३० चैत्र । पर्सा जिल्लाको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । पर्साको बिरगंज महानगरपालिका, वडा नं. २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा…
३० चैत । अमेरिकाको न्यूयोर्क सिटीको हार्ट आइल्याण्डको पहिचान ‘सामूहिक चिहान’ का रुपमा रहँदै आएको छ विगत डेढ सय वर्षदेखि । सन् १८०० को मध्यदेखि हार्ट आइल्याण्डको पोटर्स फिल्डमा विभिन्न महामारीका बेला निधन भएकाहरुको सामूहिक चिहान बनाइयो। यसरी हार्ट आइल्याण्डमा पुरिनेमा अधिकांश आफन्तको…
३० चैत्र । कोरोना भाईरस (कोभिड १९) को संक्रमण नेपालमा फैलिएसंगै सरकारले २०७६ चैत्र ११ गते देखि २०७७ बैषाख ३ सम्म नेपालभर लकडाउन गरेको छ । लकडाउनका कारण दैनिक ज्यालामजदुरी गर्ने, गरिव तथा विपन्न नागरिकहरुलाई राहत स्वरुप खाद्यन्न वितरणको कार्य समेत विभिन्न स्थानिय तहले…
३० चैत । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन उल्लंघन गर्ने २७३ जनालाई सुर्खेत प्रहरीले सम्झाई बुझाई छोडेको छ । उनीहरुलाई वीरेन्द्रनगरको विभिन्न स्थानबाट शनिबार पक्राउ गरिएको थियो । लकडाउन उलंङघन गर्नेमा १२० महिला र १५३ पुरुष थिए । उनीहरुलाई केही…
२९ चैत । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अपनाइएका लकडाउनसहितका उपाहरुहरु चाँडै नै अन्त्य गर्दा संक्रमणको पुनरावृत्ति हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा देशहरु सचेत बन्नु…
२८ चैत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुर्खेतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा शुक्रबार विहान सम्पन्न उक्त कार्यक्रममा ४१ पिण्ट रगत संकलन भएको संयोजक धुपेन्द्र बहादुर शाहीले जानकारी दिए । आयोजकका अनुसार विश्वविद्यालयका…
२६ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाउनुभएको तीन जना मन्त्रीसँग बुधबार मन्त्रालयमा छलफल गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नम्बर १ को सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाउनु भएका भौतिक पूर्वाधार तथा…
२६ चैत्र । वीरेन्द्रनगर नगररपालिका अन्तर्गतका आफ्नो घर बहालमा दिएका सबै जनप्रतिनिधीहरुले २०७६ चैत्रको एक महिनाको घर भाडा मिनाह गर्ने निर्णय गरेका छन् । वीरेन्द्रनगर नगरकार्यपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षता बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । साथै नगरक्षेत्रभित्र आफ्नो घर बहालमा…
२६ चैत । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गए राति…
२५ चैत्र । कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन थप गरेसँगै वीरेन्द्रनगरमा बसेर ज्याला मजदुरी गर्ने नागरिकहरु समस्याको परेको तर्फ वीरेन्द्रनगर नगरपालिकाले ध्यान दिन थालेको छ । यस्ता नागरिकको तथ्याङ्का संकलन गरी राहतको लागी नगरपालिकाले पहल थालेको कार्यबाहक मेयर मोहनमाया ढकालले बताउनु भयो…