Birendranagar Municipality

जीवनशैली

प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा (फोटो फिचर)

प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा (फोटो फिचर)

१ फागुन । सरकारले बुधबार राजधानीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरेको छ ।   श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र काठमाडौं महानपालिकाको आयोजनामा संचालीत कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । प्रधानमन्त्री रोजगार…

जातीय भेदभाव गर्नेलाई कारबाहीको माग

जातीय भेदभाव गर्नेलाई कारबाहीको माग

२८ माघ । नरहरीनाथ गाउँपालीका १ का ५७ वर्षीय डिल्ली कामीलाई जातीय विभेद गरी कुटपीट गरी घाइते बनाउने पीडकहरुलाई कारबाहीको माग गर्दै सोमबार दलित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय कालिकोटमा ज्ञापन–पत्र बुझएका छन् । सोही ठाउँका चन विष्ट र नरेन्द्र विष्टले गत पुुस १७…

हिमपातले बाटो नखुल्दा घाटसम्म लाश लैजान कठीन

हिमपातले बाटो नखुल्दा घाटसम्म लाश लैजान कठीन

२७ माघ । अघिल्लो पटक परेको हिउँ नबिलाउँदै पूनः ३ दिनसम्म लगातार भएको हिमपातले साढे दुई फिट हिउँ बाटोमा जमेपछि हुम्लामा मलामी जानसमेत सकस भएको छ ।   शनिबार राती ९ बजे मृत्यु भएकी सिमकोट गाउँपालिका ५ का ७० बर्षीय लालसरा रोकायाको लाश हिउँका…

रुकुम पूर्वको सदरमुकाम विवादः कर्फ्युले ज्ञापनपत्र बुझाउन समस्या

रुकुम पूर्वको सदरमुकाम विवादः कर्फ्युले ज्ञापनपत्र बुझाउन समस्या

फाइल तस्बिर २४, माघ । रुकुम पूर्वको जिल्ला सदरमुकाम गोलखाडा कायम गर्ने सरकारको निर्णय कार्यान्वयनका लागि गोलखाडा समर्थकहरुले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने पूर्वयोजना कर्फ्युका कारण असफल भएको छ ।   सदरमुकामका लागि गोलखाडा पक्ष र रुकुमकोट पक्षले…

चुराले फेरेको जिवनः पुरा भयो शिक्षक बन्ने रहर

चुराले फेरेको जिवनः पुरा भयो शिक्षक बन्ने रहर

२३ माघ । कुशे गाउंपालिका २ टालेगांउ जाजरकोटकी बसन्ता शाही उमेरले ३२ वर्षकी भईन् । बुवा लक्ष्मी सिंह र आमा दिर्घा सिंहको कोखबाट वि.स २०४२ साल जेठ २० गते जेठि छोरीको रुपमा उनको जन्म भएको हो । एसएलसी पास गरेकी बसन्ताले विवाह पछि भने…

सुरक्षित ईन्टरनेट दिवस नवलपरासीमा सम्पन्न

सुरक्षित ईन्टरनेट दिवस नवलपरासीमा सम्पन्न

२२ माघ । विश्वका सवै देशमा फेब्रुअरी ५ अर्थात माघ २२ गतेका दिन नवलपरासीमा पनि एक कार्यक्रम गरी सुरक्षित ईन्टरनेट दिवस मनाइएको हो । जागृति बाल तथा युवा सरोकार नेपालको संयोजन तथा परिवर्तनका लागि युवा नेपाल र बेटर नवलपरासीसँगको समन्वयमा देवचुलीका ३ माध्यमिक विद्यालयमा…

कर्णाली प्रदेशमा मुख्यमन्त्री रनिङ शिल्ड

कर्णाली प्रदेशमा मुख्यमन्त्री रनिङ शिल्ड

२२ माघ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मुख्यमन्त्री रनिङ शिल्ड सञ्चालन हुने भएको छ । जसमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुनेछ ।   सामाजिक विकास मन्त्रालयको आयोजनामा हुने उक्त कार्यक्रमका लागि सरकारले खेलकुदमा विनियोजन गरेको ५० लाख रुपैयाँ खर्च हुने सामाजिक विकास मन्त्रालयका…

जातीय छुवाछुतले डेरी उद्योग बन्द

जातीय छुवाछुतले डेरी उद्योग बन्द

२१ माघ । खाँडाचक्र नगरपालिका १ मान्मबजारमा रहेको जिल्लाकै एक मात्र हिमचुली डेरी उद्योग जातीय छुवाछुतका कारण बन्द भएको छ । डेरीमा दलितहरुको घरवाट दुध आउने गरेको भन्दै गैर दलितहरुले दुध किन्न छोडेपछि उद्योग नै बन्द भएको हो । दलितका घरको दुध डेरिमा…

नेपाललाई क्रिकेटमा नयाँ सफलता, यूएईलाई १४ रनले हरायो

नेपाललाई क्रिकेटमा नयाँ सफलता, यूएईलाई १४ रनले हरायो

२० माघ । नेपालले यूएईविरुद्धको एकदिवशीय संगै टीट्वेन्टी क्रिकेट शृंखला पनि हात पारेको छ। एकदिवशीय र टीट्वेन्टी दुवैमा नेपालले पहिलोपटक शृ‌ंखला हात पारेको हो ।   टीट्वेन्टी शृंखला अन्तर्गत आज भएको तेस्रो तथा निर्णायक खेलमा १४ रनको जित हात पार्दै नेपालले शृंखला २(१ ले…

स्वास्थ्य क्षेत्रमा हड्ताल गर्नेलाई सरकारले कारवाही गर्ने

स्वास्थ्य क्षेत्रमा हड्ताल गर्नेलाई सरकारले कारवाही गर्ने

१८ माघ । अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै गरिएको विरोध कार्यक्रम तत्काल बन्द नगरे संलग्न सबैलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ।   नेपाल चिकित्सक संघको अगुवाईमा भएको उक्त विरोध कार्यक्रम अन्तर्गत शुक्रबारदेखि देशभर आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा…