Birendranagar Municipality

जीवनशैली

विद्यालयमा पशु स्वास्थ्य क्लिनिक

विद्यालयमा पशु स्वास्थ्य क्लिनिक

१० माघ । सुर्खेतको एक सामुदायिक विद्यालयले पशु स्वास्थ्य क्लिनिक सञ्चालन गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खैतको वीरेन्द्रनगर ११ धुलियाविटमा रहेको शिब माध्यमिक विद्यालयले पशु स्वास्थ्य क्लिनिक संचालन गरेको हो । १८ महिने पशुविज्ञान विषयमा अध्यापन गराइरहेको शिव माविले विद्यार्थीहरुको शिक्षण सिकाईमा सहजताका…

हिउँ र हुम्ला (फोटो कथा)

हिउँ र हुम्ला (फोटो कथा)

९ माघ । कर्णालीलाई 'छ्या' भन्नेलाई पनि 'आहा कति राम्रो' भन्ने लाग्न सक्छ । यो नेपालकै अग्लो स्थानमा रहेको जिल्ला सदरमुकाम हुम्लाको सिमकोट हो । मंगलबार बिहानदेखि हुम्लामा हिमपात भएको छ । स्थानीयका अनुसार ३ फिटभन्दा बढी हिउँ परेको छ । हिमपातका कारण…

बजेट कार्यान्वयन गर्न सचिवहरुलाई मुख्यमन्त्रीको निर्देशन

बजेट कार्यान्वयन गर्न सचिवहरुलाई मुख्यमन्त्रीको निर्देशन

९ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले वजेट कार्यान्वयनलाई तिव्रता दिन निर्देशन दिएका छन् । विषयगत मन्त्रालयका सचिवहरुलाई बुधवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा वोलाएर मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनलाई तिव्र गतिमा अगाडि वढाउन निर्देशन दिएका हुन्।   ‘जनतालाई परिणामसंग सरोकार छ, प्रक्रियासंग होईन,’ मुख्यमन्त्री…

‘कारागारलाई किताब’का अभियन्ता डिआइजी शाह जेलमा

‘कारागारलाई किताब’का अभियन्ता डिआइजी शाह जेलमा

८ माघ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा कारागारलाई किताब अभियानका संयोजक डिआइजी महेशबिक्रम शाहले सोमबार कारागार कार्यालय सुर्खेतको निरीक्षण गरे । उनले त्यहाँ रहेको पुस्तकालय मात्र हेरेनन् त्यहाँका कैदीबन्दीहरुसंग भेट पनि गरे ।   कर्णाली प्रदेशमा कारागारलाई किताब अभियान संञ्चालन भएको…

ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण

ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण

७ माघ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार हुम्लामा ४० जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ । सिमकोट र खार्पुनाथ गाउँपालिकामा रहेका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो ज्याकेट र सुरवाल वितरण गरिएको हो ।   खार्पुनाथका ११ जनालाई न्यानो लुगा…

प्रथम बेटी सम्मेलनको तयारी तिव्र

प्रथम बेटी सम्मेलनको तयारी तिव्र

६ माघ । आसनमा महिला, भाषणमा महिला र शासनमा महिला हुनुपर्छ भन्दै मुलधार महिला सेवा केन्द्रको आयोजनामा यही माघ १८ देखि २० गतेसम्म उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । आशनमा महिला, भाषणमा महिला र शासनमा महिला भन्ने मुल नाराका साथ…

बाग्मती सफाई महाअभियानको २९७ औं हप्ता (फोटो कथा)

बाग्मती सफाई महाअभियानको २९७ औं हप्ता (फोटो कथा)

५ माघ,काठमाडौं । बाग्मती सफाई महाअभियान शुरु भएको आज २९७ हप्ता पुगेको छ । सभ्याताको प्रतिक बाग्मती नदीको सफाई आज सरोकारवाला निकाय र सर्वसाधरणको उपस्थितीमा सम्पन्न भएको छ । सफाई महा अभियानमा प्रदेश नम्वर ३ का सांसद दिपेन्द्र श्रेष्ठ र कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले समेत…

मलेसियामा मानसिक अवस्था गुमाएर अलपत्र परेका नरेन्द्रलाई नेपाल फर्काइयो (भिडियो)

मलेसियामा मानसिक अवस्था गुमाएर अलपत्र परेका नरेन्द्रलाई नेपाल फर्काइयो (भिडियो)

२ माघ । रोजगारीको शिलसिलामा खाडी देश मलेसिया गाएका दैलेख गुराँस गाउँपालिका वडा नं ५ गोगनपानीका नरेन्द्र थापा मगरलाई नेपाल फर्काइएको छ । विगत २ महिनादेखि मानसिक समस्याले ग्रस्त नरेन्द्र काम गर्ने कम्पनी छोडेर मलेसियामा अलपत्र परेर हिडिरहेका थिए ।   मलेसियामा रहने धादिङ…

धुलो र जाम मुक्त कोटेश्वर–कलंकी चक्रपथ (फोटो फिचर)

धुलो र जाम मुक्त कोटेश्वर–कलंकी चक्रपथ (फोटो फिचर)

३० पुस, काठमाडौं । करिव ५ वर्ष पहिले कोटेश्वर देखि कलंकीसम्म पुग्न घन्टौं जाम बस्नुपर्ने बाध्यता थियो । सानो सडक तथा सवारी साधनको चप, त्यसैमा धुलो धुवाँ मानिसहरु अत्यास मानेर यात्रा गर्ने गर्थे । ८ लेनको यो सडक खण्डमा अव केवल २० देखि…

अर्गानिक कर्णाली बनाउने ‘भरिपुर्ण बाजे’

अर्गानिक कर्णाली बनाउने ‘भरिपुर्ण बाजे’

२४ पुस । वीरेन्द्रनगर ११ सुर्खेतका देबिराम तिवारीलाई सबैले भरिपुर्ण बाजे भनेर चिन्छन् । यो परिचय उनलाई अर्गानिक उत्पादनले दिएको हो । वि.स २०६५ सालदेखी अर्गानिक तरकारी उत्पादनमा लागेका तिवारीको करिब २० वर्षको शिक्षण अनुभव पनि छ । आर्गानिक तरकारी खेती शुरु गर्नुभन्दा…