तस्विर विविसी सेरोफेरो१७ जेठ काठमाडौं । अफगानिस्तानको काबुलमा भएको बम विस्फोटनमा परी पाँच नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी आतंककारी कार बम हमलाको निन्दा गर्दे दोषिहरुलाइ कारवाहीको माग गरिएको छ । साथै मृत…
फाइल फोटो सेरोफेरो १७ जेठ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयद्धारा लिइने कक्षा ११ को बार्षिक परिक्षा पुन सारिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा बुधवार सार्वजनिक गरिएको सुचनामा मिति २०७४ असार…
फाइल फोटो सेरोफेरो १७ जेठ काठमाडौं । मधेसी दलहरुको गठबन्धन सहितको राष्ट्रिय जनता पार्टीले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ । आज बसेको बैठकले सो निर्णय गरेको हो । राजपाका अध्यक्ष मण्डलको बैठक बसिरहेको छ भने संघीय…
तस्विर : थाहाखवर सेरोफेरो १७ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रिय सभागृहमा आयोजना गरिएको विशेष सारोहमा उनिहरुले सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले…
फाइल फोटो सेरोफेरो१७ जेठ काठमाडौं । सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति फेरि सार्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले असार १४ गते दोस्रो चरणको चुनाव गर्ने निर्णय गरेको हो ।…
तस्विर : पदम शाही सेरोफेरो१६ जेठ सुर्खेत । नेपाली सेनाको जहाज बाजुराको कोल्टीमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पाइलटको मृत्यु भएको छ भने दुइजना घाइते भएका छन् । सुर्खेतबाट सिमिकोटको लागि कार्गो लिएर उडेको…
तस्बिर : रोसन सापकोटा/रासस सेरोफेरो १५ जेठ, सुर्खेत । गणतन्त्र दिवस २०७४ को अवसर पारि काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला…
सेरोफेरो१४ जेठ, सुर्खेत । पानीले जीव जन्तु र वनस्पति दुबैलाई जीवन प्रदान गर्छ । पानी स्वास्थ्य, सरसफाई र सुन्दरतासंग पनि जोडिएको छ । पानी बिना जीवन असम्भव छ । पानी सभ्यताको मुहान पनि हो । तर निर्मल पानीको व्यवस्थापन र प्रयोगमा जथाभावि गरियो भने…
सेरोफेरो १४ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले भारी मतान्तरले विजयी भएको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले प्रतिश्पर्धी नेपाली कांग्रेसका राजुराज जोशी भन्दा १९ हजार ६ सय ४४ मतान्तरले विजयी हुँदै महानगरको मेयर भए । शाक्यले ६४ हजार ९१३ मत…
सेरोफेरो१३ जेठ, सुर्खेत । गोमा एयरको विमान सोलुको लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको कार्गो विमान अवतरणका बेला दुर्घटना भएको हो । विमानमा सवार तीन मध्ये चालक पारस राईको उपचारका क्रममा निधन भएको छ । सहचालक श्रीजन मानन्धर…