७ भदौ । गृह मन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख परिवर्तन गरेको छ । मन्त्रालयमा बिहीबार बसेको बैठकले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रहरी प्रमुख डिल्लीराज विष्टलाई फिर्ता बोलाएको हो । उनीहरुको ठाउँमा क्रमशः तारानाथ अधिकारी र कुवेर कडायतलाई पठाएको…
तस्बिर : रासस ७ भदौ । कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाउने भएको छ। निर्मलाको बलात्कारपछि हत्याका सम्बन्ध प्रहरीले राम्ररी अनुसन्धान गरेर मुख्य अभियुक्त खोज्नुको साटो नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीयले आन्दोलन…
७ भदौ । सल्यान जिल्लाको पश्चिम क्षेत्रमा रहेको ब्यापारिक केन्द्र सल्लीबजार पछिल्लो समय अव्यवस्थित भएको छ । बनगाड कुपिण्डे नगरपालिकाको सदरमुकाम समेत रहेको सल्लीवजार अव्यवस्थित हुँदा बजार क्षेत्र कुरुप बन्दै गएको हो । स्थानीयले बजार अतिक्रमण गरेर सडकमै दाउरा र वाख्रा छाडा छोड्न…
६ भदा । राष्ट्रपति विद्यादेवी भण्डारीले बकर–इद (इदुल जोहा) ले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । शुभकामना सन्देश जारी गर्दै भण्डारीले सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम…
५ भदौ । अुनमति पत्र लगाएतका कागजातहरु नभएको र मनपरी भाडा अशुलेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सोमबार देखी अटो नियन्त्र गर्ने अभियान शुरु गरेको छ । मंगलबार दिउँसो सम्म जिल्ला भर १ सय ३६ वटा अटो नियन्त्रणमा लिइएको छ । जिल्ला…
५ भदौ । दुई बर्ष देखि सिमकोट हिल्सा सडक खण्डमा कडा चट्टान भएको च्याछरा खण्डको रोकिएको बिष्फोटन कार्य शुरु भएको छ । सेनाले बिष्फोटक पदार्थ सडक निर्माण स्थल च्याछरामा पु¥याएपछि सो कार्य सुुरु भएको हो । यस अघि बिष्फोटक पदार्थको अभाबमा रोकिएका साढे…
४ भदौ । सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेतले नगर सुरक्षा कार्यक्रमको आयोजना गरेको छ । वीरेन्द्रनगरको बढ्दो जनसंङख्यालाई ध्यानमा राखी कार्यक्रमको आयोजना गरिएको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमायां ढकालले बताइन । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा एकहप्ता अगाडि मात्रै हांजिर हुन आएका प्रमुख जिल्ला अधिकारी…
४ भदौ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ मा पहिरोले घरबार विहीन बनाएका परिवारलाई राहत वितरण गरिएको छ । आठविसकोट ११ का मंगरा, धुर्सेनी र गोइरीमा बाढी पहिरोले घर भत्काउँदा केहीदिन अघि १६ र आइतबार २ परिवार घरवार विहीन भएका थिए…
४ भदौ । सरकारले नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापालाई महारथी पदमा पदोन्नती गरी प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भदौ २४ मा अवकास पाएपछि थापाले जिम्मेवारी सम्हाल्नेछन् । थापाले साउन २५ देखि कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै…
३ भदौ । कर्णाली प्रदशको राजधानी समेत रहेको सुर्खेतमा नयाँ प्रहरी प्रमुख आएका छन् । भर्खरै सरुवा भई आएका प्रहरी उपरिक्षक वसन्त रजौरेले आइतबार जिल्लाका सबै सरोकारवालाहरुसंग भेटघाट गरेका छन् । परिचयात्मक कार्यक्रममा रजौरेले सुर्खेती जनतालाई चित्त नदुख्नेगरी काम गर्ने प्रतिवद्धता…