गोमा…

माओवादी केन्द्रबाट महरा परराष्ट्र र शर्मा गृहमन्त्री बन्ने

माओवादी केन्द्रबाट महरा परराष्ट्र र शर्मा गृहमन्त्री बन्ने

सेरोफेरो२४ जेठ, काठमाडौं । देउवा सरकारमा माओवादी केन्द्रका तर्फवाट कृष्णबहादुर महरा र जनार्दन शर्मा पुन दोहोरिएका छन् । नेकपा माओवादी केन्द्रको नेतृत्व गर्दे कृष्णबहादुर महराले जाने भएका छन् ।   महरा उपप्रधान तथा परराष्ट्रमन्त्री र शर्मा गृहमन्त्री…

को हुन् नेपालका ४० औं प्रधानमन्त्री देउवा

को हुन् नेपालका ४० औं प्रधानमन्त्री देउवा

सेरोफेरो२३ जेठ काठमाडौं । शेर बहादुर देउवा वि.सं २००३ जेठ ३१ गते डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिएका हुन् । उनको प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि…