३० वैशाख । एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी गरिएका सबै सवारी पास रद्द गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ । नेपालमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या दिन प्रतिदिनबढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना…
३० बैशाख, काठमाडौं । नेपालमा पहिलोपटक 'फ्रन्टलाइनर' पत्रकार र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । मंगलबार पर्सामा भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये ४ जना पत्रकार भएको पाइएको छ । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये केही पत्रकार पनि भएको पुष्टि गरेका छन् ।…
३० बैशाख, काठमाडौं । नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै जम्मा संक्रमितको संख्या १९१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार बिहान ५७ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित हुनेमा पर्साका ३९, रुपन्देहीका…
३० बैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले गत साता सिल गरेका सबै नाका खुकुलो बनाउने निर्णय गरेको छ । कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिको सोमबार राति बसेको बैठकले लकडाउन केही खुकुलो हुने गरी उक्त निर्णय गरेको हो । निर्णयले बिरामी,…
३० बैशाख, काठमाडाैं । नेपालमा सोमबार एकै दिन २४ थपिएसंगै कुल कोरोना संक्रमितहरुको संख्या १३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जनामा पछिल्लो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यसअघि सोमबार…
२९ बैशाख । साेमबार कपिलवस्तुमा थप १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमण हुनेमा यशाेधरा गाउँपालिका ५ तथा बुद्धभूमि नगरपालिका ७ र १० का बासिन्दा छन् । उनीहरू १८ देखि ३४ बर्ष समूहका पुुुरूष हुन्…
२८ वैशाख । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीले एक दिन गायक शिशिर योगीलाई फोन गरेर आफ्ना केही सृजनालाई संगितमा ढाल्न अनुरोध गर्नुभयो । सत्यमोहन जोशीले गायक शिशिर योगीलाई भन्नुभएछ– ‘तपाईंको फुर्सदमा मेरो घरमा पाल्नूस् न चिया खान।’ जोशीको फोन आउदा के बोल्ने भएका…
२७ बैशाख । नेपालमा थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान ८ बजे पुष्टि गरेसंगै संक्रमितको संख्या १ सय ९ पुगेको छ । नयाँ संक्रमित हुनेमा ३ महिला र ४ पुरुष रहेका छन्। संक्रमित ३ महिला…
सांकेतिक तस्बिर गुगलबाट २६ बैशाख, तेह्रथुम । फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया…
२५ बैशाख, काठमाडौ । कपिलवस्तुमा बिहीबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय १ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुने १६ र २२ बर्षीय पुरूष हुन् । उनीहरू दुबैजना स्वस्थ्य…