१८ फागुन । समयको गतिसंगै प्रविधिको समेत विकास भएको छ । समाज विकास संग संगै अपराधहरु घट्ने क्रम तिव्र छ । सुचना र प्रविधिको अभावमा घटना घटेको निकै बेर पछि मात्र प्रहरीको उपस्थिती हुने गर्दछ । घटना स्थलमा प्रहरी ढिलो पुग्नुको कारण सुचना ढिलो…
१७ फागुन । होली रंगहरुको पर्व हो । फागुन शुक्ल पूर्णिमाको दिन मनाइने होली पर्व मनाउनेको संख्या बढ्दै गएको पाइन्छ । बिहिबार देशका विभिन्न भागमा होली खेलिएको छ भने शुक्रबार तराईमा होली धुमधामका साथ मनाइन्छ । होलीमा सार्वजनिक विदा दिइएको छ । …
१३ फागुन । मुगुमा परापुर्व काल देखी संचालनमा रहेका पानी घट्ट विस्तापित हुन थालेका छन् । पछिल्लो समय आधुनिक घट्टको प्रयोग बढ्न थालेपछि पानी घट्टहरु विस्तापित हुन थालेको हो । घट्ट चलाउन पर्याप्त पानीको आवश्यकता हुने भएकाले पनि पानीको मूल सुक्ने समस्याले गर्दा…
१२ फागुन । वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा विशेष सरसफाई कार्यक्रम सम्पन्न भएको छ । 'साथ तपाईंको नेतृत्व हाम्रो, हामी बनाउँछौं वीरेन्द्रनगरलाई राम्रो' भन्ने नाराका साथ शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । नगर सरसफाई कार्यक्रममा प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु, प्रदेश सचिवलगायत…
८ फागुन । पछिल्लो समय कारागारलाई सुधार गृहको रुपमा लैजानुपर्छ भन्ने आवाज उठेका छन् । कारागार ऐन तथा नियममा यो व्यवस्था नभएपनि विभिन्न विशिष्ट व्यक्तिहरुले कारागार एउटा बन्दीको लागि सजाय नभइ जानी वा नजानी गरेका गल्तीहरुलाई सुधार गर्ने ठाउँका रुपमा हेरिनुपर्ने सुझाव दिएका छन्…
५ फागुन । धेरै मानिसहरूमा एउटा धारण गहिरो गरी बसेको छ एकपटक उच्च रक्तचापको औषधि प्रयोग गरेपछि सधै खाइरहनुपर्छ। कतिपय चिकित्सकले यस्तो सल्लाह दिइरहेका हुन्छन्। तर, पछिल्लो समय उच्च रक्तचापको औषधि जीवनभरी खानुनपर्ने चिकित्सकहरूले सल्लाह दिन थालेका छन्। उच्च रक्तचाप वा हाइ ब्लडप्रेसर…
२९ माघ । मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पताल सुर्खेतमा कार्यरत बालरोग बिशेषज्ञ डा. नवराज केसीले अति विपन्न तथा सामान्य स्वास्थ्य उपचारबाट बञ्चित बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । उनले न्यानो सुर्खेत अभियान अन्तर्गत विगत चार महिनादेखि सुर्खेतका विभिन्न ७ ठाउँमा यो अभियान…
२७ माघ । केही समय अघिसम्म कमाइको गतिलो स्रोत रहेको खच्चड व्यावसाय विस्थापित हुँदैछ । मोटरबाटो पुगेसंगै हिमाली जिल्ला हुम्लामा यातायातको साधनको रुपमा खच्चडको माग घटेको हो । सदरमुकाम सिमकोटबाट उत्तर दक्षिण मोटरबाटो निर्माण भए लगत्तै ट्याक्टर तथा बोलेरो गाडीले खच्चड व्यावसायलाई बिस्थापित गरेको…
२६ माघ । ६ नम्वर प्रदेश स्तरीय औधोगिक व्यापार पर्यटन तथा कृषि महोत्सव २०७४ को शुक्रवार वीरेन्द्रनगरमा उद्घाटन गरिएको छ । कार्यक्रमको उद्घाटन प्रदेश नम्वर ६ का प्रमुख दुर्गा केशर खनालले गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य जीवनबहादुर शाहीले प्रचुर सम्भावना…
२३ माघ । दैलेख जिल्लाका अनाथ बालबालिकाको सहयोगार्थ संचालन हुन लागेको दैलेख साँस्कृतिक महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सबका लागि कलाकार छनौट, प्रचार प्रसार, स्थानीय स्तरका कलाकारहरुको टुंगो तथा विभिन्न व्यवस्थापनका कामहरु सकिएको महोत्सव मुल समारोह समितिले जानकारी दिएको छ । …