Birendranagar Municipality

जीवनशैली

 ‘एक आनाको जमाना’ विमोचित

‘एक आनाको जमाना’ विमोचित

१७ पुस । साहित्यकार ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘एक आनाको जमाना’ अनुभवन्यास (पुस्तक) विमोचन भएको छ । उक्त पुस्तक पत्रकार पुरुषोत्तम दाहाल र प्रध्यापक डा. डिल्लीराम दाहालले सोमबार संयुक्त रूपमा विमोचन गरेका हुन् ।   पुस्तक विमोचन गर्दै पुरुषोत्तम दाहालले ध्रुवचन्द्र गौतमद्वारा लिखित अधिकांश पुस्तकले…

शक्तिमान र अवलभुवानी टोललाइ पूर्णसरसफाइ उन्मुख घोषणा

शक्तिमान र अवलभुवानी टोललाइ पूर्णसरसफाइ उन्मुख घोषणा

१५ पुस । भेरीगंगा नगरपालिका वडा नं ४ स्थित शक्तिमान टोललाइ एक कार्यक्रममा विच शनिवार पूर्णसरसफाइ उन्मुख टोलको रुपमा घोषणा गरिएको छ । वडा कार्यालयको आयोजना तथा भेरीगंगा नगरपालिका र सुन्दर नेपाल संस्थाको सहयोगमा उक्त गाउँका ४५ घरधुरीलाइ घोषणा गरिएको हो । पूर्ण…

सुर्खेतको दोस्रो पूर्णसरसफाइ उन्मुख गाउँ घोषणा

सुर्खेतको दोस्रो पूर्णसरसफाइ उन्मुख गाउँ घोषणा

१४ पुस । सुर्खेत जिल्लाको सरसफाइ अभियानले तिव्रता लिइरहेको अवस्थामा सुर्खेत जिल्लाका विभिन्न गाउँहरु (साविकका वडाहरु) धमाधम पूर्ण सरसफाइ उन्मुख घोषणा हुने क्रम बढेको छ । यसैविच शुक्रवार सिम्ता गाउँपालिका वडा नं ४ स्थित नाड टोललाइ पूर्णसरसफाइ उन्मुख टोलको रुपमा घोणणा गरिएको छ । …

भारतीय लोकसभाले ल्यायो नयाँ कानून, तीन तलाकले सम्बन्धविच्छेद गर्ने श्रीमान जेल जाने

भारतीय लोकसभाले ल्यायो नयाँ कानून, तीन तलाकले सम्बन्धविच्छेद गर्ने श्रीमान जेल जाने

भारतको तल्लो सदन लोकसभाले श्रीमानले एकैचोटिमा तीन पटक तलाक भनेर श्रीमतीलाई पारपाचुके दिने कार्यलाई अवैध बनाउने कानून बिहीवार पारित गरेको छ । मुसलमान महिला विवाह अधिकार संरक्षण विधेयक पारित गरेपछि अब तीन तलाक भन्ने पतिहरू जेल जानुपर्ने हुन्छ । तीन तलाकलाई दण्डनीय अपराध…

गर्भावस्थामा मूत्रनली संक्रमण

गर्भावस्थामा मूत्रनली संक्रमण

गर्भवती महिलामध्ये करीब ८ प्रतिशतलाई मूत्रनलीको तल्लो वा माथिल्लो भागमा संक्रमण हुन्छ । गर्भावस्थामा मूत्र प्रणालीमा आउने परिवर्तनका कारण पनि पिसाब नलीमा संक्रमण हुन सहयोग पुग्छ । यस्तो संक्रमण÷सुजन मूत्रथैली, बाह्य मूत्रनली र मिर्गौलामा पनि हुन सक्छ ।  

छाउपडी र बालविवाह अन्त्यका लागि स्थानीय सरकार प्रतिबद्ध

८ पुस । दैलेखको आठबिस नगरपालिकामा स्थानीय सरकार र जनताले छाउपडी तथा बालविवाह न्यूनिकरण गर्ने साझा प्रतिबद्धता जनाएका छन् ।   बिभिन्न संघ संस्थाको अगुवाईमा केही समय अघि यहाँस्थित सबै गाविसहरुलाई छाउपडी मुक्त क्षेत्र घोषणा गरेता पनि कार्यान्वयन नभएकोले स्थानीय सरकार अग्रसर भएको हो…

पञ्चपुरीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

८ पुस । पञ्चपुरी ४ बाबियाचौरमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । युएसएड/साझेदारी विकास परियोजनाको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्था सुर्खेत र वडा कार्यालयको समन्वयमा उक्त शिविरको आयोजना गरिएको थियो ।   शिविरमा हेपाटाइटिस, सुगर, ब्लड प्रेसर, जनरल जाँच तथा दाँत निकाल्ने…

जुम्लाका स्थानीय तह छाउगोठ मुक्त हुँदै

जुम्लाका स्थानीय तह छाउगोठ मुक्त हुँदै

५ पुस । जुम्लाका आठै स्थानिय तहमा छाउ गोठ मुक्त गाउँ घोषणा गर्ने क्रम शुरु भएको छ । सामाजिक कुरीतिका रुपमा रहेको छाउ प्रथा जुम्लामा अहिले पनि जारी रहेकोले यस्तो अभियान संचालन गरिएको हो ।   छाउ, अर्थात स्त्रीहरु रजस्वालाको समयमा घरभित्र बस्दा देउता…

सल्यानमा ६० प्रतिशत मत खस्यो : किरिया बसेकाले समेत मतदान गरे

सल्यानमा ६० प्रतिशत मत खस्यो : किरिया बसेकाले समेत मतदान गरे

२१ मंसीर । दोश्रो चरणको निर्वाचन अन्तर्गत सल्यानमा ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मदन वहादुर धामीले जानकारी गराए ।   कार्यालयका अनुसार कपुरकोट गाउँपालिकामा ६४.२३ प्रतिशत, दार्मा गाउँपालिकामा ६२.८८ प्रतिशत र कुमाख मालिका गाउँपालिकामा ५८.७० प्रतिशत…

मुटु कसरी स्वस्थ राख्ने?

मुटु कसरी स्वस्थ राख्ने?

सहरीकरण जति बढ्दै गयो हामीलाई हिँड्न उति नै कठिन लाग्न थालेको छ । केही पाइला हिँड्न पनि हामी सवारीसाधन नै खोज्न थालेका छौं । सुविधा खोज्ने होडमा हामी मुटु रोगको जोखिम बढाइरहेका छौं । मुटु रोग पछिल्लो समयमा घातक र भयावह बन्दै गएकाे छ…