Birendranagar Municipality

जीवनशैली

कर्णाली भित्रिएका नागरिकलाई घर फर्काउन पहल गर्दै भेरीगंगा नगरपालिका

कर्णाली भित्रिएका नागरिकलाई घर फर्काउन पहल गर्दै भेरीगंगा नगरपालिका

७ वैशाख । लकडाउनका कारण समस्यामा परेका नागरिकलाई आ आफ्नो जिल्ला फर्काउने कार्यमा भेरीगंगा नगरपालिकाले पहल गरेको छ । प्रदेश नं ५ र कर्णाली प्रदेशको नाका पर्ने बबईसम्म विभिन्न स्थानिय तहको सहयोगमा आईपुगेका नागरिकहरुको उद्धार संगै सम्वन्धीत जिल्ला र पालिकासम्म पुर्‍याउन नगरपालिकाले भुमीका निर्वाह…

सुर्खेतमा 'लकडाउन'लाई थप कडाई गर्दै प्रशासन

सुर्खेतमा 'लकडाउन'लाई थप कडाई गर्दै प्रशासन

६ वैशाख । कोरोना संक्रमण रोक्न देशभर गरिएको लकडाउनलाई थप कडाई गर्दे पूर्णपालना गराउने प्रशासनले निर्णय गरेको छ । बैशाख ६ गते शनिवारका दिन कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन जिल्ला स्तरिय कमाण्ड पोष्टका संयोजक तथा सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा बसेको…

अनेरास्ववियूद्वारा कीर्तिपुरमा विद्यार्थीलाई राहत वितरण

अनेरास्ववियूद्वारा कीर्तिपुरमा विद्यार्थीलाई राहत वितरण

६ वैशाख । अनेरास्ववियू केन्द्रिय कमिटिको संयोजनमा विद्यार्थीहरुलाई राहत वितरण गरिएको छ ।   लकडाउनका कारण खाद्यन्न अभाव भएका करिव पाँच सय विद्यार्थीहरुलाई अनेरास्ववियूका संयोजक ऐन महरको नेतृत्वमा शनिबार कीर्तिपुरमा खाद्यन्न सामग्री वितरण गरिएको हो। कीर्तिपुर नगरपालिका, प्रहरी वृत कीर्तिपुरको समन्वय र अनेरास्ववियूको…

नेपालमा थप एक जना कोरोना संक्रमित भेटिए

नेपालमा थप एक जना कोरोना संक्रमित भेटिए

६ वैशाख । आज नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका…

सुर्खेतको बबईबाट ७८ नागरिकको उद्धार, क्वारेन्टाईनमा राखिने

सुर्खेतको बबईबाट ७८ नागरिकको उद्धार, क्वारेन्टाईनमा राखिने

५ वैशाख । कर्णाली प्रदेश तथा प्रदेश नं. ५ को सिमाना बबईमा अलपत्र ७८ जनाको उद्धार गरि क्वारेन्टाईनमा राखिएको छ । विभिन्न जिल्लाबाट घरतर्फ हिडेका नागरिकहरुको उद्धार गरिएको हो ।   आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको सहयोग र भेरीगंगा नगरपालिकाको समन्वयमा उनिहरुको…

कीर्तिपुरमा विद्यार्थीलाई खाद्यन्न सहयोग

कीर्तिपुरमा विद्यार्थीलाई खाद्यन्न सहयोग

५ वैशाख । कोरोना भाईरस (कोभिड १९) संक्रमण फैलिन नदिन नेपाल सरकारले गरेको लकडाउनका कारण देशका विभिन्न स्थानबाट विश्वविद्यालय अध्ययनको लागी गएका विद्यार्थीको लागी राहत स्वरुप खाद्यन्न सामाग्री वितरण गरिएको छ ।   किर्तिपुर नगरपालिका, अनेरास्ववियू, नेपाल विद्यार्थी संगठन र समाजवादी विद्यार्थी युनियनले विश्वविद्यालय…

एकैदिनमा १४ जना नयाँ कोरोना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

एकैदिनमा १४ जना नयाँ कोरोना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

५ वैशाख । नेपालमा एकैदिन  १४ जनामा कोरोना भाईरस (कोभिड १९) पोजिटिभ देखिएको छ ।   एकैदिन १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जसमा उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो…

आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशनः आधारभूत वर्गको हितमा काम गर्नुस्

आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशनः आधारभूत वर्गको हितमा काम गर्नुस्

४ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले नवनियुक्त भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरुलाई आधारभूत वर्गको हितमा काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आयोजीत आयोगका पदाधिकारीको परिचयात्मक कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो निर्देशन दिनुभएको हो । आयोग गठनको…

कर्णाली प्रदेशमा लकडाउन केही खुकुलो, मौसमी बाली स्याहार्न दिने

कर्णाली प्रदेशमा लकडाउन केही खुकुलो, मौसमी बाली स्याहार्न दिने

२ बैशाख । कर्णाली प्रदेश संकट व्यवस्थापन केन्द्रले सिमित जनशक्तिबाट नियन्त्रित मेसिन औजारको प्रयोग गरी सञ्चालन हुने विकास निर्माणका कार्यहरुलाई सञ्चालन हुन दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको बैठकले भारत लगायत तेस्रो मुलुकबाट यस प्रदेशमा भित्रिएका मानिसहरुको पहिचान…

सुर्खेतमा लकडाउन उल्लंघन गर्ने ७९ जना नियन्त्रणमा

सुर्खेतमा लकडाउन उल्लंघन गर्ने ७९ जना नियन्त्रणमा

१ बैशाख । लकडाउन उल्लंघन गर्ने ७९ जनालाई सुर्खेत प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।   वीरेन्द्रनगरका विभिन्न वडाबाट पक्राउ परेकामध्ये उनीहरूमध्ये ३२ महिला र ४७ पुरुष छन् ।   उनीहरुलाई नियन्त्रणमा लिई लकडाउन तथा कोरोना भाइरसको संक्रमणबारे सम्झाई बुझाई गरी सोमबारै छाडिएको जिल्ला…