सेरोफेरो२३ जेठ काठमाडौं । नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएको छन् । मंगलवार बसेको संसदको दोस्रो बैठकमा सभामुख ओनसरी घर्तीले देउवा प्रधानमन्त्रीमा निर्वाचीत भएको घोषणा गरेकी हुन् । उनि यो सहित चार पटक प्रधानमन्त्री बनेका…
सेरोफेरो२३ जेठ काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की कार्यकाल सकिनु भन्दा एक दिनअघि मंगलबार सर्वोच्च अदालतबाट बाहिरिएकी छन् । उनि अदालत परिसरबाट बाहिरिदा सहकर्मीहरु वाट कुनैपनि उपहार नलिइ निस्कीएको अदालत स्रोतले जनायो । कार्कीको उमेर हदको कारण कार्यकाल जेठ २४ गते बुधवार…
सेरोफेरो २३ जेठ काठमाडौं । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा आज ४० औं प्रधानमन्त्रीको रुपमा निर्वाचित हुदैछन् । जेठ २१ गते निर्वाचन हुने कार्यसुचि भएपनि नेकपा एमालेको विरोधमा कारण संसद बैठक मंगलवार १ बजेका लागि सारिएको थियो । …
सेरोफेरो २२ जेठ सुर्खेत । १८ औँ राष्ट्रिय सरसफाइ सप्ताह आजदेखि शुरु भएको छ । विश्व वातावरण दिवस (मे ५) बाट शुरुहुने सप्ताहको पहिलो दिन देशभर विभिन्न कार्यक्रम गरि मनाइयो । वीरेन्द्रनगर नगरपालीकाको आयोजना तथा विभिन्न संघ संस्थाको समन्वयमा आज प्रभातफेरीको आयोजना गरिएको छ ।…
सेरोफेरो२१ जेठ काडमाडौं । भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । भरतपुर महानगर १९ वडाका एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार…
सेरोफेरो १९ जेठ, काठमाडौं । राजदरबार हत्याकाण्ड भएको आज शुक्रबार १६ वर्ष पूरा भएको छ । तत्कालीन राजा वीरेन्द्रको वंशनाश आजैको दिनमा नारायणहिटी राजदरवारमा भएको थियो । सुन्दासमेत शरिर फुलेर आउने उक्त घटना नेपालको इतिहासमा ज्यादै दुःखदायी…
सेरोफेरो जेठ १८ सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले अबको पाँच वर्षभित्रमा नगरवासीले विकास र परिवर्तनको प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन । सुर्खेत उद्योग वाणिज्य संघले आज गरेको बधाई तथा सम्मान कार्यक्रममा नगर…
फाइल तस्विर सेरोफेरो १८ जेठ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गरेकी छन् । सहमतीय सरकार गठनको लागि दलहरुले खासै कसरत नगरेपछि एक साताको समय गुज्रिएको हो । …
सेरोफेरो१८ जेठ सुर्खेत । सुर्खेत स्थित न्यु कोटेश्वर टायर रिसोलिङ्ग उद्योगमा आगलागी भएको छ । करिब बिहान ५ बजेतिर बिजुली सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनास्थलमा करिव डेढ घण्टा ढिलो पुगेको नेपाल प्रहरी र…
सेरोफेरो १७ जेठ सुर्खेत । सिद्धार्थ बैंकले सुर्खेतको वीरेन्द्रनगरमा शाखा संचालनमा ल्याएको छ । वीरेन्द्रनगरमा एक कार्यक्रमका विच शाखाको उद्घाटन गरिएको हो । शाखा उद्घाटन गर्दै बैंकका संचालक हेमन्त ज्ञवालीले बैंकले सम्पुर्ण बैंकिङ सेवाका साथै एटीएम सेवा पनि उपलब्ध गराउने जानकारी दिए…