Birendranagar Municipality

जीवनशैली

 नेपाल तरुण दल सुर्खेत द्वारा खाद्यन्न वितरण

 नेपाल तरुण दल सुर्खेत द्वारा खाद्यन्न वितरण

१४ वैशाख । नेपाल तरुण दल सुर्खेत द्वारा मजदुर तथा विपन्न परिवारका लागी खाद्यन्न सहयोग गरेको छ । लकडाउनका कारण साँझ विहानको छाक टार्न कठिन परिवारका लागी खाद्यन्न सहयोग गरीएको तरुण दल सुर्खेतका अध्यक्ष हरि बिष्टले जानकारी दिनुभयो । तरूणदल सुर्खेतले तर्फबाट वीरेन्द्र…

नेपालमा कोरोना संक्रमित बढ्दै, झापामा एक जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमित बढ्दै, झापामा एक जनामा कोरोना संक्रमण पुष्टि

१४ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । सरकारले परिक्षणलाई तिव्र बनाए संगै संक्रमितको संख्या बढिरहेको छ । आईतवार पुन झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।   आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण…

वैशाख २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

वैशाख २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

१४ वैशाख । सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।   कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सरकारले थप १० दिन लकडाउन थपेको हो। देशभार…

दुई जनामा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो

दुई जनामा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो

१४ वैशाख । वीरगंजमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको पुष्टि भएको छ ।   वीरगंज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५० वर्षीया दुई जना पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका…

अनेरास्ववियूद्वारा शिक्षामन्त्रीलाई ध्यानाक्रर्षण, तत्काल शैक्षिक संस्था नखुल्ने शिक्षामन्त्रीको भनाई

अनेरास्ववियूद्वारा शिक्षामन्त्रीलाई ध्यानाक्रर्षण, तत्काल शैक्षिक संस्था नखुल्ने शिक्षामन्त्रीको भनाई

१३ वैशाख । अनेरास्ववियूले शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई भेटी ध्यानाक्रर्षण गरेको छ । लकडाउनका कारणले अस्तब्यस्त अवस्थामा रहेको शिक्षा क्षेत्रका सम्वन्धमा अनेरास्ववियूले विभिन्न माग राख्दै ध्यानाकर्षण गरेको हो । संक्रमणको फैलावटलाई मध्यनजर गरेर रेड जोन, एलो जोन र ग्रीन जोन तोकेर लकडाउन खुकुलो बनाउने तर…

'लकडाउन' पूर्व शुरु भएका योजना अगाडी बढाउदै वीरेन्द्रनगर नगरपालिका

'लकडाउन' पूर्व शुरु भएका योजना अगाडी बढाउदै वीरेन्द्रनगर नगरपालिका

१३ वैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरकार्यपालिकाले बन्दाबन्दी (लकडाउन) भन्दा अगाडी शुरुवात गरेका योजना अगाडी बढाउने निर्णय गरेको छ । शनिवार नगरपालिकाका कार्यवहाक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।   बैठकले बन्दाबन्दी सुरु हुनुपूर्व संचालनको क्रममा रहेका विभिन्न पूर्वाधार निर्माण…

भेरीगंगा नगरपालिकामा १२६ जना क्वारेन्टाईन बस्दै, ४२ जना घर फर्किए

भेरीगंगा नगरपालिकामा १२६ जना क्वारेन्टाईन बस्दै, ४२ जना घर फर्किए

१२ वैशाख । भेरीगंगा नगरपालिका सुर्खेतले तयार गरेको क्वारेन्टाईनमा १२६ जना बसेका छन् । क्वारेन्टाईनमा बस्नु पर्ने १४ दिन पुरा गरी ४२ जना घर फिर्ता भएका छन् ।   कोरोना भाईरसको संक्रमण फैलिन नदिन नगरपालिकाले तयार गरेको क्वारेन्टाईनमा शुक्रबार सम्म १११ पुरुष र १५…

सहकर्मी समाज सुर्खेत द्वारा विभिन्न प्रदेशमा सहयोग प्रदान

सहकर्मी समाज सुर्खेत द्वारा विभिन्न प्रदेशमा सहयोग प्रदान

१२ वैशाख । सहकर्मी समाज सुर्खेतले कर्णाली प्रदेश, प्रदेश नम्वर ५ र सुदुरपश्चिम प्रदेशमा सहयोग प्रदान गरेको छ । कोरोनाको संक्रमण फैलिन नदिन र यसको रोकथाम र व्यवस्थापनको लागी विभिन्न प्रदेश सरकारले स्थापना गरेको कोषमा संस्थाले राहत स्वरुप सहयोग प्रदान गरेको हो ।  …

कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा एकैदिन दशलाख एक हजार सहयोग

कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा एकैदिन दशलाख एक हजार सहयोग

१२ वैशाख । कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा शुक्रवार दश लाख एक हजार सहयोग प्रदान गरिएको छ ।   एभरेष्ट वैंकद्वारा छ लाख, कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) द्वारा तीन लाख र सहकर्मी समाजद्वारा एक लाख एक हजार गरि जम्मा दशलाख…

महाभूकम्पमा जस्तै कोरोनाविरुद्धको लडाइँमा सवै नेपाली एकताबद्ध हुन प्रधानमन्त्रीको आग्रह

महाभूकम्पमा जस्तै कोरोनाविरुद्धको लडाइँमा सवै नेपाली एकताबद्ध हुन प्रधानमन्त्रीको आग्रह

१२ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाभूकम्पमा जस्तै कोरोना भाइरस विरुद्धको लडाईमा समेत सवै नागरिकलाई उएतावद्ध भएर सामाना गर्न आग्रह गर्नुभएको छ । हजारौंको ज्यान लिने गरी र ठुलो भौतिक क्षती हुनेगरी आजकै दिन अर्थात २०७२ वैशाख १२ गते नेपालमा महाभुकम्प गएको…