Birendranagar Municipality

जीवनशैली

विदेशबाट फर्किएर खरायो पालन

विदेशबाट फर्किएर खरायो पालन

७ कार्तिक । वीरेन्द्रनगर १५ का रमेश रानाको दिन खरायोसंगै वित्छ । वीरेन्द्रनगर २ मा घर भाडामा लिएर उनले खरायो पालन सुरु गरेका छन् । साउदी अरबमा ५ वर्ष होटेलमा काम गरेका उनको अब स्वदेशमै केही गर्छु भन्ने अठोट छ ।

रत्न पत्थर सम्बन्धी अभिमुखीकरण सम्पन्न

३० कार्तिक । घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यलय काठमाडौंले वीरेन्द्रनगरमा आयोजना गरेको रत्न पत्थर सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । विगतका वर्षमा भएका रत्न पत्थर सम्बन्धी सिपमुलक तालिमको प्रभावकारी कार्यन्वयनको अवस्थाबारे जानकारी प्राप्त गर्न उक्त कार्यक्रमको आयोजना गरिएको…

होटलमा छापा मार्दे सुर्खेत प्रहरी : बर्दीको आडमा आतंक मच्चाएको सर्वसाधरणको आरोप

होटलमा छापा मार्दे सुर्खेत प्रहरी : बर्दीको आडमा आतंक मच्चाएको सर्वसाधरणको आरोप

३० कार्तिक। नागरिकको जीउ, ज्यानको सुरक्षा गर्ने दायित्व प्रहरीको हो । तर, प्रहरी नै बर्दीको आडमा आतंक मच्चाउँदै हिँडेपछि सुरक्षाको अनुभूती कसरी गर्ने ? जिल्ला प्रहरी प्रमुख फेरिएसंगै सुर्खेत प्रहरीले जथाभावी होटलमा प्रवेश गर्दै छापा मार्न थालेको छ । जसले गर्दा निर्दोष युवा…

भूत भगाउन झाँक्रीको यस्तो तमासा (हेर्नुहोस् भिडियो)

भूत भगाउन झाँक्रीको यस्तो तमासा (हेर्नुहोस् भिडियो)

१८ कार्तिक । के भुर्केमा भूत छ होला ? भुतले स्थानियलाई निकै सताउन थालेपछि भुत भगाउनको लागि झाँक्रीहरु ‘तन्त्रमन्त्र’, ‘आलमाल’ सहित एक ठाउँ जम्मा हुन्छन् । भुत लखेट्नको लागि सबै झाँक्रीहरु आफ्नो शक्ति सहित ढ्याङ्ग्रो ठोक्दै नाच्छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका साहारेको भुर्के…

महिला हिंसा अन्त्य गर्न प्रहरी संगसंगै

महिला हिंसा अन्त्य गर्न प्रहरी संगसंगै

१५ कार्तिक । सुर्खेतमा महिला हिंसा अन्त्य गर्नका लागि महिला अधिकारकर्मी, राजनीतिक दल र प्रहरी संगसंगै सहकार्य गर्ने भएका छन् । उनीहरूले जिल्ला तथा प्रदेश स्तरको समिति गठन गरी महिला हिंसा अन्त्य गर्ने प्रतिबद्धता समेत सबैले व्यक्त गरेका छन् । ६ नं. प्रदेश प्रहरी…

जापानीहरू किन कम बच्चा जन्माउँछन् ?

जापानीहरू किन कम बच्चा जन्माउँछन् ?

दी एट्लान्टिक जोउ मात्सुवाराको एउटै सपना थियो, स्नातक गरेर राम्रो जागिर खाने। यो एक औसत जापानीले देख्नेभन्दा ठूलो सपना होइन।   उनको सपना लगभग पूरा पनि भयो।   सामान्य आर्थिक स्थिति भएको कामकाजी परिवारका मात्सुवाराले एक प्रतिष्ठित निजी कलेजबाट स्नातक गरे। राजधानी टोकियोको आवास…

छोराको हत्यापछि आत्महत्या

१० कात्तिक । कैलाली जिल्लाको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।   आफ्नै घरको कोठामा बुधबार राति छोराको हत्या गरेर घरकै बैठक कोठामा जोशीले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।   घटनास्थलमा…

अाज काग तिहार : यमदूतकाे रूपमा कागकाे पूजा

अाज काग तिहार : यमदूतकाे रूपमा कागकाे पूजा

सेराेफेराे ३१ असोज ।  अाजबाट तिहार शुरु भएकाे छ । यमपञ्चकको पहिलो दिन मंगलबार कागलाई बिभिन्न परिकार भोजन गराएर देशैभर कागको पूजा गरिएकाे हाे ।    हिन्दु धार्मिक परम्परा अनुसार यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गरेकाले कागलाई यमदूतका रूपमा पूजाअर्चना गरिन्छ ।  कागलाई…

भाइटीकाको उत्तम साइत मध्याह्न ११:५१ मा

भाइटीकाको उत्तम साइत मध्याह्न ११:५१ मा

सेराेफेराे २९ असोज । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११:५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।   समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सो समय विजय मुहूर्तको साइत रहेकाे जनाएका छन् । उनका अनुसार भाइटीकाका समय दाजुभाइ…

जेल जीवन बिताउनेमा अधिकाँश युवा

सेरोफेरो जेलमा कैदी जीवन बिताउनेमा धेरैजसो युवा रहेको पाइएको छ । मुलुकभरका ७४ जेलमा रहेका करीब १९ हजार कैदीमध्ये १६ देखि ४० बर्षको उमेर समूहका झण्डै ४० प्रतिशत रहेका छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेका अनुसार युवा अवस्था चञ्चले र जोशयुक्त…