१९ असार । कर्णाली प्रदेशमा कोरोनालाई जित्नेको संख्या उल्लेख्य रहेको छ । जम्मा संक्रमित मध्ये १ हजार १ सय ७८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशका अनुसार १ हजार ४ सय ८३ कुल संक्रमित मध्ये…
१९ असार । नेपालमा अहिले सम्मको धेरै संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो…
१९ असार । कर्णाली प्रदेश अस्पताल सुर्खेतको ओपिडी सेवा आइतबारदेखि सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा डम्बर खड्काले शुक्रबार एक सूचना जारी गरी अस्पतालका सबै सेवा सञ्चालन हुने जनाएका हुन् । ९ जना स्वास्थ्यकर्मीहरुमा कोरोना भइरसको संक्रमण देखिएसंगै अस्पतालले असार…
१९ असार । 'तपस्वी' रामबहादुर बमजनविरूद्ध जिल्ला अदालत सर्लाहीमा बलात्कारको मुद्दा दायर गरिएको छ । रौतहटकी किशोरीलाई बलात्कार गरेको प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार मुद्दा दायर गरिएको सहायक जिल्ला न्यायाधिवक्ता युवराज शर्माले जानकारी दिए । बमजनमाथि रौतहटकी गंगामाया तामाङलाई आश्रममा बलात्कार गरेको…
१८ असार । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट ४७ दिने शिशुको मृत्यु भएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको बुधबार राती निधन भएको हो । अस्पताल स्राेतका अनुसार सोमबार शिशुको घाँटीको शल्यक्रिया गरिएको थियाे । शल्यक्रिया गर्नुअघि सोमबार राती उनको पिसिआर परीक्षण गरिएको…
१८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको चालु अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपतिले बिहीबार अपराह्न ५ बजेदेखि संघीय संसदको दुबै सदनको चालु अधिवेशन अन्त्य गरेकी हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो…
१७ असार । जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबारदेखि होटल, रेष्टुरेन्ट, नास्ता पसल, सैलुन तथा व्युटी पार्लर पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै प्रशासन कार्यालयले बुधबार उक्त आदेश जारी गरेको हो । यसका साथै तीन पाङ्ग्रे सवारी साधन अर्थात्…
१७ असार । अनुशासन विपरित काम गरेको ठहर गर्दै नेपाली सेनाको सैन्य अदालतले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गर्ने फैसला गरेको छ । सैनिक अदालतको बुधबार बसेको बैठकले अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा सहायक रथी रावल र महासेनानी खड्कालाई…
१७ असार । प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । बुधबार बिहान गंगालाल ह्रदययरोग केन्द्रमा उनको निधन भएको हो । उनको मुटुको ३ वटा भल्ब ब्लक भएपछि शल्यक्रिया गरिएको नेपाली कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । भुषालका अनुसार छन्त्यालको बुधबार नै…
१६ असार । मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा कोरोना संक्रमतिको संख्या १३ हजार ५ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १ हजार ६ सय ५७ महिला र ११ हजार…