१९ माघ । कर्णाली अंचलमा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक हुम्ला जिल्लामा विशेषज्ञ सेवा विस्तार गरेको छ । स्थापनाको पाँच वर्ष पछि प्रतिष्ठानले प्रदान गर्ने सेवामा आमा सुुरक्षा कार्यक्रम शुुक्रबारबाट हुम्लामा शुुरु गरिएको हो…
१४ माघ । त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहको पढाइ हुने सबै क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणाली सुरु भएको छ। केन्द्रीय विभागहरूबाट सुरु गरिएको सेमेस्टर प्रणालीअनुसार नै अहिले आंगिक क्याम्पसमा भर्ना लिन थालिएको छ। त्रिवि पदाधिकारीहरूले जिल्ला–जिल्लामा अभिमुखीकरणसमेत गर्दै आएका छन्। झापामा खुलेको कृषि क्याम्पससहित त्रिविमा…
१२ माघ । नेपालका बरिष्ठ आँखा चिकित्सक डा. सन्दुक रूइतलाई भारत सरकारले प्रतिष्ठित पद्मश्री पुरस्कारद्वारा सम्मान गरेको छ। भारतले गणतन्त्र दिवसको अवसरमा बिहिबार रूइतलाई उक्त पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो। सस्तो मूल्यमा मोतिविन्दूको शल्यक्रिया गरी उनले एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान…
१२ माघ । मध्यश्चिमाञ्चल विश्वविद्यालयमा विद्यावारिधि (पिएचडी) कार्यक्रम शुरु भएको छ । शुक्रबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा प्रदेश नम्बर ६ का प्रमुख दुर्गाकेशर खनालले दीप प्रज्वलन गरी उक्त कार्यक्रमको शुरुवात गरेका हुन् । पिएचडी कार्यक्रमको प्रकृया केही महिना अघिनै शुरु भएतापनि आज औपचारिक…
३० पुस । सुर्खेतमा तरुलको भाउ ह्वात्तै बढेको छ । माघे सँक्रान्तिका बेला तरुलको माग बढ्ने भएकाले मूल्यमा पनि वृद्धि आएको हो । गत बर्षभन्दा अहिले तरुलको भाउ बढेको उपभोक्ताको गुनासो छ । वीरेन्द्रनगर ११ की कमला विक भन्छिन्, ‘पोहोर प्रति केजि २…
किशोरावस्थामा पुगेसँगै विशेषतः विपरीत लिंगीसँग यौन सम्पर्क राख्ने चाहना हुन्छ। तर, वैवाहिक स्थितिमा जसरी सामाजिक तथा कानुनी तवरमा यौन सम्पर्क राख्न छुट छ, अन्य बेला यस्तो किसिमको स्वतन्त्रता हुँदैन। विवाहपूर्व यौन सम्पर्क राखेपछि तुलनात्मक रूपमा पुरुष यौनसाथीले धोका दिने गरेको हुनाले विशेषतः प्रेमिल…
२८, पुस । नेपाल मगर संघ जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा बिहिबारदेखि सुर्खेतमा माघे सक्रान्ति मेला २०७४ शुरु भएको छ । तीन दिन सम्म लाग्ने यो मेलामा धनुष-वाण, छेलो, एकल नृत्य लगाएतका प्रतियोगिताहरु सञ्चालन गरिएको छ । मेलाको आकर्षणका लागि विभिन्न राष्ट्रिय स्तरका कलाकारहरुको…
फाइल तस्विर २७ पुस । महिनावारी नियमित प्रकृया हो । महिलाहरुको हरेक २८ दिनमा हुने नियमित प्रकृया महिनावारीलाइ रजस्वला पनि भन्ने गरीन्छ । सृष्टि संचालनको एउटा अनिवार्य प्रकृयाको रुपमा रहेको महिनावारीलाइ संस्कार र देवता रिसाउने डरका कारण महिलाहरु छाउगोठमा बस्न बाध्य छन्…
२३ पुस । नेपालगन्जको गर्मी झेलेकाहरुलाई यहाँ सधैं त्यस्तै हुन्छ भन्ने लाग्ला । गर्मीमा ४४ डिग्री सम्म पुग्ने यहाँको तापक्रम जाडोमा स्वात्तै घट्छ । यति सम्म हुन्छ कि हुस्सु लागेर हप्तौ घाम देख्न पाइंदैन । यसवर्ष पनि एक साता देखि घटेको तापक्रमका कारण जाडो अत्याधिक…
२० पुस । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहिबार १ हजार लिटर मदिरा नष्ट गरेको छ । प्रहरीले ‘घरेलु मदिरा क्लिन स्विप’ अभियानको दोस्रो दिन वीरेन्द्रनगरका विभिन्न होटल तथा घरबाट बरामद गरिएको उक्त मदिरा नष्ट गरिएको हो । प्रहरीले जिल्लाका विभिन्न सरोकारवाला निकायसंग सहकार्य…