Birendranagar Municipality

जीवनशैली

बाबियाचौरमा सांस्कृतिक महोत्सब हुदैं

बाबियाचौरमा सांस्कृतिक महोत्सब हुदैं

१८ माघ । पश्चिम सुर्खेतको बाबियाचौरमा आगामी फागुन दोस्रो सातादेखि पञ्चपुरी वृहत सांस्कृतिक महोत्सव २०७५ सञ्चालन गरिने भएको छ । रेडियो डाँडादरा एफ एमको आयोजना तथा बाबियाचौर स्पोर्टस् क्लव तथा सिंगारो म्युजिक प्रालिको सह–आयोजनामा फागुन ८ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन गरिन लागिएको हो…

डा. केसीले तोडे अनसन

डा. केसीले तोडे अनसन

१८ माघ । डा.गोविन्द केसीले २४ दिन लामो आमरण अनसन तोडेका छन् । उनले आज साँझ एकतर्फी रुपमा अनसन तोडेका हुन् । चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् ।   चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभा बाट पास भए पछि…

एमयु 'एल स्कूल'को उद्घाटन : अन्तर्राष्ट्रिय अदालतमा बहस गर्न सक्ने वकील उत्पादन गरिने

एमयु 'एल स्कूल'को उद्घाटन : अन्तर्राष्ट्रिय अदालतमा बहस गर्न सक्ने वकील उत्पादन गरिने

१७ माघ । कुनै समय थियो- अन्तर्राष्ट्रिय अदालतमा नेपाल विरुद्ध मुद्दा दर्ता भयो । उड्ययन सम्बन्धी विवाद थियो । मुद्दाको पुर्पक्ष गर्न नेपाल सरकारले पाकिस्तानी र बंगलादेशी वकील राख्यो । किनभने नेपालका वकील अंग्रेजीमा वहस गर्न सक्दैनथे ।   यतिमात्रै कहाँ हो र विदेशी नागरिक…

चौकुनेमा कृषि क्याम्पस स्थापना सम्बन्धी अन्तरक्रिया सम्पन्न

चौकुनेमा कृषि क्याम्पस स्थापना सम्बन्धी अन्तरक्रिया सम्पन्न

१७ माघ । सुर्खेतको चौकुने गाउँपालिकामा कृषि क्याम्पस स्थापनाको लागि सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   बुधबार चौकुनेको गुटुमा भएको उक्त कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले चौकुनेमा विश्वविद्यालय मातहत कृषि अध्ययन संस्थानको स्थापना गर्न सकिने बताए ।   यस्तै…

जन्मदिनमा सांसदले गरीन् आवास गृहका महिलालाई सहयोग

जन्मदिनमा सांसदले गरीन् आवास गृहका महिलालाई सहयोग

१५ माघ । सुदुरपश्चिम प्रदेश सभाका सदस्य दुर्गा विकले आफ्नो जन्मदिनको अवसरमा आवास गृहमा खाद्यन्न तथा अत्यावसेक बस्तु सहयोग गरेकी छन् । दृष्टि फाउण्डेसनले कैलालीले संचालन गरेको आवास गृहमा २० जना मानसीक विरामी महिलाहरुलाई स्याहारको लागी राखीएको छ । मानसिक समस्याले गर्दा घर छाडेर…

कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठक सुर्खेतमा जारी

कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठक सुर्खेतमा जारी

१४ माघ । कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठक सोमवार देखि वीरेन्द्रनगरमा शुरु भएको छ । मंगलवार सम्म संचालन हुने समन्वय परिषदको पहिलो बैठकबाट बाट तिनतहका सरकार बिचको अन्यौलता हट्ने कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले बताएका छन् । उनले भने ‘काम गर्ने क्रममा…

जुम्लामा सार्वजनिक गाडीमा डस्टविनको व्यवस्था

जुम्लामा सार्वजनिक गाडीमा डस्टविनको व्यवस्था

१४ माघ । जुम्लाबाट चल्ने छोटो तथा लामो दुरीका गाडीमा डस्टविनको व्यवस्था गरिएको छ । सुन्दर, व्यवस्थित र स्वच्छ जुम्ला बनाउने अभियान अन्तर्गत गाडीहरुमा ‘फोहोर मलाई’ को व्यावस्था गरिएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।    अभियान अन्तर्गत सोमबार १० वटा साना सवारीमा…

चीनद्वारा नेपाललाई कोटेश्वर कलंकी सडक हस्तान्तरण

चीनद्वारा नेपाललाई कोटेश्वर कलंकी सडक हस्तान्तरण

१४ माघ । चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर कलंकी सडक नेपाललाई हस्तान्तरण गरिएको छ । नेपालका लागी चीनका राजदुत हु यांकी (ज्यगथबलत्रष्) ले प्रधानमन्त्री ओलीलाई निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरेको घोषणा गरेकी हुन् । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालको तिव्र विकासकालागि छिमेकीको सहयोग…

पत्रकारको जिज्ञासाको यसरी दिए प्रधानमन्त्रीले जवाफ, पूर्णपाठ

पत्रकारको जिज्ञासाको यसरी दिए प्रधानमन्त्रीले जवाफ, पूर्णपाठ

१२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर आज विहान नेपाल फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकाहरुले सोधेको प्रश्नहरुको जवाफ दिएका छन् । उनले प्रश्नमा प्रधानमन्त्री ओलीले दिएको जवाफको पूर्ण पाठ :   पत्रकार : सम्माननीय प्रधानमन्त्री ज्यू,…

डा. गोविन्द केसी विवादमा

डा. गोविन्द केसी विवादमा

११ माघ । चिकित्सा शिक्षा सुधारको माग राखी पटक पटक अनसन बसेका डा. गोविन्द केसी विवादित बनेका छन् । संसदले शुक्रबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपश्चात् सार्वजनिक भएको डा. केसीको विज्ञप्तिका कारण उनी विवादमा तानिएका हुन् । डा. केसीले प्रधानमन्त्री केपी शर्मा…