२५ बैशाख, काठमाडौं । बैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्ती आज मनाईंदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारस्थित बुद्धको प्रतिमामा माल्यार्पण गरी गौतम बुद्धको स्मरण गरेका छन् । आजभन्दा २५ सय ६४ बर्ष पहिले रुपन्देहीको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । ध्यानद्वारा मानव…
२४ बैशाख, वीरगञ्ज । पर्साकाे वीरगन्जमा बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । वीरगञ्जमा थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका सदस्य रहेको समेत खुलेको छ। संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ६६…
२४ बैशाख, काठमाडौं । सरकारले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । कोरोना भाइरसको संक्रमण रोक्न गत चैत ११ गते देखि लकडाउन जारी छ । पछिल्लो पटक…
२४ बैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट विश्वभर साढे २ लाख भन्दा बढी मानिसको ज्यान गएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार यो समाचार तयार पार्दासम्म विश्वभर २ लाख ५७ हजार २ सय ८८ जनाको मृत्यु भैसकेको छ । गत डिसेम्बरमा चीनको…
२४ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको भूमिका अविस्मरणीय रहेको बताएका छन् । पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्र प्रकाशनको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै उनले यस्ताे बताएका हुन् । प्रम ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक…
२४ बैशाख, काठमाडौं । नेपाली भाषाको जननी संस्कृत भाषा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार भएको छ । तीन शास्त्रीय भाषाको पठनपाठनका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पार्ने क्रममा पहिलो चरणमा संस्कृत यसै शैक्षिक सत्रदेखि अध्यापन गर्ने गरी काम भएको पाठ्यक्रम…
२३ बैशाख, काठमाडौं । नेकपाका नेता बुद्धिबहादुर रायमाझीको निधन भएको छ । ७० बर्षीय रायमाझीको उपचारका क्रममा सोमबार काठमाडौंकाे मेडिसिटी अस्पतालमा निधन भएको हो । पञ्चायती व्यवस्था विरोधी संघर्षमा अर्घाखाँचीको हर्रेवर्रे आन्दोलनमा संलग्न रायमाझीले १३ बर्ष जेल जीवन विताएका थिए । प्रधानमन्त्री…
२३ बैशाख, जाजरकोट । भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीलाई आक्रमण गर्ने राष्ट्रिय युवा संघ जाजरकोटका संयोजक दिपेन्द्र शाही निलम्बनमा परेका छन् । युवा संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा 'दीपशिखा' र सहसंयोजक रमेश पौडेलले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी शाहीलाई संगठनबाट निलम्बन गरेको…
२३ बैशाख, म्याग्दी । प्रहरीको फरार सूचीमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजाले डेढ महिनापछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । गत चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउँस्थित घर खानतलासी गर्दा एक राउण्ड गोली बरामद गरेको थियो । हात हतियार तथा खरखजना मुद्दा…
२३ बैशाख । बाँकेको नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जमा गत शुक्रबार १ र आइतबार १५ जनामा कोरोना संक्रमण देखिएको थियो । मंगलबार संक्रमण पुष्टि हुनेमा २२, ३० र ४० वर्षीय पुरुष तथा ९, ३२, ३४ र ५५…