१० फागुन । बारम्वार कम्युनिष्ट भनेर जोडिनु राम्रो नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् । जनताले यही सरकार रोजेकोले धावा बोल्ने काम नगर्न पनि मन्त्री बास्कोटाले अनुरोध गरेका छन् । सूचना प्रविधि सम्वन्धी विद्येयक २०७५ माथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै…
१० फागुन । पुख्र्यौली जग्गा नभएका गन्धर्वको परम्परागत पेशा लोप भएपछि उनीहरु मजदुरी गरेर पेट पाल्दै आएका छन् । प्राय खोला र जङ्गलको छेउमा बसोबास गर्ने गन्धर्वको चुलोमा के पाक्छ ? आम जिज्ञासा हुन्छ । अरु समुदाय जस्तै उनीहरु पनि सामान्य खाना खान्छन्…
६ फागुन । वीरेन्द्रनगर नगरपालिका ८ आवास क्षेत्रका ७२ वर्षीय गंगाराम भट्टराई हरेक दिन बृद्ध सेवा केन्द्रमा आउँछन् । उनी जेष्ठ नगारिक दिवा सेवा केन्द्रका संयोजक पनि हुन् । आठ वर्षदेखी दिवा सेवा केन्द्रमा आउंदै गरेका गंगारामलाई शनिबार भने नरमाईलो लाग्छ । उनलाई…
५ फागुन । कर्णाली प्रदेशका सुर्खेत र दैलेख जिल्लाका विभिन्न भागहरुमा घुमन्ते जिवन विताईरहेका राउटे समुदायका बालबालीकाहरु पढ्न आकर्षित हुनथालेका छन् । पहिला दैलेखको गुराँस गाउँपालिकामा बसोबास गरिरहेका राउटेहरु सुर्खेतको लेखबेसी नगरपालीका १ मा बसोवास गरिरहेका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल…
४ फागनु । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीमा रहेको पातलो बसोबासलाई एकीकृत बस्तीको रुपमा विकास गरिने बताएका छन् । “पातला बस्तीमा भौतिक सुविधा पुर्याउन सकिँदैन, त्यसैले यस्ता बस्तीलाइ स्थानान्तरण गरेर एकीकृत बस्तीको रुपमा विकास गरेर सबै विद्यालय, सडक, स्वास्थ्यचौकी, यातायात, खानेपानी जस्ता आधारभुत सुबिधाहरु सबैलाई…
४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधीहरुलाई आज बालुवाटरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले बैंकहरुलाई मूख्य गरी उत्पादनमुलक, रोजगारीका…
२ फागुन । आज नेपाल लगायत विश्वभर प्रणय दिवस मनाइँदैछ । यसलाई भ्यालेन्टाइन डे भनेर धेरैले बुझ्दछन् । खासगरी युवा युवतीले यसलाई ठुलो पर्व वा उत्सवकै रुपमा मनाउने गर्दछन् । नेपालमा यो पर्वलाई उत्सवको रुपमा मनाउने गरिन्छ । यस अवसरमा विभिन्न कार्यक्रमहरुको समेत…
१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारलाई असफल पार्नका लागि नेकपामा विभाजन ल्याउने र अन्तराष्ट्रिय सम्बन्धलाई बिगार्ने कोषिस भईरहेको बताएका छन् । देशलाई एउटै अवस्थामा देख्न चाहाने तत्वले यसो गरिरहेको उनको आरोप छ । सरकारले बुधबार राजधानीमा आयोजना गरेको ‘प्रधानमन्त्री रोजगार…
१ फागुन । खेलकुद कर्णालीको चिनारी हुने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । बुधबारदेखी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुरु भएको प्रथम मुख्यमन्त्री रनिङ्गशिल्डको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘अन्य प्राकृतिक सम्पदा र संस्कृतिले सम्पन्न रहेको यस…
१ फागुन । आफ्नो स्वतन्त्रता माग गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुपर्ने सुचना तथा संञ्चार मन्त्री गोकुल बास्कोटाले बताएका छन् । बुधबार सामुदायिक रेडियो प्रसारक संघको रेडियो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । मिडिया सत्यपरक हुनुपर्दछ । उनले…