बैशाख १२ । कर्णाली प्रदेश सरकारले बन्दाबन्दीका कारण अलपत्र परेका प्रदेशका नागरिकलाई गन्तव्य पुग्न दिने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबारको प्रदेश सङ्कट व्यवस्थापन केन्द्र बैठकले सो निर्णय गरेको हो । प्रदेश बाहिरबाट सवारी साधनको व्यवस्था गरी समूहमा…
१० वैशाख । नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप तीन जनामा कोरोना पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण भएको जानकारी दिनुभयो ।
१० वैशाख । नेकपा वीरेन्द्रनगर ११ सुर्खेतकाका नेता तथा कार्यकर्ताले वीरेन्द्रनगर नगरपालिकाले स्थापना गरेको कोरोना रोगको सहयोग, उद्धार तथा व्यवस्थापन कोषमा सहयोग प्रदान गरको छन् । नेकपाका नेता तथा कार्यकर्ता द्वारा संकलित रकम सहयोग गरिएको हो । नेकपा वडा कमिटी अध्यक्ष कृष्ण प्रसाद…
१० वैशाख । काठमाडौंबाट दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना भएको छ । दुर्घटनामा झण्डै १ दर्जन घाइते भएका जनाइएको छ । मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे रामेछापको मन्थली नगरपालिका–६ मा दुर्घटना भएको हो ।…
९ वैशाख । उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना…
९ बैशाख । राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीको अमेरिका प्रवेश अस्थायी रुपमा रोक्ने बताएका छन् । ट्रम्पले सोमबार ट्वीटमार्फत कोरोना भाइरसविरुद्धको अभियानका लागि आप्रवासीको प्रवेश अल्पकालका लागि रोक्ने तयारी गरेको जानकारी दिएका हुन् । यसबारे उनले सोमबारको ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको…
९ बैशाख । नेपाल टेलिकमले लकडाउनमा आफन्तसँग कुरा गर्न नपाएका झण्डै २ लाख ग्राहकलाई निशुल्क कल गर्ने सुविधा दिएको छ । सोमबार राति १२ बजेदेखि लागु भएकाे उक्त सेवा दुई दिनसम्म दिइने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । के के छ्न् सुविधा ? जसको…
८ वैशाख । यदी तपाई बाटोमा भोकभोकै हुनुहुन्छ या गन्तव्यमा जाँदा अलपत्र पर्नुभएको छ ? यस्तो अवस्थामा हुनुहुन्छ भने वीरेन्द्रनगर नगरपालिकालाई १०१ मा सम्पर्क गर्नुहोस् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) का कारणले लकडाउनमा परेका अति विपन्न र मजदुरलाई राहत दिनका लागि टोल…
८ वैशाख । लकडाउनका कारण अलपत्र २९४ नागरिकलाई सम्वन्धीत पालिकामा पुर्याउने पहल भएको छ । भेरीगंगा नगरपालिकाको समन्वयमा आन्तरिक मामिला तथा कानुन मन्त्रलाय कर्णाली प्रदेशले सवैलाई गन्तव्यमा पुर्याउन पहल भएको भेरीगंगा नगरपालिकाको उप-प्रमुख रेणु आचार्यले जानकारी दिनुभयो । आईतवार मात्रै ६२ जनालाई सल्यान…
८ बैशाख । विश्वव्यापी महामारी कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ज्यान जानेको संख्या ४० हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहिलेसम्म अमेरिकामा कम्तिमा ४० हजार ६६५ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या पनि सात लाख…