१२ भदौ । सरकारले उपभोक्ता अदालत गठन गर्ने भएको छ। ‘उपभोक्ता संरक्षणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा उपभोक्ता अदालत गठन गर्ने प्रावधान राखिएको हो। आम उपभोक्तालाई क्षतिपूर्तिसहितको व्यवस्था हुने गरी जिल्ला न्यायाधीशको अध्यक्षतामा उपभोक्ता अदालत गठन गर्ने प्रावधानसहितको विधेयक…
१२ भदौ । अब सरकारी कर्मचारीको कुर्चीमा गम्छा वा टावेल राखिने छैन । गम्छा राख्दा अशोभनीय देखिएको भन्ने गुनासो आएपछि सहरी विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिँदै कुर्चीमा गम्छा नराख्न भनेको छ। कार्यालय परिसर तथा कोठाहरू दैनिक सफा राख्न पनि मन्त्रालयले परिपत्रमार्फत् भनेको छ। …
तस्बिरः गुगल १० भदौ । सुर्खेतको चौकुने गाउँपालिकामा सुस्त मनस्थिति भएकी एक युवतिको बलात्कार गरिएको छ । २२ वर्षकी अविवाहित युवतिलाई ४६ वर्षका दनि बहादुर दानीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ । आमा गोरु चराउन गएको मौका…
१० भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न चरणमा २८ क्याम्पसलाई आँगिक बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विश्वविद्यालय सभाको आठौं बैठकले प्रकृयामा रहेका १० क्याम्पसलाई तत्काल आँगिक बनाउने निर्णय गरेको हो । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा…
१० भदौ । शान्ति प्रकृयाका बेला सेना समायोजन हुनुपूर्व माओवादी लडाका बसेको शिविरमा हाइटेक नर्सरी स्थापना गरिने भएको छ । तत्कालिन छैठौं मुख्य शिविर रहेको सुर्खेतको लेकबेशी नगरपालिका ४ स्थित दशरथपुरमा प्रदेश सरकारले नर्सरी बनाउन लागेको हो । जहाँ हाल कृषि अनुसन्धान केन्द्र छ…
९ भदौ । कर्णाली प्रदेश सरकारले विद्युतीय वैठक प्रणाली अवलम्वन गरेको छ । कर्णाली प्रदेशलाई डिजिटल प्रदेशका रुपमा विकास गर्ने लक्ष सहित शनिबारदेखि पेपरलेस मन्त्रिपरिषद बैठकको अभ्यास शुरु गरिएको हो । कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीका अनुसार अब सबै मन्त्रालयमा विद्युतीय सुरक्षा…
९ भदौ । प्रजनन स्वास्थ्यको कमजोरी (रुग्णता) देखाएर श्रीमान्/श्रीमतीमध्ये कसैले पनि एक अर्कालाई घरबाट निकाल्न, विस्थापित गर्न र सम्बन्ध विच्छेद गर्न वा गराउन नपाइने भएको छ। सङ्घीय संसद् सचिवालय सिंहदरबारमा दर्ता भएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमा भनिएको छ, ‘प्रजनन स्वास्थ्यको रुग्णताका…
फाइल तस्बिर : प्रतिनिधिसभाको वेवसाइट ८ भदौ । महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना रोक्न प्रतिनिधिसभा र सरकारले प्रतिवद्धता जनाएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सर्वसम्मतिले महिला तथा बालबालिकामाथि हुने हिंसासम्बन्धी संकल्प प्रस्ताव पारित गरेको हो । प्रस्ताव पारित गर्नुपूर्व संसदमा…
८ भदौ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन अवस्थामा छ । सन् २०२१ सम्म सञ्चालनमा आउने लक्ष्यसहित निर्माण भइरहेको विमानस्थलको हालै एउटा एनिमेटेड भिडियो सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले फेसबुकमा पोष्ट गरेको उक्त भिडियोमा निर्माण सम्पन्न भइसकेपछि…
८ भदौ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सिफारिस गरेको छ । बिहीबार साँझ बसेको बैठकले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । यसअघि प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि मिश्र प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् ।…