२३ बैशाख । कर्णाली प्रदेशका सबै नाका सात दिनका लागि सिल गरिने भएको छ भएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी प्रदेश ५ र सुदूरपश्चिममा कोरोना संक्रमण देखिएपछि परिषद्ले उक्त…
२२ वैशाख । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउने गृहकार्यमा लागेको छ । प्रदेश सरकारले आउदो आर्थिक वर्षको लागी करिव ३३ अर्ब आसपासमा बजेट ल्याउने तयारी भईरहेको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । प्रदेश सरकारले समानीकरण अनुदान…
२२ वैशाख । वीरेन्द्रनगर नगरपालिकाले कृषि जन्य वस्तुहरुमा किषानलाई अनुदान दिने घोषणा गरेको छ । वीरेन्द्रनगर नगरकार्यपालिकाको मिति २०७७ बैशाख १९ कार्यबाहक नगर प्रमुख श्री मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठक उक्त निर्णय गरेको हो । कोरोना संक्रमण रोक्नको लागी गरिएको बन्दाबन्दीको कारण कृषि क्षेत्रमा…
२१ वैशाख । बाँके जिल्लाको नेपालगञ्ज कोरोनाको हब बनेको छ । नेपालगञ्जमा एकैदिनमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार साँझ…
वैशाख २१ । बाँकेको नेपालगञ्जमा एकै दिन ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको छ । यसैगरी आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बताउनु…
२१ वैशाख । सरकारले संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। बर्खे अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछ । उक्त नीति तथा…
२१ वैशाख । आज मे ३ (वैशाख २१) २७ औं विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर मनाईदैछ । सो अवसरमा नेपाल पत्रकार महासंघले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्देछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा हरेक वर्ष मे ३ का दिन…
१९ बैशाख । नेपालमा थप २ जनामा कोरोना भाइरस पुष्टि भएसँगै संक्रमितको संख्या ५९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बिहिबार बाँके र रुपन्देहीमा एक एक जनामा कोरोना संक्रमित पुष्टि भएकाे हाे । बाँकेकाे नेपालगञ्जमा ६० वर्षीय पुरुष…
वैशाख १८, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम तथा बजेटमा मन्त्रालयका तर्फवाट प्रस्तुत गर्ने योजना तथा कार्यक्रमका सम्बन्धमा विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरुसँग सुझाव लिनु…
१६ वैशाख । मंगलबार रौतहटका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएसँगै संक्रमितको संख्या ५४ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा रौतहटका दुई पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिनुभएको छ । मन्त्रालयका…